Darshan Polyclinic - Urlabari

Darshan Polyclinic - Urlabari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darshan Polyclinic - Urlabari, Hospital, उर्लाबरी-6, मोरंग, मेन चोक, थाना उत्तर, तरल क्यफे सङै, मेचि सहकारी मुनी, Morang.

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

12/05/2026

🦴 जोर्नी दुख्दैमा सबै समस्या हड्डीको मात्र हुँदैन।

धेरै मानिस हातखुट्टा दुख्ने, जोर्नी सुन्निने, बिहान stiffness हुने, ढाड वा घुँडा दुख्ने समस्यालाई सामान्य “बाथ” भनेर बेवास्ता गर्नुहुन्छ।
कतिपय अवस्थामा यो समस्या केवल Orthopedic नभई Rheumatology सम्बन्धी रोग पनि हुन सक्छ।

⚠️ Rheumatoid Arthritis, Gout, Autoimmune रोग जस्ता समस्याहरू वृद्धवृद्धामा मात्र होइन, युवा उमेरमा पनि देखिन सक्छन्।

यदि तपाईंलाई:
✅ जोर्नी दुख्ने
✅ औंला सुन्निने
✅ बिहान उठ्दा कडापन हुने
✅ लामो समय शरीर दुख्ने
✅ बारम्बार swelling हुने

जस्ता समस्या छन् भने समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।

👨‍⚕️ अब हाम्रो Rheumatology OPD मा अनुभवी विशेषज्ञद्वारा परामर्श सेवा उपलब्ध।

❤️ सही diagnosis नै सही उपचारको पहिलो कदम हो।

📞 Appointment को लागि सम्पर्क गर्नुहोस् :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

🙏 यो जानकारी share गरिदिनुहोला, धेरै मानिसलाई awareness आवश्यक छ।

12/05/2026

🫀 तपाईंको मुटु स्वस्थ छ त?

छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटो धड्कन बढ्ने वा चक्कर आउने जस्ता समस्या तपाईंले बेवास्ता त गरिरहनु भएको छैन?

धेरैजसो मुटु सम्बन्धी रोग सुरुमा सामान्य लक्षणबाट नै सुरु हुन्छ… तर समयमै जाँच नगर्दा समस्या गम्भीर बन्न सक्छ।

👨‍⚕️ अब हाम्रो Cardiology OPD मा अनुभवी विशेषज्ञद्वारा:
✔️ मुटुको जाँच (ECG / प्रारम्भिक evaluation)
✔️ छाती दुखाइको कारण पत्ता लगाउने
✔️ BP / Heart rhythm समस्या management
✔️ नियमित follow-up care मुटुको इको जस्ता सेवाहरु उपलब्ध छ

❤️ समयमै जाँच गरौँ, मुटुलाई सुरक्षित राखौँ।

📍 हरेक शनिबार OPD सेवा उपलब्ध छ
📞 Appointment को लागि सम्पर्क गर्नुहोस्:
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

🙏 यो जानकारी share गरिदिनुहोला, कसैको जीवन बच्न सक्छ।

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

डाक्टरले मेरो कुरा राम्रो सुनिदिनुभएन र मेरो समस्या पत्तालागेको छैन !रिपोर्ट सबै सामान्य छ तर शरीरमा धेरै समस्या छ !धेरै...
11/05/2026

डाक्टरले मेरो कुरा राम्रो सुनिदिनुभएन र मेरो समस्या पत्तालागेको छैन !
रिपोर्ट सबै सामान्य छ तर शरीरमा धेरै समस्या छ !
धेरै ठाउँ जानु भयो, तर निको भएन !
अब चिन्ता नलिनुहोस सबै समस्याको समाधान नै डा. अनोज तुम्बाहाङफे हुनुन्छ ।

अग्रिम नाम दर्ता गराई हल्नुहोस।
सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

11/05/2026

पुरानो पिसाब पोल्ने समस्या, छिटो–छिटो पिसाब लाग्ने, प्रोस्टेटको समस्या, लिङ्ग उत्तेजना तथा शीघ्रस्खलनको समस्या पिसाब नली साँगुरिने आदि समस्याको लागि युरो सर्जन तथा युरोलोजिस्ट विशेषज्ञसँग परामर्श लिनुहोस् ।

Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।
1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, ९८०४९६२१२१

11/05/2026

पिसाब तथा मुत्र रोग विशेषज्ञ DR. Ikbal Ahmed (urologist) यस पटक जेठ २ गते शनिवार उर्लाबारीमा आउदै हुनुन्छ ।

1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, ९८०४९६२१२१

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

प्रेसर नियन्त्रण नहुने समयसा छ ? सुगरले किड्नी हिर्काई रहेको जस्तो छ? अनि हात खुट्टा पनि सुन्निन्छ ? त्यसो भए आजै मृगौला...
04/05/2026

प्रेसर नियन्त्रण नहुने समयसा छ ? सुगरले किड्नी हिर्काई रहेको जस्तो छ? अनि हात खुट्टा पनि सुन्निन्छ ? त्यसो भए आजै मृगौला विशेषज्ञको ओ. प. डि. बुक गर्नुहोस् । ...................................................
🖊अग्रिम नाम दर्ताको लागि, सम्पर्कः
☎ 9804962121, 9811078899
📍 उर्लाबारी- 6 मेन चोक, थाना उत्तर, मेचि सहकारी मुनि

उपचार हुने रोगहरु :
1.उच्च रक्तचापको बिरामीको उपचार
2.उच्च रक्तचापको कारणले हुने मृगौलाको समस्या
3.उच्च रक्तचापले मृगौला फेल हुने अवस्थाकोउपचार
4.ब्लाड प्रेसर बढने र नियन्त्रण नहुने समस्या
5.मधुमेहको कारणले हुने मृगौलाको समस्या
6.पिसाबबाट प्रोटिन जाने समस्या
7.पिसाबमा फिज देखिने समस्या
8.युरिया,क्रिएटिनिन बढेको अवस्थाको उपचार
9.सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरसको गडबडीको उपचार
10.जन्मजात वा वंशानुगत मृगौला रोगको उपचार
11.मृगौला प्रत्यारोपण भएको बिरामीको उपचार र निगरानी
12.मृगौलाको प्रथरीको शल्यक्रिया पछाडिको उपचार र निगरानी
13.मृगौलाको पथरी
14.मृगौलाबाट प्रोटिन जाने समस्या
15.शरीरको तौल घट्ने
16.हात खुट्टा तथा अनुहार सुन्निने
17.थकान महसुस हुने
18.पिसाबमा रगत देखिने
19.पिसाब धेरै हुने/ फिज देखिने
20.निन्द्रा नलाग्ने समस्या
21.पुरानो प्रेसर सुगरको बिरामी
22.खाना नमिठो हुने
23.छाति दुख्ने
24.स्वास फुल्ने
25.शरिर चिलाउने

➡ Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ। 1. पिसाबसँग सम्बन्धित जुनसुकै समस...
04/05/2026

➡ Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।
1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, ९८०४९६२१२१

30/04/2026

यस पटक वैशाख 23 गते बुधबार, पूर्वाञ्चलकै पहिलो बरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर मनोज कुमार यादव आउदै हुनुहुन्छ !!
समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।

𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल, मोरङ

-बाथ रोग भनेको जोर्नीको मात्र रोग हैन त्यो भ्रम पालेर नबस्नुहोस्, प्राय जोर्नी बाहेकका बाथहरु पनि बढि हुने गरेको पाइएको छ र भर्खर जन्मेका बच्चा देखि किशोर, किशोरी र बुढापाकासम्मा बाथजन्य रोगहरु हुन सक्छ त्यसकारण हामि समयमा सचेत रहेनौ भने, यसले गर्ने हानि नोक्सान, अंगभंग हुनबाट र ज्यान जानबाट जोगिन सकिन्छ।

बाथरोगका लक्षण्हरु :
1. बिना चोटपटक जोर्नी दुख्नु, सुन्निनु
2. कुनै पनि अंगको बारम्बार एउटै समस्या भइरहने वा बल्जिरहने र एक ठाउँमा देखाएर अर्को ठाउँमा र अर्को ठाउँमा जादापानी पत्ता नलागेका जटिल रोगहरु
3. बच्चाहरुको उमेर अनुसार वृद्धिविकास नहुने, बारम्बार विमारी भईरहने
4. शरीरको विभिन्न भागमा र छालामा दाग,डाबर, गाठा, धब्बा, घाउ–खटिरा, पिप बन्ने, पिलो आदि हरु बारम्बार आइरहने
5. हातखुट्टाको जोर्नी, मांसपेशि र नशाहरु झमझम गर्ने,दुख्ने ,पोल्ने, निदाउने,खीहिने, लाटो हुने, सिल्का हान्ने
6. बिहान र बेलुका वा चिसोमा जोर्नीहरू दुख्ने, करकर खाने, सुन्निने रजाम हुने
7. चिसोमा औलाहरुको रंग सेतो, निलो, वा रातो हुने तथा घाममा छाला रातो हुने
8. हात खुट्टा लुला हुने, औलाको टुप्पामा घाउ आउने, कालो हुने, र कुहिने
9. औलाहरु बाङ्गिदै जाने
10. मुख तथा गुप्ताङ्गमा बारम्बार घाउ– खटिरा आउने
11. आखा सुख्खा, रातो हुने र बिजाउने
12. लामो समय ज्वरो आउने र ज्वरो आउने करण पत्ता लगाउन गारो हुने
13. गर्वधारण नहुने, गर्व तुहिने
14. पत्ता नलागेका जटिल रोगहरु एक ठाउँमा देखाएर अर्को ठाउँमा र
अर्को ठाउँमा जादा पनि बिराम ठिक नभएको
15. हातखुट्टा तथा मांशपेसी कम्जोर हुने
16. बारम्बार जोरो आउने र जोरो आउनुको कारण पत्ता नलाग्ने
17. कलाजो फियो मृगौला तथा तथा मुख्य अंगहरु सुन्निने
या समस्या हुने
18. रगतका कोषहरु सेतो तथा रातो रक्तकोषहरु र प्याटिलेट्सको
संख्या अत्यधिक धेरै या थोरै लामो समय सम्म हुने तर क्यन्सार
हैन भने
19. शरीरको भिभिन्न अन्तरिक भागमा र छालामा पिप आउने, घाउ
आउने, या कुनै पनि घाउ खटिरा, पिलो आउने या कुनै पनि प्रकृतिका घाउहरु बारम्बार आउने
20. दुइ वा दुइ भन्दा बढि अंग या प्रणालिमा समस्या आइरहेका छन
जस्तै, स्वासप्रस्वास प्रणाली, रक्तप्रणालिमा, स्नायु प्रणालिमा र यस्ता समस्या दोहोरिरहेको
21. कुनै पनि मानिसको अटो इम्युन रोग लागेको छ र ANCA जस्ता
टेस्ट हरु पोजेटिभ आइरहेका
22. अत्यधिक मोटो या पातलो हुनुन्छ भने पनि तपाइलाई इम्मुनीटी
एंड रिउम्याटोलोजी सम्बन्धि परामर्शले लाभ मिल्न सक्छ
23. जन्मजात रोगहरु जेनिट्क डिफ़ेक्ट भएको
24. एलर्जी, उकुज भनिने Eczema रोगहरु छालामा र अन्तरिक
अंगहरुमा लामोसमय सम्म रहने भएको छ भने त्यस्तो बेलामा पनि
इम्मुनिटी र रिउम्याटोलोजी सम्बन्धि परामर्श गर्न जरुरि परेको हुन
सक्छ

- त्यस्तै गरि तपाइलाइ समग्रमा भन्दा खेरि कुनै पनि समस्या लामो समय सम्म भैरहेको छ तर त्यसको कारण पत्ता लागेको छैन भने, त्यस्तो बेलामा तपाइलाई यो परामर्शले मद्दत मिल्न सक्नेछ।
प्रतिरक्षा रोगलाइ उपचार नगर्दा हुन सक्ने जटिलताहरुः
मृगौला बिगार्ने,कलेजो,फियो र आन्द्राको समस्या हुने, मुटुमा पानी जम्ने, हृदयघात हुने, फोक्सोमा पानी जाम्ने, पटकपटक बच्चा खेर जाने, रगत नली तथा नशाहरू जाम हुने,मासु कम्जोर हुने, पेरालैसिस (पक्षघात) हुने,आँखा बिग्रिने, अन्धो हुन सक्ने ,कान नसुन्ने आदि

➡ Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ। 1. पिसाबसँग सम्बन्धित जुनसुकै समस...
30/04/2026

➡ Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।

1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, ९८०४९६२१२१

➡ Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ। 1. पिसाबसँग सम्बन्धित जुनसुकै समस...
30/04/2026

➡ Urology OPD – सुरक्षित, गोप्य र भरपर्दो सेवा उर्लाबारी दर्शन पोलिक्लिनिकमा उपलब्ध छ।

1. पिसाबसँग सम्बन्धित जुनसुकै समस्याको उपचार
२. पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने,
३. पिसाबमा रगत जाने, पिसाब संक्रमण लगायतका समस्याको उपचार
४. मृगौला,मूत्रनली, पिसाब थैली तथा पिसाब नलीमा रहेको पथरीको उपचार
५. पिसाब नली साँगुरिने समस्याको उपचार
६. मूत्रनली वा पिसाब नली खुम्चिएको समस्या
७. प्रोस्टेट ग्रन्थी तथा पुरुष ग्रन्थीसम्बन्धी सबै प्रकारको उपचार
८. अण्डकोष तथा पेटको तल्लो भाग सुन्निने समस्याको उपचार
९. पुरुष निसन्तानपन
१०. लिङ्ग उत्तेजना नहुने
११.लिङ्गको छालाको समस्या
१२.अण्डकोष दुख्ने र सुन्नुने समस्या
१३.शीघ्रस्खलन तथा स्वप्नदोषको समस्या
१४. मृगौला र मूत्रनलीको क्यान्सर स्क्रिनिङ (प्रारम्भिक जाँच)

सम्पर्क :
दर्शन पोलिक्लिनिक उर्लाबारी
उर्लाबारी-6, गोलो चोक, तरल क्याफे सङै,मेचि सहकारी मुनि
📞 9811078899, 9804962121

26/04/2026

यस पटक वैशाख 18 गते शुक्रबार, पाटन अस्पताल काठमाडौंबाट टाउको नशा मानसिक तथा मनोरोग रोग विशेषज्ञ डाक्टर सरोज अधिकारी आउदै हुनुहुन्छ !!

तपाईं जोसुकै हुनुहोस्—विद्यार्थी, हाउसवाइफ, जागिरे वा व्यवसायी—तपाईंको मानसिक स्वास्थ्य ठिक छ त? कि ठिक देखिनलाई ठिक भएजस्तो मात्र गर्नुहुन्छ?

पढेका वा सुनेका कुराहरू बिर्सिने
ध्यान केन्द्रित गर्न नसक्नु
निर्णय लिन नसक्नु
टाउको भारी हुनु वा दुखेको महसुस हुनु
मन चञ्चल हुनु र आत्तिनु
नकारात्मक सोच आउनु
निन्द्रामा समस्या हुनु
सास फेर्न गाह्रो भएजस्तो हुनु
छाती भारी हुनु
चक्कर लाग्न खोज्नु

यीमध्ये कुनै लक्षण मिल्छ भने तपाईंको दिमाग कमजोर हुँदै छ।

तर अलिक जटिल मनोरोगका अवस्थाहरू जस्तै:
धेरै बोल्ने र झर्किने
डर लाग्ने
एक्लै हास्ने वा बोल्ने
निर्जीव वस्तुले बोलेको सुन्ने
मिर्गी जस्ता समस्या
लामो समयसम्म टाउको दुखिरहने
धेरै उपचार गर्दा पनि रोग नदेखिने तर समस्या भइरहने

सामान्य होस् वा जटिल—यी दुवै अवस्थामा समयमा उपचार नगरेमा समस्या बिस्तारै गम्भीर बन्दै जान सक्छ र औषधिको नियन्त्रण बाहिर पनि जान सक्छ।
आजको सामान्य मानसिक समस्या भोलिको गम्भीर अवस्थाको मनोरोग नबनोस्।

डा. सरोज अधिकारी
प्रत्येक महिनाको तेस्रो शुक्रबार
(पाटन अस्पताल, काठमाडौँबाट उर्लाबारीमा)

टाउको नशा मानसिक तथा मनोरोगका अन्य लक्षणहरु जस्तै:
• आफूलाई दोषी मान्नु
• आत्महत्या गर्ने सोच आउनु
• यौन दुर्बलता
• मन डराउनु
• हातखुट्टा शरीर झमझम गर्नु वा पोल्नु,मुटु ढुकढुक हुनु
• धेरै पसिना आउनु
• बढी रिसाउने
• धेरै झर्किने
• एक्लै बर्बराउने
• एक्लै हाँस्ने
• नभएको आवाज सुन्ने
• मादक पदार्थ, लागु औषध तथा कुलत हटाउने
• ओछ्यानमा पिसाब फेर्ने समस्याको उपचार

समयमा नाम दर्ता गराई ढुक्क हुनुहोस् ।
𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭 👇
☎ 9804962121, 9811078899
🕹 उर्लाबारी-6 , थाना देखि उत्तर, मेचि सहकारी तल,

“Darshan Polyclinic – सम्पूर्ण विशेषज्ञ सेवा एउटै छाना मुनी”
🦴 Rheumatology | 🧠 Psychiatry | 🚻 Urology
🫀 Cardiology | 🩺 Nephrology | 🍬 Endocrinology
📍 उर्लाबारी-६ , गोलो चोक, थाना उत्तर, तरल क्याफे संगै, मेची सहकारी मुनी
📞 9811078899, 9804962121

Address

उर्लाबरी-6, मोरंग, मेन चोक, थाना उत्तर, तरल क्यफे सङै, मेचि सहकारी मुनी
Morang
56604

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779811078899

Website

Alerts

Be the first to know and let us send you an email when Darshan Polyclinic - Urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Darshan Polyclinic - Urlabari:

Share