Padma Nursing Home Pvt. Ltd.

Padma Nursing Home Pvt. Ltd. पद्म नर्सिङ्ग होम पोखरा-३ नदिपुर स्थित सुबिधा सम्पन भवनमा सम्पूर्ण सेवा सहित सरेको जानकारी गराउछौ।

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना | ❤️
29/07/2025

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना | ❤️

23/07/2025

👁 नेत्रधाम आई केयर सेन्टर प्रा.लि. तथा पद्म नर्सिङ होम, पोखराको संयुक्त प्रयासमा 👨‍⚕ काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. संयम बजिमया द्वारा बिना इन्जेक्सन मोतीबिन्दु शल्यक्रिया तथा दृष्टि पर्दा (Retina) सम्बन्धी परीक्षण र उपचार हुने विशेष स्वास्थ्य शिविर‼

📍 स्थान: पद्म नर्सिङ होम, नदीपुर नारायणथान (मनिपाल जाने बाटो), पोखरा
📅 मिति: मिति: २०८२ श्रावण ०९ - १० गते
📞 थप जानकारीका लागि: ९८५६०२५२७५ / ०६१-५७०१५९ / ५७३०४८

📣 समयमै बुकिङ गराउनुहोस् र आफ्ना आँखाको स्वास्थ्य जाँच गराउनुहोस्।

#मोतीबिन्दु #दृष्टिप

पद्म नर्सिङ्ग होम पोखरा-३ नदिपुर स्थित सुबिधा सम्पन भवनमा सम्पूर्ण सेवा सहित सरेको जानकारी गराउछौ।

शुभ भानु जयन्ती!❤️
13/07/2025

शुभ भानु जयन्ती!❤️

गुरुपूर्णिमाको हार्दिक शुभकामना!शिक्षा दिने, जीवनमा उज्यालो ल्याउने,हामीलाई सही बाटो देखाउने सबै गुरुजनप्रतिशतशः नमन।गुर...
10/07/2025

गुरुपूर्णिमाको हार्दिक शुभकामना!
शिक्षा दिने, जीवनमा उज्यालो ल्याउने,
हामीलाई सही बाटो देखाउने सबै गुरुजनप्रति
शतशः नमन।

गुरुको आशिर्वादले तपाईंको जीवनमा
सदैव ज्ञान, शान्ति र समृद्धि रहोस्।
Padma Nursing Home❤️

23/06/2025

पोखरामै विशेषज्ञ फिजियोथेरापी उपचार!
पोखराका अनुभवी फिजियोथेरापिस्ट डा. दामोदर पोखरेल अब पद्म नर्सिङ होम प्रा.लि., नदिपुर पोखरा–३ मा उपलब्ध हुनुहुन्छ।
अत्याधुनिक उपकरण र सुविधासहित यहाँ विभिन्न जटिल समस्या भएका बिरामीहरूको विशेषज्ञ उपचार गरिन्छ।

तल उल्लेखित समस्या भएका बिरामीहरूका लागि विशेष उपचार:

✅ हड्डी र जोर्नीसँग सम्बन्धित समस्या:

घुँडाको दुखाइ (ओस्टियोआर्थराइटिस)
कम्मर दुख्ने समस्या (लो ब्याक पेन)
डिस्क स्लिप
काँध र घाँटी दुख्ने समस्या (फ्रोजन शोल्डर, सर्भाइकल स्पोन्डिलोसिस)
फ्र्याक्चरपछि मांसपेशी कमजोर भएका

✅ न्युरो (मस्तिष्क र नशासँग सम्बन्धित) समस्या:

स्ट्रोक (पक्षघात / लोप लागेको)
पार्किन्सन्स डिजिज
सेरेब्रल पाल्सी भएका बालबालिका
स्पाइनल कर्ड इन्जुरी भएका बिरामीहरू

✅ शल्यक्रियापछिका बिरामीहरूका लागि:

घुँडा वा हिपको शल्यक्रियापछि पुनःचल्न सिक्नुपर्ने बिरामीहरू
लिगामेन्ट वा मांसपेशीको शल्यक्रियापछि

✅ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरूका लागि:

दम (अस्थमा), सीओपीडी (COPD) र फोक्सो कमजोर भएका बिरामीलाई विशेष फिजियोथेरापी

✅ बालबालिका र वृद्धावस्थाका समस्या भएका बिरामीहरूका लागि:

ढिलो हिँड्ने, उठ्न नसक्ने बालबालिका
वृद्धाहरूको शारीरिक चलायमानता र सन्तुलन सुधार गर्ने उपचार

अब उपचारका लागि काठमाडौं जानुपर्ने आवश्यकता छैन!
पद्म नर्सिङ होम प्रा.लि., नदिपुर पोखरा–३ — तपाईंको जीवन सहज र सवल बनाउने भरपर्दो गन्तव्य।

📞 सम्पर्क गर्नुहोस् आजै: ०६१–५७०१५९, ५७३०४८

17/06/2025

तपाईंहरुको अमूल्य प्रतिक्रिया हाम्रो लागि प्रेरणाको स्रोत हो।
हामी सधैं तपाईंको सेवा गर्न प्रतिबद्ध छौं।

15/06/2025

पोखरामै नवजात शिशुको विशेषज्ञ उपचार!
पोखराका एक मात्र नवजात शिशु रोग (DM) विशेषज्ञ, डा. राजन पौडेल अब पद्म नर्सिङ होम प्रा. लि., नदिपुर पोखरा–३ मा।
अत्याधुनिक NICU सहितको सुविधा जहाँ नवजात शिशुका जटिल समस्याहरूको विशेषज्ञ उपचार गरिन्छ।

यदि शिशुमा तल उल्लेखित लक्षणहरू देखिन्छन्:
-सास फेर्न गाह्रो हुनु
-दूध नचुस्नु
-छिटो छिटो सास फेर्नु -स्याप स्याप हुनु
-शरीर निलो देखिनु
-अत्याधिक कमजोर वा अल्छी देखिनु
-शरीर तात्नु वा चिसो हुनु , अनावश्यक पसिना आउनु
-ज्वरो वा शरीर चिसो हुने

भएमा तुरुन्तै विशेषज्ञसँग जाँच गर्नुहोस्।
डा. राजन पौडेल, नवजात शिशुका सबै प्रकारका रोगहरूको पहिचान, उपचार र हेरचाहमा अनुभवी।

अब शिशुको उपचारका लागि काठमाडौँ धाउन आवश्यक छैन।

पद्म नर्सिङ होम, नदिपुर पोखरा–३ — शिशुको जीवन सुरक्षित राख्ने भरपर्दो गन्तव्य।

📞 सम्पर्क गर्नुहोस् आजै: ०६१ ५७०१५९, ५७३०४८

13/06/2025

📢 We’re Hiring!
Padma Nursing Home Pvt. Ltd., Nadipur, Pokhara‑3—a respected 100‑beded multi‑specialty hospital—is expanding its advanced, super‑specialist care team.

Calling qualified and dedicated medical professionals📞
How to apply:
Send your updated CV with NMC registration to padmanursing@gmail.com

Deadline: Apply within 10 days




पद्म नर्सिङ्ग होम पोखरा-३ नदिपुर स्थित सुबिधा सम्पन भवनमा सम्पूर्ण सेवा सहित सरेको जानकारी गराउछौ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा!पद्म नर्सिङ होम प्रा. लि., नदिपुर, पोखरा–३ मा  वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ...
03/06/2025

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा!

पद्म नर्सिङ होम प्रा. लि., नदिपुर, पोखरा–३ मा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, डा. महेन्द्रराज पाण्डे (MD) सँग विशेषज्ञ परामर्श लिन सकिन्छ। डा. पाण्डे प्रसूति तथा स्त्रीरोगका सबै प्रकारका समस्या तथा जटिल अवस्थाहरूको पहिचान, उपचार र हेरचाहमा अनुभवी हुनुहुन्छ।

तत्काल विशेषज्ञ भेट्नुपर्ने लक्षणहरू:
✔ महिनावारी अनियमित हुनु (धेरै ढिलो, छिटो, वा अत्याधिक दुखाइ वा असामान्य रगत बहाव)
✔ योनिबाट अस्वाभाविक स्राव आउनु
✔ पेट वा पेल्भिक क्षेत्रमा लगातार दुखाइ हुनु
✔ बाँझोपन (१ वर्षसम्म प्रयास गर्दा पनि गर्भ नबस्नु)
✔ यौन सम्पर्कमा असहजता वा दुखाइ अनुभव हुनु
✔ योनिबाट रगत बग्ने तर महिनावारी नहुनु

गर्भवती महिलामा:
✔ पेट दुख्ने वा रक्तस्राव हुने
✔ शिशुको चाल नआउनु
✔ पानी बग्नु (amniotic fluid leakage)
✔ उच्च रक्तचाप वा मुटुको धड्कन असामान्य हुनु

यदि माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्तै विशेषज्ञसँग जाँच गर्नुहोस्।

अब आफ्नो स्वास्थ्यका लागि काठमाडौंसम्म धाउन आवश्यक छैन। पोखराकै पद्म नर्सिङ होममा अनुभवी विशेषज्ञको सेवा पाउन सकिन्छ।

पद्म नर्सिङ होम प्रा. लि., नदिपुर पोखरा–३
आफ्नो स्वास्थ्यको भरपर्दो गन्तव्य।

📞 सम्पर्क गर्नुहोस् आजै:
०६१ ५७०१५९, ५७३०४८

तपाईंका आँखाहरू संसार हेर्ने झ्याल हुन् — तिनको ख्याल राख्न कहिल्यै ढिला नगर्नुस्!पद्मा नर्सिङ होम, पोखरामा हामी आधुनिक ...
02/06/2025

तपाईंका आँखाहरू संसार हेर्ने झ्याल हुन् — तिनको ख्याल राख्न कहिल्यै ढिला नगर्नुस्!
पद्मा नर्सिङ होम, पोखरामा हामी आधुनिक उपकरण र विशेषज्ञ डाक्टरहरूको साथ तपाईंको आँखाको राम्रो हेरचाह गर्छौं।

समय समयमा आँखाको नियमित जाँचले समस्या प्रारम्भमै पत्ता लगाउन मद्दत गर्छ र आँखालाई स्वस्थ राख्न सहयोग गर्छ। तपाईंलाई सामान्य जाँच वा विशेष उपचार चाहियो भने हामी यहाँ छौं तपाईंको आँखाको स्वास्थ्यका लागि।

🌟 आजै हाम्रो नर्सिङ होममा आउनुहोस् र आफ्नो आँखाको पूर्ण जाँच गराउनुहोस्।

📍 स्थान: पोखरा-३, नदिपुर (नारायणस्थान मन्दिर नजिक)
📞 सम्पर्क: ०६१-५७०१५९ | ५७३०४८
📧 इमेल: padmanursing@gmail.com

आफ्ना आँखालाई स्वस्थ राख्न पहिलो कदम चाल्नुहोस् — तपाईंको दृष्टि महत्वपूर्ण छ!

🌞 गर्मीबाट जोगिनुहोस्, स्वस्थ रहनुहोस्! 🌞अत्यधिक गर्मीले तपाईको शरीरमा थकान, पानीको कमी, छालामा जलन, टाउको दुखाई जस्ता स...
01/06/2025

🌞 गर्मीबाट जोगिनुहोस्, स्वस्थ रहनुहोस्! 🌞
अत्यधिक गर्मीले तपाईको शरीरमा थकान, पानीको कमी, छालामा जलन, टाउको दुखाई जस्ता समस्या निम्त्याउन सक्छ।
यी सजिला ५ उपाय अपनाउनुहोस् र गर्मीबाट सुरक्षित रहनुहोस्:

✅ प्रशस्त पानी पिउनुहोस्
✅ बिहान ११ देखि दिउँसो ४ बजेसम्म घामबाट बच्नुहोस्
✅ हल्का र आरामदायी कपडा लगाउनुहोस्
✅ सनस्क्रिन प्रयोग गर्नुहोस्
✅ बीच-बीचमा विश्राम लिनुहोस्

🧴🌿 आफू पनि सुरक्षित रहनुहोस् र आफ्ना प्रियजनलाई पनि सन्देश दिनुहोस्!

📍 पद्मा नर्सिङ होम प्रा. लि.
स्थान: पोखरा-३, नदीपुर (नारायणस्थान मन्दिरको नजिकै)
📞 सम्पर्क: ०६१ ५७०१५९, ५७३०४८ (061-570159 | 573048)

#गर्मी_सावधानी #स्वास्थ्य_सुरक्षा #पोखरा #गर्मीसमस्या

पोखरामै नवजात शिशुको विशेषज्ञ उपचार!पोखराका एक मात्र नवजात शिशु रोग (DM) विशेषज्ञ, डा. राजन पौडेल अब  पद्म नर्सिङ होम प्...
30/05/2025

पोखरामै नवजात शिशुको विशेषज्ञ उपचार!
पोखराका एक मात्र नवजात शिशु रोग (DM) विशेषज्ञ, डा. राजन पौडेल अब पद्म नर्सिङ होम प्रा. लि., नदिपुर पोखरा–३ मा।
अत्याधुनिक NICU सहितको सुविधा जहाँ नवजात शिशुका जटिल समस्याहरूको विशेषज्ञ उपचार गरिन्छ।
यदि शिशुमा तल उल्लेखित लक्षणहरू देखिएमा :-
*सास फेर्न गाह्रो हुनु
*दूध नचुस्नु
*छिटो छिटो सास फेर्नु -स्याप स्याप हुनु
*शरीर निलो देखिनु
*अत्यधिक कमजोर वा अल्छी देखिनु
*ज्वरो वा शरीर चिसो हुनु
भने तुरुन्तै विशेषज्ञसँग जाँच गर्नुहोस्।
डा. राजन पौडेल, नवजात शिशुका सबै प्रकारका रोगहरूको पहिचान, उपचार र हेरचाहमा अनुभवी।
अब शिशुको उपचारका लागि काठमाण्डाै धाउन आवश्यक छैन।
पद्म नर्सिङ होम प्रा.ली, नदिपुर पोखरा–३ । शिशुको जीवन सुरक्षित राख्ने भरपर्दो गन्तव्य।

📞 सम्पर्क गर्नुहोस् आजै
०६१ ५७०१५९, ५७३०४८

Address

Pokhara-3
Nadipur
33700

Alerts

Be the first to know and let us send you an email when Padma Nursing Home Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Padma Nursing Home Pvt. Ltd.:

Share

Category