Piles Fistula & fissure Treatment Chitwan

Piles Fistula & fissure Treatment Chitwan Center of excellence for proctology( piles fistula fissure and anal disease) in mid region of Nepal located at medical city i.e Bharatpur Chitwan Follow us .

One of the best Clinic in Nepal for piles fistula fissure pilonidal sinus anal polyp treatment . We have facility of different treatment options.i.e integrated approach along with Ayurvedic principles and modern diagnostic tools.We follow WHO standard procedure i.e
भेषज चिकित्सा( medical management )
क्षार सुत्र( chemically treated thread)
क्षार कर्म ( chemical cautery)
अग्नि कर्म ( cauterization)
शस्त्र कर्म ( surgery). We have renowned ,decades of experienced doctor. thousands of cured pt. day care and Minimal invasive procedure. Benefits:
convenience
healing faster
less chance of recurrence
Reducing pain and swelling.

01/07/2025

I got over 30 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

17/06/2025

यहि असार महिनाभरि अनुभवी, वरिष्ठ आयुर्वेद चिकित्सक एवम क्षारसुत्र एक्स्पर्ट
डा.विनय कुमारको टिमबाट
जाँच, उपचार र परामर्श हुँदैछ।

🩺✨ Piles, Fissure, Fistula? अब समाधान सम्भव छ — त्यो पनि आधुनिक र आयुर्वेद्को समिश्रण क्षारसुत्र प्रविधिबाट!

के तपाईं दिसा गर्दा रगत देख्नुहुन्छ?
मलद्वारमा गाँठो आएको महसुस हुन्छ?
बारम्बार पोल्ने, चिलाउने वा असहजता हुने समस्याले दिनचर्या असर गरिरहेको छ?

अब समय आएको छ शल्यक्रिया छोडेर सुरक्षित, प्रभावकारी र कम पिडा र छिटो छरितो उपचार रोज्ने — क्षारसुत्र र आधुनिक प्रविधिबाट।

🛑 यस्ता रोगहरूलाई अब सामान्य नठानौं:

🔹 Piles – मलद्वार वरपरको रक्तनली सुन्निएर गाँठो बन्ने अवस्था
🔹 Fissure – मलद्वारको छालामा चिरा वा गहिरो घाउ
🔹 Fistula – मलद्वार र छालाबीच असामान्य प्वाल बन्ने अवस्था
🔹 Re**al Prolapse – मलाशय तल झर्ने समस्या
🔹 Peria**l Abscess – मलद्वार वरपर संक्रमण भएर पिप जम्ने गाँठो
🔹 A**l Polyps – मलद्वार वरपरको छालामा हुने असामान्य वृद्धि

💡 किन छान्ने क्षारसुत्र?

✅ अरु प्रविधि वा सर्जरीभन्दा धेरैनै सस्तो / कम खर्च
✅बिना चिरा वा टाँका — उपचार ।
✅ अत्यन्तै कम रक्तश्राव
✅ सामान्य जीवनशैलीमा छिटो फर्किन सकिने
✅ समस्या पुनः दोहोरिने सम्भावना न्यून
✅ संक्रमणको खतरा नगण्य
✅ अस्पतालमा बस्न नपर्ने — Same Day Discharge सम्भव!

➡️ सस्तो/ कम खर्च
➡️ कम पीडा
➡️ न्यून जटिलता
➡️ छिटो निको हुने
➡️ दैनिक काममा असर नपर्ने

🔥 सयौं बिरामीहरूले आयुर्वेद र आधुनिक प्रविधिबाट फाइदा लिइसक्नुभएको छ — अब तपाईंको पालो!
ठेगाना:
रिभाइव आयुर्वेद क्लिनिक
हस्पिटल रोड भरतपुर
🕐 समय: बिहान 10 बजे देखि बेलुका 6 बजे सम्म
🕐 अग्रिम समय लिएर मात्र उपचार — एक–एक बिरामीको लागि ध्यानपूर्वक सेवा

📞 फोन: 056493811, 980-3463773
📩 वा सिधै Facebook मा मेसेज गरेर Appointment Book गर्नुहोस्

🚫 स्वास्थ्यमा सम्झौता नगरौं।
अब दुखाइ, लाज र ढिलाइको सुरक्षित, छिटो र स्थायी उपचार पाउनुहोस्।

Your Health is Our Priority. 💙

# #पाइल्ससमाधान
#फिसरउपचार #फिस्टुला_चिकित्सा #प्रोक्टोलोजी_सेवा #स्वास्थ्यजागरूकता

मलद्वारमा मासु पलाएको र फिस्टुलाको उपचार पछि बिरामिको प्रतिक्रिया ।
31/01/2025

मलद्वारमा मासु पलाएको र फिस्टुलाको उपचार पछि बिरामिको प्रतिक्रिया ।

चितवन र वरिपरिका जिल्लाहरुमा  विगत १८ वर्षदेखि यस क्षेत्रमा सेवा दिंदै आएकाे  दक्ष र अनुभवि चिकित्सकद्वारा उपचारको पहिलो...
21/12/2024

चितवन र वरिपरिका जिल्लाहरुमा विगत १८ वर्षदेखि यस क्षेत्रमा सेवा दिंदै आएकाे दक्ष र अनुभवि चिकित्सकद्वारा उपचारको पहिलो रोजाई !

☞ मलद्वारमा घाउ हुने, मासु निस्कने, मासु पलाएकाे, गाँठागुठि हुने दुख्ने तथा दिसामा रगत देखिने जस्ता पाईल्स, फिस्टुला, फिसर आदि समस्याको क्षार सुत्र बिधिद्वारा सजिलो उपचार।
☞ पुरुषजन्य यौन समस्या: जस्तै यौन उत्तेजनामा कमी, शिघ्रस्खलन, प्रजनन स्वास्थ्य, निसन्तानपन,
☞महिला यौन स्वास्थ्य: समस्या जस्तै सेतो पानि वग्ने, योनि चिलाउने, घाउ खटिरा निस्किने, अन्य यौन रोगहरु आदि।
☞पेट सम्बन्धि रोगहरु : दिनमा धेरै पटक पातलाे दिसा लागिरहने, जाेश जाँगर नचल्ने, माछा- मासु, दुध तथा चिल्लाे खानाहरु नपच्ने,IBS जस्ता समस्या तथा ग्याषट्रीक, अल्सर, तथा पेटराेगकाे पुर्ण समाधान ।
☞ छालारोग, सुन्दरता, डण्डिफोर, चाया पोतो आदि।मुसा, कोठि, दागै नदेख्नेगरि मेसिनवाट उपचार ।
☞ मानिसकरोग, उदासिनता,भय, दिमागको बोधोपन, डिप्रेसन, टाउको सम्बन्धि रोग, पुरानाे पिनास, नाकमा मासु पलाएकाे, माईग्रेन आदि ।
☞ वाथराेग, शरीर तथा जाेर्नीहरुकाे दुखाई, प्यारालाईसिस, युरिक एसिड, दम, छाति तथा श्वासप्रश्वासकाे समस्या, हाईड्रोसिल, हर्निया,पथ्थरी, आदिको उपचार ।
ानकारी_तथा_उपचारको_लागी
☞रिभाइव आयुर्वेद क्लिनिक
हस्पिटल रोड,भरतपुर चितवन ( जेस्ठनागरिक चोक , यातायात कार्यालय जाने चोककै भवनमा )

☎️056493811
📲9803463773
📧dr_vinskum@.com
✅IMO, Whatsapp, VIBER 980-3463773
जनचेतनाको लागि भएकाले सक्दो Share गरिदिनुहुन अनुरोध छ।
🍀रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो"

नेपालीहरुको महान चाड दसैं , शुभ दिपावली र छ्ठपर्वको शुभ अवसरमा सम्पुर्ण शुभेच्छुक इस्टमित्र आफन्त सेवाग्राही दाजु भाइ तथ...
10/10/2024

नेपालीहरुको महान चाड दसैं , शुभ दिपावली र छ्ठपर्वको शुभ अवसरमा सम्पुर्ण शुभेच्छुक इस्टमित्र आफन्त सेवाग्राही दाजु भाइ तथा दिदीबहिनीहरुलाइ हार्दिक मङ्लमय शुभकामना व्यक्त गर्दछौ साथै सुख शान्ति समृधि दिर्घायु र निरोगिताको कामना गर्दछौं ।माता दुर्गा भवानीले सबैको कल्याण गरुन् ।दसैं बिदामा डाक्टरसित अत्यावश्यक परामर्श गर्नु परेमा हाम्रो पेजमा दियेको नम्बरमा सम्पर्क गर्नु होला।

11/08/2024

Get Relief from , , and with Affordable Kshar sutra !

At Revive Ayurveda Clinic, we are offering genuine ayurvedic kshar sutra as well as modern advance surgery for Piles, Fissures, and Fistula at an unbeatable price . Our state-of-the-art kshar sutra treatment ensures a less painful, quick,and effective solution to these conditions.

**Why Choose Revive Ayurveda Clinic Nepal ?**
- Expert Doctors
-Authentic ayurvedic treatment
- Modern and advance Technology
- Minimal Recovery Time
- Affordable Pricing

**Contact Us Today!**
Revive Ayurveda Clinic
Jestha nagarik chowk
Hospital road Bharatpur Chitwan Nepal
📞 **056493811**

Don’t let pain hold you back. Book your appointment now and experience the best in healthcare at Revive AyurvedaClinic Nepal .

17/06/2024

✅पायल्स ✅फिसर ✅फिस्टुलाको लागि अनुभवी डाक्टर बिनय कुमारद्वारा नियमित चेक जाच र उपचार भरतपुर चितवनमा।
!!!रिभाइव आयुर्वेद क्लिनिक !!!
हस्पिटल रोड भरतपुर चितवन
📞056493811 , 9803463773 (जेस्ठनागरिक चोक , यातायात कार्यालय जाने मोडकै भवनमा)

१८ बर्षको चिकित्सिय अनुभव भएका बरिस्ठ डाक्टर डा. विनय कुमारद्वारा द्वारा पायल्स , फिसर ,फिस्टुला , महिला र पुरुषको यौन स्वास्थ्य सम्बन्धि एवम् पेट सम्बन्धित समस्याको परिक्षण गराइ स्वास्थ लाभ लिनुहोला।

▶️▶️

✅दिशा गर्दा रगत आउने अथवा पिप आउने
✅मलद्वार च्यात्तिएको
✅मलद्वारमा मासु पलाएको
✅मलद्वार दुख्ने ,पोल्ने, चिलाउने
✅दिशा पछि मासु धकेल्न पर्ने
✅साथमा पेट सम्बन्धी सम्पुर्ण समस्या भएका बिरामिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।

#भर्ना भएर बस्नु नपर्ने ।
#क्षारसुत्र गरि सोही दिन घर फर्किन सक्ने।
#खर्च कम लाग्ने ।
#पुन: नदोहोरिने गरि उपचार गरिने ।

15/05/2024

💢प्राचिन आयुर्वेदको अमुल्य प्रबिधि क्षारसुत्र, क्षार कर्म, अग्निकर्म साथै आधुनिक प्रविधिको सहयोगले पिडारहित पाइल्स, फिसर, फिसटुलाको परामर्श तथा सुपथ मूल्यमा उपचार ।

💥 फाइदा हरु💥 :

💤बेहोस गर्न नपर्ने, जेनेरल एनेस्थेसियाको आवश्यकता नहुने।
👤कुनै पनि अन्य सर्जिकल प्रक्रियाहरू भन्दा कम दुखाइ।
🏃अस्पताल बस्न नपर्ने।
👯‍♀️सुरक्षित उपचार विकल्प।
🤷‍♂️प्रक्रिया को समयमा कम रक्तस्राव व रगत नाउने।
🙋छिटो निको हुने ।
🕵️‍♀️कुनै काट, खुला घाउ, वा टाका नहुने ।

💢सम्पर्क 💢:
रिभाइव आयुर्वेद क्लिनिक
हस्पिटल रोड भरतपुर
फोन:056493811/💬 9803463773
Revive Ayurveda Clinic Nepal Revive AyurvedaClinic Nepal
The Top Followers

02/05/2024

फिस्टुला पिडितको कहानी
वहाँकै जुबानी..

हर्ष उल्लास र रङको पर्व होलिको शुभकामना सबैमा।
24/03/2024

हर्ष उल्लास र रङको पर्व होलिको शुभकामना सबैमा।

 #सुचना!          #सुचना!        #सुचना! हाम्रो महान पर्व दसै सक्यो र अब अर्को पर्व तिहार र छठको तयारीमा जुटेकाछौ।यो दसै...
02/11/2023

#सुचना! #सुचना! #सुचना!

हाम्रो महान पर्व दसै सक्यो र अब अर्को पर्व तिहार र छठको तयारीमा जुटेकाछौ।यो दसै धेरै जसोको सुखमय उल्लामय र आनन्दले बितेका होला तर कसैकसैलाइ आफ्नो शारीरिक अवस्थाले गर्दा एकदमै कस्टकर पनि हुन गएको हुनसक्छ। अत्यधिक मासु अल्कोहल र मसलायुक्त खानपिन परिकारले पेटको खराबि वा ग्यस्ट्रीक बढेर ,मलद्वारको समस्या बल्झेर पायल्स फिस्टुला फिसरले धेरै जना हस्पिटल क्लिनिकतिर भौतारेको देखिन्छ्न।त्यो भन्दा बढि त टिकटक र फेसबूकको बिज्ञापन हेरेको भरमा दवाइ खोज्ने आउनेको संख्या ह्वातै बढेको देख्दैछु। यसरि बिज्ञापन वा टिकटकको भरमा आफै उपचार खोज्नु मुर्खता हो।रोग झन बल्झेर आउन सक्छ।
#रिभाइवआयुर्वेद क्लिनिक दर्ता भएको विश्वासिलो भरपर्दो क्लिनिक रहेको र यहि सम्बन्धि रोगमा दक्ष अनुभवि चिकित्सकद्वारा उपचार हुने भएकोले निर्धक्क आउन अनुरोध गर्द्छु।
यहाँ #पायल्स #फिस्टुला #फिसर र अन्य #मलद्वारको रोगहरु, ग्यास्ट्रीक, पेट रोग, #मधुमेह , #प्रेसर , #दम , #पिनास आदिको आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।

Address

Hospital Road Bharatpur 10, Chitwan
Narayangarh
44207

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779803463773

Alerts

Be the first to know and let us send you an email when Piles Fistula & fissure Treatment Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Piles Fistula & fissure Treatment Chitwan:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram