Himalaya Ayurveda Clinic

Himalaya Ayurveda Clinic Himalaya Ayurveda clinic is the best ayurveda clinic in Chitwan.

सुवर्ण अवसर!यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट...
25/08/2024

सुवर्ण अवसर!

यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट पीप बग्ने आदि समस्याहरुबाट पीडित हुनुहुन्छ भने यस हिमालय आयुर्वेद क्लिनिकले आफ्नो स्थापना तथा संचालनको चाैंथाे बर्ष सफलतापूर्वक सम्पन्न गरेकाे उपलक्ष्यमा मलद्वारसम्बन्धि राेगहरु (जस्तै पाईल्स, फिस्टुला एवं फिसर आदि) को बिशेष छुट सहित २ दिने स्वास्थ्य शिबिर यही भदौं १४ र १५ गतेका दिन सञ्चालन गर्न गईरहेकाेले यस्ता समस्याहरुबाट पीडित बिरामीहरुलाई शिबिरमा आई माैकाकाे फाइदा उठाउन अनुराेध गर्दछौं।

शिबिर हुने स्थान : 🏥 Himalaya Ayurveda Clinic , पोखरा बसपार्क , नारायणगढ, चितवन, नेपाल

शिबिर बारे थप जानकारी लिनको लागि सम्पर्क नम्बर :

☎️9818183141/ +977 984-1918131

हिमालय आयुर्वेद क्लिनिकमा लक्ष्मी पूजा एवं शुभ दिपावली मनाईदै गरिएका कही झलकहरु
13/11/2023

हिमालय आयुर्वेद क्लिनिकमा लक्ष्मी पूजा एवं शुभ दिपावली मनाईदै गरिएका कही झलकहरु

सुवर्ण अवसर!यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट...
27/10/2023

सुवर्ण अवसर!

यदि तपाईहरु मलद्वारमा मासुकाे डल्ला जस्ताे पलाउने, दिशा गर्दा दुख्ने, दिशा गर्दा रगत जाने, मलद्वार वरिपरिबाट पीप बग्ने आदि समस्याहरुबाट पीडित हुनुहुन्छ भने यस हिमालय आयुर्वेद क्लिनिकले आफ्नो स्थापना तथा संचालनको तेस्रो बर्ष सफलतापूर्वक सम्पन्न गरेकाे उपलक्ष्यमा मलद्वारसम्बन्धि राेगहरु (जस्तै पाईल्स, फिस्टुला एवं फिसर आदि) को बिशेष छुट सहित २ दिने स्वास्थ्य शिबिर यही कार्तिक १४ र १५ गतेका दिन सञ्चालन गर्न गईरहेकाेले यस्ता समस्याहरुबाट पीडित बिरामीहरुलाई शिबिरमा आई माैकाकाे फाइदा उठाउन अनुराेध गर्दछौं।

शिबिर हुने स्थान : 🏥 Himalaya Ayurveda Clinic , पोखरा बसपार्क , नारायणगढ, चितवन, नेपाल

शिबिर बारे थप जानकारी लिनको लागि सम्पर्क नम्बर :

☎️9818183141/ +977 984-1918131

24/07/2023
14/07/2023

माईग्रेन एक प्रकारकाे टाउको दुख्ने समस्या हाे। थरिथरिकाे उपचारबाट पनि निकाे नभएका याे राेगका बिरामीहरु धेरै छन्। आयुर्वेदबाट माईग्रेनकाे उपचार गर्न सकिन्छ।

19/02/2023

यहाँ हरेक दिन बरिष्ठ आयुर्वेद चिकित्सकहरुद्वारा बिना अप्रेसन पाईल्स, फिस्टुला, फिसर, एनल पाेलिप, एनल वार्ट, पाईलाेनाईडल साईनस, पिनास तथा पत्थरीकाे उपचार गरिनुकाे साथै जन्डिस, ग्याष्ट्रिक, अल्सर, बाथ, युरिक एसिड, नशा च्यापिएकाे, पारालाईसिस, दाद, साेराईसिस, माईग्रेन, डिप्रेसन, दम, नपुंसकता, शिघ्र स्खलन, याैनदूर्बलता, महिनाबारि गडबडी, सेताेपानी बग्ने, बाँझोपन, प्रेशर,सुगर एवं थाईराईड आदिकाे विशुद्ध आयुर्वेदिक पद्धतिद्वारा सफल उपचार गरिन्छ।

श्री कृष्ण प्रणामी मन्दिर, धर्मधाम, रत्ननगर-११ मा सम्पन्न नि:शुल्क स्वास्थ्य जाँच तथा आयुर्वेदिक औषधि वितरण कार्यक्रमका ...
23/01/2023

श्री कृष्ण प्रणामी मन्दिर, धर्मधाम, रत्ननगर-११ मा सम्पन्न नि:शुल्क स्वास्थ्य जाँच तथा आयुर्वेदिक औषधि वितरण कार्यक्रमका झलकहरु।
कार्यक्रम संयोजन तथा सहकार्यको लागि श्री कृष्ण प्रणामी बाईजुराज महिला समितिप्रति हार्दिक आभार प्रकट गर्दछौ ।

पेटरोग तथा पाईल्स रोगका बिरामीको लागि खुशीको खबर !निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर !यदि तपाईको मलद्वारमा मासु पलाएको छ,...
20/01/2023

पेटरोग तथा पाईल्स रोगका बिरामीको लागि खुशीको खबर !

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर !

यदि तपाईको मलद्वारमा मासु पलाएको छ, मलद्वारबाट रगत बग्ने समस्या छ, मलद्वार वरिपरिबाट पीप बगिरहेको छ अथवा मलद्वार चिलाउने समस्या छ भने तपाईलाई पाईल्स (बबासिर), फिस्टुला (भगन्दर) अथवा फिसर ( चिरा पर्ने) जस्ता रोग लागेको हुन सक्छ । त्यस्ता समस्या भएको बिरामीहरुले यस १ दिने स्वास्थ्य शिविरमा आएर पाईल्स, फिस्टुला एवं फिसर सम्बन्धि क्षारसूत्र तालिमप्राप्त एवं आयुर्वेदमा एम. डी. गर्नु भएका डा. अशोक कुमार महतोद्वारा उपचार गराउन अनुरोध गर्दछौं ।

साथै पेटसम्बन्धि रोगहरु ग्याष्ट्रिक, पेटको अल्सर, अपचि, IBS आदिको पनि शिविरमा उपचार गरिने कुरा पनि जानकारी गराउन चाहन्छौं ।

शिविर हुने स्थान : श्री कृष्ण प्रणामी मन्दिर, धर्मधाम, रत्ननगर-११

मिति :२०७९ माघ ०७ गते

समय: बिहान १०:३० बजे देखि दिउँसो ३:३० बजे सम्म ।

आयोजक संस्थाहरु : श्री कृष्ण प्रणामी बाईजुराज महिला समिति, धर्मधाम, रत्ननगर-११

एवं हिमालय आयुर्वेद क्लिनिक

पोखरा बसपार्क, नारायणगढ, चितवन मो.नं.: ९८४१९१८१३१, ९८१८१८३१४१

विशेष : शिविरमा पाल्नुभएका बिरामीको क्षारसूत्र विधिले उपचार गर्नुपरेमा शिविरको टिकट लिएर आएपछि हिमालय आयुर्वेद क्लिनिकमा २५% छुटमा क्षारसूत्र गरिनेछ।

07/12/2022

एउटा यस्तो बिरामी जाे शारीरिक अशक्तताकाे कारण आफ्नो सुत्नेकाेठामै दिशापिसाब गर्नुहुन्थ्याे। यस क्लिनिकमा आउनुहुँदा दुई जनाले बाेकेर ल्याउनु भएको थियोे। बिरामी र बिरामीको परिबारकाे सदस्यहरुकाे अनुहार उदास थियोे। यस क्लिनिकमा आयुर्वेदकाे पंचकर्म चिकित्सा लिन थाल्नुभएकाे १ हप्तामै आफै हिडडुल गरेको हेर्दा र वहाँकाे अनुहारमा खुसियाली हेर्न पाउँदा हिमालय आयुर्वेद क्लिनिक आफ्नो बिशुद्ध आयुर्वेद चिकित्सा सेवाप्रति गाैरब महशुश गर्दछ।

Address

Pokhara Bus Park
Narayangarh
44200

Alerts

Be the first to know and let us send you an email when Himalaya Ayurveda Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Himalaya Ayurveda Clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram