Dr. Pramod Lamichhane Page

Dr. Pramod Lamichhane Page Dr. Pramod Lamichhane is a Trauma Orthopaedic Surgeon. He is sound in managing Trauma Patients..

14/07/2025
My perception and My view on  road safety, accidents and trauma management.https://www.kantipurhealth.com/archives/70131...
12/07/2025

My perception and My view on road safety, accidents and trauma management.

https://www.kantipurhealth.com/archives/70131?fbclid=IwQ0xDSwLekNtleHRuA2FlbQIxMQABHknnIZPqtah9ZaX_YsqalgJyaJYpoAyERCCGNPz5K8KZ9JG6X1kThQQTI5gx_aem_nwZ-SM2ERCR5Pd-ezsO6gg

चितवन, २७ असार । डाक्टर प्रमोद लामिछाने पेशाले हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुनुहुन्छ । चितवनमा एलाईभ हस्पिटल .....

Guru Purnima
11/07/2025

Guru Purnima

We Doctors from more than 24 countries in a conference in Kuala lumpur .
09/07/2025

We Doctors from more than 24 countries in a conference in Kuala lumpur .

Orthopaedic Halfpant..
02/07/2025

Orthopaedic Halfpant..

02/07/2025

मान्यले 'हामीले गुलियो खायौं ' पास गरेछन ।
लेख्नेले ' हामीले गु लियौं खायौं ' जस्तै लेख्देछन अरे । कर्मचारीलाइ कसैले सक्दैन । केहि बर्ष पहिले डाक्टरहरुलाइ पनि यस्तै रिङ्गाइदिएका थिए । अहिलेत बिधेइकालाइ नै । ठुलो आन्दोलन र सङ्गर्ष पछि छात्रबृत्तिमा MBBS गरेपछि दुर्गममा दुइ बर्ष 'अथबा' सुगममा ३ बर्ष सेवा गर्नु पर्ने सरकार सँग सहमति भएको थियो रे । नियमावली पास भएर आउँदा ' दुर्गममा दुइ बर्ष 'र' सुगममा ३ बर्ष सेवा गर्नु पर्ने भनेर आएछ । आन्दोलन अघिको भन्दा झन कठोर निर्णय (५ बर्ष बण्ड)। सबै छहराबाट खसे झैं भैगयो । अहिलेपो साम्सदले बोलेपछि नियमाबली सच्चिन्छ , बिचरा हामी डाक्टरहरु कस्ले बोल्दिने । त्यसपछि झन डाक्टर पलायन हुने क्रम झन ह्वात्तै बढ्यो । त्यो 'अथवा' को ठाउँमा नेपाली ' र' ले गर्नु गर्यो । स्थायी सरकार अथवा कर्मचारी सँग कसैले सक्दैन ।।,सक्दै त सक्दैन । न राजनितिज्ञ , न पेशाकर्मी । शव्द खेलाउन उनिहरु खप्पिस हुन्छन ।अर्थको अनर्थ लगाउन माहिर । अर्को यौटा घटना सुन्नुहोस । अदालतले एक जना कैदीलाइ झुन्न्याउनु भन्ने फैसला गरेछ ।कर्मचारीले उसलाइ झुन्ड्याएछन। र खोलिहालेछन । किनकि आदेशमा झुन्ड्याएर मार्नु भनेको रहेनछ । कैदी बचेछन । शव्द र अक्षर केलाउन र खेलाउन जाने कति फरक पर्दछ ।

After a long time, I got this laugh today.
30/06/2025

After a long time, I got this laugh today.

https://www.sandaronline.com/details/29864
22/09/2024

https://www.sandaronline.com/details/29864

चितवन- भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा सिटि स्क्यान सेवा सुरु भएको छ । विश्वकर्मा पुजाको अवसर पारेर अ.....

Address

Narayangarh

Alerts

Be the first to know and let us send you an email when Dr. Pramod Lamichhane Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Pramod Lamichhane Page:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category