Dev Hospital Pvt. Ltd.

Dev Hospital Pvt. Ltd. Dev Hospital Pvt. Ltd. is located in Hospital Road, Chaubiskothi, Narayangarh, Chitwan, Nepal

सबै दिदी बहिनीहरूलाई हरितालिका  तिज २०८२ को मङ्गलमय शुभकामना!
26/08/2025

सबै दिदी बहिनीहरूलाई हरितालिका तिज २०८२ को मङ्गलमय शुभकामना!

बुबाको मुख हेर्ने दिन/कुशे औंसी को शुभकामना Happy Fathers Day !🥰
23/08/2025

बुबाको मुख हेर्ने दिन/कुशे औंसी को शुभकामना
Happy Fathers Day !🥰

We are happy to announce that DEV HOSPITAL has started Interventional pain management forLow back pain, osteoarthritis a...
02/08/2025

We are happy to announce that DEV HOSPITAL has started Interventional pain management for
Low back pain, osteoarthritis and all pain problems.

माघे संक्रान्तिको हार्दिक शुभकामना! सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।
14/01/2025

माघे संक्रान्तिको हार्दिक शुभकामना! सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।

Worried about your child scratching their bottom? 😣 Itchy bums, poor appetite, and tummy troubles could be signs of stom...
11/01/2025

Worried about your child scratching their bottom? 😣 Itchy bums, poor appetite, and tummy troubles could be signs of stomach worms. 🐛 Keep your little ones healthy with good hygiene habits and regular checkups. Visit our pediatric department for expert advice and treatment.

Irritable Bowl Syndrome- IBSधेरै मानिसहरू IBS बाट पीडित छन् । यसले दैनिक जीवनमा असर पार्न सक्छ । लक्षणहरू बुझ्नुहोस् र उ...
09/01/2025

Irritable Bowl Syndrome- IBS
धेरै मानिसहरू IBS बाट पीडित छन् । यसले दैनिक जीवनमा असर पार्न सक्छ । लक्षणहरू बुझ्नुहोस् र उपचारका लागि हामीसँग सम्पर्क गर्नुहोस् । हामी तपाईंलाई मद्दत गर्न तयार छौं । #स्वास्थ्य

Joint pain affecting your daily life?Take control of your joint health with exercise, diet, and the right support.
07/01/2025

Joint pain affecting your daily life?
Take control of your joint health with exercise, diet, and the right support.

थाइरोइड समस्याका लक्षणहरूयदि तपाईंले यी  लक्षणहरू अनुभव गर्नुभएको छ भने, कृपया हाम्रो अस्पतालमा सम्पर्क गर्नुहोस्। हाम्र...
05/01/2025

थाइरोइड समस्याका लक्षणहरू
यदि तपाईंले यी लक्षणहरू अनुभव गर्नुभएको छ भने, कृपया हाम्रो अस्पतालमा सम्पर्क गर्नुहोस्। हाम्रो विशेषज्ञ टोलीले तपाईंको समस्याको सही निदान र उपचार गर्न मद्दत गर्नेछ।

जाडो मौसममा पनि हाइड्रेटेड रहनु महत्वपूर्ण छ।तपाईंले दिनभरि पर्याप्त पानी पिउन नसकेमा, तातो पानी, ज्वानोको पानी, अदुवाको...
03/01/2025

जाडो मौसममा पनि हाइड्रेटेड रहनु महत्वपूर्ण छ।
तपाईंले दिनभरि पर्याप्त पानी पिउन नसकेमा, तातो पानी, ज्वानोको पानी, अदुवाको चिया, वा अन्य तातो तरल पदार्थहरू सेवन गर्न सक्नुहुन्छ।

24/7 Emergency Care. Our dedicated team is ready to respond to your urgent medical needs.
02/01/2025

24/7 Emergency Care. Our dedicated team is ready to respond to your urgent medical needs.

Happy New Year from the team at Dev Hospital! Wishing you all a year of good health and happiness.
31/12/2024

Happy New Year from the team at Dev Hospital!
Wishing you all a year of good health and happiness.

देव अस्पताल परिवारको  तर्फबाट सम्पूर्ण तामाङ समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। तामाङ समुदायको प्रमुख पर्व तमु  ल...
30/12/2024

देव अस्पताल परिवारको तर्फबाट सम्पूर्ण तामाङ समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। तामाङ समुदायको प्रमुख पर्व तमु ल्होसारको अवसरमा हामी सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

Address

Hospital Road, Chaubiskothi
Narayangarh

Telephone

+97756510266

Website

Alerts

Be the first to know and let us send you an email when Dev Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dev Hospital Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram