Narayani Ayurveda Clinic, Narayanghat

Narayani Ayurveda Clinic, Narayanghat पञ्चकर्म तथा क्षारसूत्र सेवा सहित। सम्पूर्ण रोगहरूको उपचार सेवा एकै ठाउँमा।

सम्पूर्ण महिलाहरूमा करवाचौथ काे शुभकामना।
13/10/2022

सम्पूर्ण महिलाहरूमा करवाचौथ काे शुभकामना।

नेपालीहरुको प्रमुख मौलिक सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक, देश विदेशमा रहनु भएका ...
28/09/2022

नेपालीहरुको प्रमुख मौलिक सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक, देश विदेशमा रहनु भएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धिकाे हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।

डा. रिमा कर्ण
डा.नितेश कान्दुू
नारायणी आयुर्वेद क्लिनिक परिवार

बालुका स्वेद with बैतरण वस्ति @ नारायणी आयुर्वेद क्लिनिकFor आमवात (Rhumatiod Arthritis)-Pain multiple joints-Swelling fi...
17/09/2022

बालुका स्वेद with बैतरण वस्ति @ नारायणी आयुर्वेद क्लिनिक
For आमवात (Rhumatiod Arthritis)
-Pain multiple joints
-Swelling finger joints
-Bilateral finger joint deformity

निःशुल्क परीक्षण।        निःशुल्क परीक्षण।    नारायणी आयुर्वेद क्लिनिक काे पहिलो वार्षिकोत्सवकाे उपलक्ष्यमा यही श्रावण २...
06/08/2022

निःशुल्क परीक्षण। निःशुल्क परीक्षण।
नारायणी आयुर्वेद क्लिनिक काे पहिलो वार्षिकोत्सवकाे उपलक्ष्यमा यही श्रावण २० देखि २६ गते सम्म ( १ हप्ता)
निःशुल्क स्वास्थ्य परीक्षण हुन गइरहेको छ।
मौका काे फाइदा उठाउनुहोस। चितवन मा विगत १० वर्ष देखि विभिन्न आयुर्वेद संस्थामा कार्यरत रही लाखौं बिरामी जाँचेर निको बनाउनु भएका प्रख्यात चिकित्सकहरु वाट स्वास्थ्य परीक्षण गरिँदै छ।
उपचार हुने रोग हरु -
👉मलद्वार सम्बन्धी रोगहरू जस्तै पाइल्स, फिष्टुला, फिसर ( मलद्वार चिलाउने,रगत जाने,मासु पलाएको)
👉वात सम्बन्धी रोगहरु, घोडा दुख्ने, हड्डी खिइएको, नसा च्यापिएको, ढाड कम्मर दुख्ने।
👉 स्त्री तथा प्रसूति सम्बन्धी रोगहरु, सेतो पानी बग्ने, बढी रगत जाने, तल्लो पेट दुख्ने, पाठेघरमा मासु पलाएको, पानीको फोका(cyst)
👉पुरानो ग्याष्ट्रिक, पटक पटक दिशा जानु पर्ने, सुगर, प्रेसर सम्बन्धी रोगहरू
👉थाइरोइड, दम, महिला तथा पुरुषमा हुने यौन दुर्बलता, मृगौलाकाे पत्थरी, पिनास, डिप्रेसन आदि रोग काे सफल उपचार गरिन्छ।
👍महिला बिरामीहरू लाई अनुभवी महिला चिकित्सक द्वारा जाँच गरिन्छ।
हाम्रो सेवाहरू👉
✅ पञ्चकर्म थेरापी
✅ क्षारसूत्र(पाइल्स, फिस्तुला तथा फिसरको बिरामी काे लागि)
✅ल्याब (रगत,दिशा तथा पिसाब जाँच)
✅फार्मेसी (नेपाली तथा भारतीय कम्पनी का गुणस्तरीय औषधि हरु पाइन्छ।)
नारायणी आयुर्वेद क्लिनिक, बेलचोक, नारायणघाट
☎️ ९८४९१९३४७८(9849193478)
९८२९०४८८७८(9829048878)
बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म।

निःशुल्क परीक्षण।        निःशुल्क परीक्षण।    नारायणी आयुर्वेद क्लिनिक काे पहिलो वार्षिकोत्सवकाे उपलक्ष्यमा यही श्रावण २...
05/08/2022

विगत १ दशक देखि चितवनबासीकाे सेवामा लाग्नु भएको आयुर्वेद चिकित्सकहरु द्वारा चिकित्सकीय सेवा प्रदान गरिन्छ।
29/07/2022

विगत १ दशक देखि चितवनबासीकाे सेवामा लाग्नु भएको आयुर्वेद चिकित्सकहरु द्वारा चिकित्सकीय सेवा प्रदान गरिन्छ।

Address

Belchok , Narayanghat
Narayangarh

Telephone

+9779849193478

Website

Alerts

Be the first to know and let us send you an email when Narayani Ayurveda Clinic, Narayanghat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Narayani Ayurveda Clinic, Narayanghat:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram