Aama Ayurveda Sewa Pvt.Ltd. आमा आयुर्वेद सेवा प्रा•लि•

  • Home
  • Nepal
  • Narayangarh
  • Aama Ayurveda Sewa Pvt.Ltd. आमा आयुर्वेद सेवा प्रा•लि•

Aama Ayurveda Sewa Pvt.Ltd. आमा आयुर्वेद सेवा प्रा•लि• Aama Ayurveda Sewa Pvt.Ltd. Was established to provide quality service in Narayangarh Nepal.

भगवान बुद्धले दिनुभएको ज्ञानको मार्गमा हिँड्ने प्रेरणा सबैलाई मिलोस्। बुद्ध पुर्णिमाको शुभकामना।
23/05/2024

भगवान बुद्धले दिनुभएको ज्ञानको मार्गमा हिँड्ने प्रेरणा सबैलाई मिलोस्। बुद्ध पुर्णिमाको शुभकामना।

आयुर्वेद चिकित्सक सिद्धान्त आयुर्वेद चिकित्सक सिद्धान्त अनुसाररसायन, बाजिकरण, स्वस्थ प्रवृद्धन प्रतिरोधात्मक उपचार दक्ष ...
08/05/2024

आयुर्वेद चिकित्सक सिद्धान्त आयुर्वेद चिकित्सक सिद्धान्त अनुसार
रसायन, बाजिकरण, स्वस्थ प्रवृद्धन प्रतिरोधात्मक उपचार दक्ष प्रशिक्षक
एवं विशेषज्ञहरुबाट प्रदान गरिनेछ, पिनास, माइग्रेन, टाउको दुख्ने, दम,
पेटको विभिन्न रोग, बच्चा नहुने, महिलाको महिनावारीमा गडबढी र
अध्याधिक रक्तश्राव, नशा र हाड सम्बन्धि विभिन्न समस्या, कब्जियत,
नशा च्यापिएको, छाला सम्बन्धि विभिन्न रोग लगायत्को उपचारमा
पञ्चकर्म विधिको उपचार पद्धति निकै प्रभावकारी हुने गर्छ ।

For further information please contact us:
🏘 Aama Ayurveda Sewa Pvt. Ltd.
🚶‍♀️ Pulchowk-3, NewRoad Narayanght, Chitwan
📱 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 056-596918, 984-6062818
📧 𝐄𝐦𝐚𝐢𝐥: sumanpuri961@gmail.com

𝐇𝐚𝐩𝐩𝐲 𝐌𝐨𝐭𝐡𝐞𝐫'𝐬 𝐃𝐚𝐲!मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा संसारभरका सम्पूर्ण ममतामयी आमाहरुमा सादर नमन !!🙏
08/05/2024

𝐇𝐚𝐩𝐩𝐲 𝐌𝐨𝐭𝐡𝐞𝐫'𝐬 𝐃𝐚𝐲!
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा संसारभरका सम्पूर्ण ममतामयी आमाहरुमा सादर नमन !!🙏

22/04/2024
Happy Gyalpo Losar 2080!May the joy of Gyalpo Losar fill your heart and home with happiness, prosperity, and good fortun...
11/03/2024

Happy Gyalpo Losar 2080!

May the joy of Gyalpo Losar fill your heart and home with happiness, prosperity, and good fortune. Wishing you all a year full of wonderful opportunities, peace, and love.❤️

महा शिवरात्रीको सबैलाई हार्दिक मंगलमय शुभकामना-जय शम्भो ❤️🙏
08/03/2024

महा शिवरात्रीको सबैलाई हार्दिक मंगलमय शुभकामना-जय शम्भो ❤️🙏

आफ्नो दैनिक दिनचर्याबाट विश्राम लिई अब आमा आयुर्वेदमाआउनुहोस र आफ्नो शरीर र मस्तिस्क दुवैको पुनरुत्थान गर्नुहोस्,आफ्नो स...
24/02/2024

आफ्नो दैनिक दिनचर्याबाट विश्राम लिई अब आमा आयुर्वेदमा
आउनुहोस र आफ्नो शरीर र मस्तिस्क दुवैको पुनरुत्थान गर्नुहोस्,
आफ्नो सारीरलाई पनि आराम दिनु एक्दम जरुरी छ।

For further information please contact us:
🏘 Aama Ayurveda Sewa Pvt. Ltd.
🚶‍♀️ Pulchowk-3, NewRoad Narayanght, Chitwan
📱 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 056-596918, 984-6062818
📧 𝐄𝐦𝐚𝐢𝐥: sumanpuri961@gmail.com

बिभिन्न रोगको समाधान को लागी
20/02/2024

बिभिन्न रोगको समाधान को लागी

आज फाल्गुन ७  प्रजातन्त्र दिवस, अन्धकार युगबाट नेपालीले आधुनिक प्रजातान्त्रिक नवयुगमा प्रवेश गरेको दिन यसले स्थापित गरेक...
19/02/2024

आज फाल्गुन ७ प्रजातन्त्र दिवस, अन्धकार युगबाट नेपालीले आधुनिक प्रजातान्त्रिक नवयुगमा प्रवेश गरेको दिन यसले स्थापित गरेका आदर्श,मान्यता र प्रतिबद्धताहरु लाई आत्मसात र पालन गर्ने प्रतिज्ञा सबैमा जागृत होस ।
प्रजातन्त्र दिवसको शुभकामना ।

For further information please contact us:
🏘 Aama Ayurveda Sewa Pvt. Ltd.
🚶‍♀️ Pulchowk-3, NewRoad Narayanght, Chitwan
📱 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 056-596918, 984-6062818
📧 𝐄𝐦𝐚𝐢𝐥: sumanpuri961@gmail.com

आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति हो । अबगुदरोग (पायल्स, फिस्तुला, फिसर) वरिष्ठ आयुर्वेद शल्य विज्ञचिकि...
17/02/2024

आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति हो । अब
गुदरोग (पायल्स, फिस्तुला, फिसर) वरिष्ठ आयुर्वेद शल्य विज्ञ
चिकित्सकहरूबाट बिरामीहरुको जाँच गराउन हामीलाई सम्पर्क गर्नु
होला, तपाइँहरुको जाँच गराउन हामी सधै तपाईको साथमा छौँ ।

For further information please contact us:
🏘 Aama Ayurveda Sewa Pvt. Ltd.
🚶‍♀️ Pulchowk-3, NewRoad Narayanght, Chitwan
📱 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: 056-596918, 984-6062818
📧 𝐄𝐦𝐚𝐢𝐥: sumanpuri961@gmail.com

Address

Newroad
Narayangarh
44200

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 20:00

Telephone

+9779846062818

Website

Alerts

Be the first to know and let us send you an email when Aama Ayurveda Sewa Pvt.Ltd. आमा आयुर्वेद सेवा प्रा•लि• posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aama Ayurveda Sewa Pvt.Ltd. आमा आयुर्वेद सेवा प्रा•लि•:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram