Dr. Ashok Kumar Mahato

Dr. Ashok Kumar Mahato Consultant Ayurveda Physician at Himalaya Ayurveda Clinic He has also done post graduation M.D. piles, fistula, fissure etc.) from R.A.

Ashok Kumar Mahato is a consultant in the field of Ayurveda and has an experience of over 10 years in this field. He is currently practising as consultant Ayurveda physician in his own clinic , 'Himalaya Ayurveda Clinic' . He has completed his graduation of Ayurveda medicine and surgery (B.A.M.S) from Ayurveda campus Kirtipur, I.O.M., Kathmandu, Nepal, the pioneer institute of Ayurveda in Nepal. (Ayurveda) from IPGT & RA, Gujrat Ayurveda university, Jamnagar, India. It is the first institute, where post graduation study in Ayurveda is started. He has also done ksharsutra training for Ano-rectal diseases (e.g. Podar
medical college, Worli , Mumbai. He has also done panchakarma (detoxification therapy) training from Kerala,India. In addition to these, he has gained the experience of many eminent Ayurveda practitioners in his initial practising years.

19/11/2023

छठ पर्व, २०८० को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु ।

देश तथा विदेशमा रहनुभएका  सम्पुर्ण नेपालीहरुमा भाईटीका २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
15/11/2023

देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा भाईटीका २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

क्लिनिकमा लक्ष्मी पूजा एवं शुभ दिपावली मनाउँदै
13/11/2023

क्लिनिकमा लक्ष्मी पूजा एवं शुभ दिपावली मनाउँदै

कुकुर तिहार तथा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने दिन लक्ष्मी पूजाको सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक...
12/11/2023

कुकुर तिहार तथा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने दिन लक्ष्मी पूजाको सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्वन्तरि जयन्ती एवं आराेग्य दिवसको सम्पूर्णमा हार्दिक शुभकामना। भगवान धन्वन्तरिले सबैलाई निराेगिता प्रदान गरुन्।🙏🙏
11/11/2023

धन्वन्तरि जयन्ती एवं आराेग्य दिवसको सम्पूर्णमा हार्दिक शुभकामना। भगवान धन्वन्तरिले सबैलाई निराेगिता प्रदान गरुन्।🙏🙏

नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पहिलो दिन काग तिहारको शुभकामना व्यक्त गर्दछु ।  kaagtihar
11/11/2023

नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पहिलो दिन काग तिहारको शुभकामना व्यक्त गर्दछु ।
kaagtihar

07/11/2023

अग्निकर्म आयुर्वेदकाे एक बिशेष चिकित्सा बिधि हाे। खासगरी हाड, जाेर्नी तथा नशासम्बन्धि राेगहरुमा याे धेरै प्रभावकारी प्रमाणित भएको छ।
doctor

24/10/2023

नेपालीहरुको महान पर्व विजय दशमी २०८० को सम्पुर्णमा हार्दिक शुभकामना
व्यक्त गर्दछु ।
🇳🇵

24/09/2023

Frozen shoulder बाट धेरै मानिसहरु प्रभावित भईरहेकाे देखिन्छ। आयुर्वेद बाट यसको सफल चिकित्सा गर्न सकिन्छ।

18/09/2023

Thyroid Gland संग सम्बन्धित समस्याहरु , समस्याका कारण, लक्षण तथा आयुर्वेदमा यसका निरोपन के कस्ता रहेका छन् भन्ने जानकारी यस भिडियोमा दिने कोशिश गरेको छु ।
यस भिडियो हेरिसके पनि आफुलाई लागेके केही प्रश्न जिज्ञासा भए कमेन्टमा राख्न सक्नुहुनेछ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्दछु ।
18/09/2023

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्दछु ।

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा 'दर खाने दिन' को सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछ...
17/09/2023

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा 'दर खाने दिन' को सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Address

Narayanghat

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr. Ashok Kumar Mahato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Ashok Kumar Mahato:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category