Manu Health Care Clinic

Manu Health Care Clinic Manu Medical Hall is a health clinic established in 1998 with an aim to provide all kind of health s

यहि वैशाख १७ गते शनिबार वरिष्ठ मुटु, बाथ तथा थाईराईड रोग विशेषज्ञ डाक्टर आउनुहुने हुदा स्वास्थ्य समस्या भएका व्यक्तिहरुल...
28/04/2022

यहि वैशाख १७ गते शनिबार वरिष्ठ मुटु, बाथ तथा थाईराईड रोग विशेषज्ञ डाक्टर आउनुहुने हुदा स्वास्थ्य समस्या भएका व्यक्तिहरुले समयमा नै जाच गराई स्वास्थ्यलाभ लिनुहुन अनुरोध छ ।

08/01/2022

के मोबाईल को स्क्रिन धेरैबेर हेरेर आखा कमजोर हुन्छ त?
जान्नुहोस के भन्छन त God of Sight डा. सन्दुक रुइत यस विषयमा 👍
भिडियो सेयर गरेर सबैलाई यस विषयमा जानकारी गराउनुहोला।
Video Credit :sanjay silwal guptagupta

A information on when to drink cold water and when to drink hot water..
02/01/2022

A information on when to drink cold water and when to drink hot water..

10/11/2021

शरिरमा भिटामिन B6 को कमि हुदा हुनसक्ने बेफाईदाहरु---
१) मुड बिग्रने, डिप्रेसन, तनाव बढि लाग्ने गर्दछ किनभने भिटामिन B6 को कमिले सेरोटोनिन ,डोपामाईन ,GABA हर्मोनहरुको उत्पादन घट्दछ।

२)रक्तअल्पता - शरिरमा RBC(Red Blood Cells) को मात्रामा कमि हुनु। यसलाई अङ्ग्रेजीमा Anaemia भनिन्छ।
भिटामिन B6 को कमिले Hemoglobin को उत्पादनमा कमि आउदछ र यसले गर्दा रक्तअल्पता हुनसक्छ।

३) पर्याप्त मात्रामा भिटामिन B6 नपुगेको व्यक्तिलाई मुटुको रोग लाग्ने सम्भावना अरु व्यक्ति भन्दा २ गुणा बढि हुन्छ। यसको कारण के भन्दा शरिरमा Homocysteine नामक एकप्रकारको एमिनो एसिड पाईन्छ। Homocysteine को मात्रा धेरै भयो भने यसले Heart Diseases ,Stroke ,Dementia जस्ता रोगहरु लाग्न सक्छ र Vitamin B6, Vitamin B12 ,Folate ले Homocysteine को मात्रा कमि गर्न मद्दत गर्छ।

४) हाडजोर्नीको दुखाई भईराख्नु पनि Vitamin B6 को कमिले हुने एक समस्या ‌हो।

कस्तो कस्तो खानेकुरामा Vitamin B6 धेरै पाईन्छ?
--> सिमी जातका तरकारी, बदाम जातका उत्पादन, अण्डा, माछा, अन्न एवम् आलुमा Vitamin B6 प्रसस्त मात्रामा पाइन्छ।

हजुरहरुको केहि प्रश्न, जिग्यासा केहि रहेमा तल कमेन्ट गर्नुहोला। हामी तपाईको उत्तर दिन सधै ईच्छुक छाैँ।

कसैलाई दक्षिणाको तिर्सना,कसैलाई आशिषको तिर्सना,नया लुगा,जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल....शायद विगत, वर...
15/10/2021

कसैलाई दक्षिणाको तिर्सना,कसैलाई आशिषको तिर्सना,नया लुगा,जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल....शायद विगत, वर्तमान र भविष्यका अवयवहरुमा जुनसुकैबेला आवश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हाैसलाको एकमुष्ठ उपहार हो दशैँ। यस वर्षको दशैंको प्रमुख टिकाको विषेश दिन विजयादशमीको अवसरमा सबै नेपाली हिन्दुधर्मालम्वीहरुलाई हार्दिक मङ्गलमय शुभकामना।।।। ❤️❤️❤️❤️❤️❤️❤️
मनु हेल्थ केयर क्लिनिक, मध्यविन्दु -१०,अरुणखोला, नवलपुर

14/06/2021

अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेप.....

09/06/2021
07/06/2021

कागती पानी पिउँदा मिल्छ यस्तो लाभ

डा. हेमराज कोइराला २४ जेठ २०७८, सोमबार
पढ्न लाग्ने समय : 2 मिनेट

कागती हिमाल, पहाड, तराई जहाँ पनि पाइने फल हो । आमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ ।अचार, तरकारी दाल सर्वतलगायत अन्य थुप्रै परिकारको गहनाको रूपमा परिचित यो फल स्वास्थ्यको दृष्टिले विशेष महत्व राख्दछ ।

कागती भिटामिन ‘सी’ को उपुक्त र सर्वसुलभ स्रोत हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुर्‍याउँदछ । कागतीमा भएको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ । रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपूर्ण भूमिका खेल्दछ । विशेषगरी, बिहान खाली पेटमा कागती पानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

१ . कागतीमा प्रशस्त पाइने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।

२. कागती स्वादमा अमिलो भए पनि यसको अमिलोले शरीरलाई कुनै हानी गर्दैन । कागती पानीको नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठूलो-आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।

५. कागती पानीले पाचन क्रियालाई पनि मजवुत वनाउन सहयोग गर्दछ ।

६. कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसीड र फस्फोरसको राम्रो स्रोत हो ।

७. कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्‍याउँदछ।

९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका खेल्दछ ।

१०. कागतीले युरिक एसीडलाई समन गर्न मद्दत गर्दछ।

११. कागतीले रक्ताचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।

१२. कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

१३. हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन । बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । मृगौलाको पत्थरी झार्न सहयोग गर्दछ ।

१४. कागती पानीको नियमित सेवनले बढेको तौल घटाउन पनि मद्दत गर्दछ ।

१५. छालाका दाग धब्बा हटाएर छालालाई चम्किलो बनाउदछ।

१६. मुखको दुर्गन्ध नाश गर्दछ । छालालाई चम्किलो बनाउदछ ।

१७. असमायिक बुढ्यौली हुन दिँदैन ।

१८. कलेजो, मृगौला र रगतलाई सफा गर्दछ ।

१९. पिएको केही समयमा नै शक्ति प्रदान गर्दछ ।

२०. तनाब, चिन्ता र उदाशिनता कम गर्न मदत गर्दछ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागीश्वरी, चितवनका मेडिकल डाइरेक्टर हुन्।।

Article credit - www.khabarhub.com

05/06/2021

Aafno body ko height anusar healthy body ko lagi hajur ko weight kati huna parxa tala ko list bata hernu hola

Hajur ko height ra weight kati xa tala comment garnu hola.....👍👍

This list is according to BMI(BODY MASS Index) chart and according to many researchers BMI of 20 is the best for both good health and perfect body figure

Weight for BMI-20

4ft 8 inch -----> 42 kg
4ft 10 inch ----->45kg
5ft 0 inch ------> 48 kg
5ft 2 inch -----> 50 kg
5ft 4 inch -----> 53kg
5ft 6 inch -----> 56 kg
5ft 8 inch -----> 60 kg
5ft 10 inch ---> 63 kg
6ft 0inch -----> 66 kg
6ft 2 inch -----> 70 kg
6ft 4 inch------> 75 kg

Yedi tapai ko weight aafno height anusar mathi diyeko list sanga mildaina , hunaparne vanda ekdum badi (overweight) yaa hunaparne vanda ekdum kam(underweight) vayo vane kasari aafno perfect weight maintain garne bare information yei page bata chitai provide hune cha

Yo information aafno friends haru sanga garidinu hola ra yestai information ko lagi page lai garnu hola

मध्यबिन्दु नगरपालिका वरिपरिका सम्पुर्ण दिर्घकालिन स्वास्थ्य समस्या भएका महानुभावहरुले अवस्य पनि पढ्नुहोला।।।अहिले कोरोना...
03/06/2021

मध्यबिन्दु नगरपालिका वरिपरिका सम्पुर्ण दिर्घकालिन स्वास्थ्य समस्या भएका महानुभावहरुले अवस्य पनि पढ्नुहोला।।।

अहिले कोरोनाको महामारीले निम्ताएको लकडाउन र अप्ठ्यारो परिस्थिति छ। यस्तो अवस्थामा यहाहरुले नियमित रूपमा नछुटाईकन सेवन गर्नुपर्ने उच्च रक्तचाप,मधुमेह, मानशिक रोगसम्बन्धी लगायत अन्य थुप्रै किसिमका नछुटाई खानुपर्ने औषधिहरू आवश्यक परेमा हाम्रो औषधि पसलमा आएर वा फोनबाटै सम्पर्क गरि औषधि उपलब्ध गराईदिनु परेमा अवस्य सम्झिनुहोला।।।। धन्यवाद 😊😊

सम्पर्क नं/ठेगाना --
9846959299/मनु मेडिकल अरुणखोला,नवलपुर

सेवा नै धर्म हो 👍👍👍

Manu Medical , Arunkhola
30/05/2021

Manu Medical , Arunkhola

27/05/2021

एजेन्सी । एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक, एकदिनमा १ लाख पटक र एक वर्षमा ३६ लाख पटक धड्किन्छ ।

Address

Bazar Road, Arunkhola
Nawalpur

Website

Alerts

Be the first to know and let us send you an email when Manu Health Care Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share