Community Nature Cure Hospital, Nawalpur

Community Nature Cure Hospital, Nawalpur For your good health through naturopathy and yoga (drug less system)

06/04/2026

प्राकृतिक उपचारले बिना औषधि पनि स्वास्थ्यमा देखिएका समस्या निको हुन सक्छन् भने किन पछि हट्ने ? यही विश्वासका साथ म पुगेँ प्राकृतिक चिकित्सालय रजहर — जहाँ स्वास्थ्यसँगै आत्मसन्तुष्टि पनि पाएँ ।

05/04/2026

मलाई अस्पताल जस्तो लागेन, आफ्नै घरमा परिवारसँग बसेजस्तो अनुभूति भयो। सामुदायिक प्राकृतिक चिकित्सालयको शान्त, स्वच्छ र आत्मीय वातावरण साँच्चिकै मन छोयो।

03/04/2026

हामीले सधैं नजिकको तीर्थलाई हेला गर्‍यौँ भन्थ्यौँ, साँच्चै रहेछ। यति नजिकै विना औषधि उपचार हुने यस्तो उत्कृष्ट स्थान रहेछ भन्ने कुरा यहाँ आएपछि मात्रै थाहा पाएँ। प्राकृतिक चिकित्सालय रजहर के रहेछ भन्ने अनुभव मैले यहाँ आएर महसुस गरें।
– स्वास्थ्यार्थी, भेषराज न्यौपाने, देवचुली–२, दुम्कौली

02/04/2026

चर्चित राष्ट्रिय लोकगायक पशुपति शर्मा हाल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा उपचाररत हुनुहुन्छ। उपचारका क्रममा उहाँले पाउनुभएको अनुभव, प्राकृतिक उपचारप्रतिको उहाँको धारणा तथा यस चिकित्सालयको सेवाबारे सामुदायिक प्राकृतिक चिकित्सालयका महाप्रबन्धक हरि प्रसाद सापकोटा सँग गरिएको विशेष भलाकुसारी।

31/03/2026

घोराही दाङ बाट सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारमा आउनुभएका उहाँको अनुभव कस्तो रह्र्यो त ?

30/03/2026

उपचारमा आएका लोक गायक पशुपति शर्माले जव प्राकृतिक चिकित्सालयका स्वास्थ्यार्थीहरुलाई भजनमा नचाए ।

30/03/2026

कयौँ अस्पताल धाएँ, निको होला भन्ने आशामा… तर समस्या जस्ताको त्यस्तै रह्यो। अन्तिममा प्राकृतिक उपचार रोजेँ, तर अहिले लाग्छ—किन पहिले नै रोजिनँ? – स्वास्थ्यार्थीको अनुभव

28/03/2026

विना औषधि आफ्ना शारीरिक अस्वस्थता यति छिटो, यस्तो मनोरम वातावरणमा निको होला भन्ने कल्पना पनि गरेको थिइनँ। आज आफूमा आएको परिवर्तन देखेर आफैं दंग छु।
– सङ्गीता उप्रेती, स्वास्थ्यार्थी

हामी हाम्रा स्वास्थ्यार्थीहरूलाई थप सुविधा सहित प्राकृतिक उपचार आधुनिक भवनबाट प्रदान गर्ने तयारीमा छौँ। सोही अनुसार  दोस...
25/03/2026

हामी हाम्रा स्वास्थ्यार्थीहरूलाई थप सुविधा सहित प्राकृतिक उपचार आधुनिक भवनबाट प्रदान गर्ने तयारीमा छौँ। सोही अनुसार दोस्रो चरण अन्तर्गत निर्माण कार्य सुरु गरिएको छ, जहाँ १२० वटा आधुनिक कक्षहरू रहनेछन्। यसै भवनमा शिक्षण कार्यका लागि सुविधा सम्पन्न आवास कक्षहरु रहने छन । अब प्राकृतिक उपचारका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्दै, आफ्नै देश नेपालमै गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।

25/03/2026

शान्त वातावरण, प्राकृतिक उपचार र आत्मीय हेरचाहले बिस्तारै उहाँको शरीर मात्रै होइन, मन पनि हलुका बनायो।

25/03/2026

अस्पतालको आवश्यकता महसुस गर्दै बिरामी तथा अस्पतालको सहजताका लागि पुण्य भावनाले उपहारस्वरूप सहयोग प्रदान गर्नुहुने श्री सावित्री लामिछाने केसी र श्री ढैलेन्द्र केसीज्यूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

बढ्दो विषाक्त खाद्यान्नबाट जोगिने उपाय र स्वस्थ खानपानबारे जनचेतना फैलाउँदै हामी समाजसँग नजिक छौँ। यसै क्रममा कावासोती न...
22/03/2026

बढ्दो विषाक्त खाद्यान्नबाट जोगिने उपाय र स्वस्थ खानपानबारे जनचेतना फैलाउँदै हामी समाजसँग नजिक छौँ।
यसै क्रममा कावासोती नगरपालिकाको ‘सुनौलो हजार दिन’ कार्यक्रममा प्राकृतिक चिकित्सालय रजहरका डा. अविश्राम गुरागाईंले आमाको स्वास्थ्य र बालबालिकाको पोषण सुधारका विषयमा स्थानियलाई परामर्श र स्वास्थ्य जानकारी प्रदान गर्दे ।

Address

Rajahar
Nawalpur
33000

Alerts

Be the first to know and let us send you an email when Community Nature Cure Hospital, Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Community Nature Cure Hospital, Nawalpur:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram