27/02/2026
🔬 प्रोस्टेट जाँच (PSA)
रगतमा रहेको PSA स्तर मापन गरेर प्रोस्टेटको अवस्था थाहा पाउन सकिन्छ।
सामान्य स्तर सुरक्षित संकेत हो भने, उच्च स्तरले प्रोस्टेट समस्या वा क्यान्सरको जोखिम जनाउन सक्छ।
⚠️ PSA बढ्नुका कारण:
• पिसाब संक्रमण (UTI)
• हालैको स्खलन वा प्रोस्टेट उत्तेजना
• कडा व्यायाम
• केही औषधिहरू
Thopa Prayogshala
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 9858070911
📍 स्थान: चारबहिनी रोड, नेपालगञ्ज