SCAS - Nepal

SCAS - Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SCAS - Nepal, Health & Wellness Website, Nepalgunj-10, Banke, Nepalganj.

26/05/2025

सिकल सेल एनिमिया,थालेसेमिया र हेमोफेलियाका बिरामीहरुले नि: शुल्क स्वस्थ बिमा गर्नका लागि आ-आफ्नो पालिकाको स्वस्थ्यमा याथासिघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारी लिन परेमा ९७५८०७०८१३ मा सम्पर्क गर्नसक्नु हुनेछ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा आयोजित Hemoglobinopathy सम्बन्धि कार्यक्रममा सहभागी ।
18/05/2025

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा आयोजित Hemoglobinopathy सम्बन्धि कार्यक्रममा सहभागी ।

सिकल सेलका ग्लोबल बिज्ञ डा. राजन पाण्डे ज्युलाई  जन्म दिनकाे लाखौंलाख शुभकामना ।
14/08/2024

सिकल सेलका ग्लोबल बिज्ञ डा. राजन पाण्डे ज्युलाई जन्म दिनकाे लाखौंलाख शुभकामना ।

15/05/2024

नेपालमा सिकल सेल एनिमियामा अतुलनीय योगदान गर्नुहुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् सिकल सेल एनिमियाका Global Expert , डा. राजन पाण्डे भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्ट जस्ताे गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । यहाँले भेरी अस्पतालको नेतृत्व गरि रहदा आम जनताले मे.सु.पदको निरन्तरताको मात्र अनुभुती गर्ने छैनन्। भेरी अस्पतालको सेवा गुणस्तरीय हुनेछ साथै सिकलसेल एनिमियाका र थालसेमियाका बिरामीले न्यायको अनुभुती गर्ने छन । कुनै पनि पदमा को मान्छे कति समय सम्म रह्यो त्यसले अर्थ राख्दैन । कस्को पालामा राम्रो काम कति भए त्यस्ले अर्थ राख्द्छ।यहाँलाई याे कुरा राम्रोसँग थाहा छ। यहाँको कार्यकालमा भेरी अस्पताल आम मानिसहरुले प्रसंशा गर्न लायक बनोस् ।

16/03/2024

Sickle Cell Animea/ Thalasemia का Global Expert एवम् भेरी अस्पताल नेपालगन्जका मेडिकल बिभाग प्रमुख डा.राजन पाण्डे यहि मिति २०८०/१२/०६ गते मंगलवार बिहान १०: ०० बजे बर्दिया जिल्ला अस्पतालको Pen-Plus Clinic मा आउनु हुने भएकाले सिकल सेल एनिमिया र थालेसिमियाका सम्पुर्ण बिरामीहरु स्वस्थ्य जाच गराइ स्वस्थ्य लाभ लिन अनुरोध गरिन्छ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख अस्पताल प्रशासक( नर्सिङ ) दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशका स्वस्थ्य सचिव पदमा नि...
19/01/2024

भेरी अस्पताल नेपालगन्जका प्रमुख अस्पताल प्रशासक( नर्सिङ ) दुर्गा लक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशका स्वस्थ्य सचिव पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

27/11/2023

भेरी अस्पतालमा बेड नपाएकोले सिकलसेल एनिमिया/ थालेसेमियाका बिरामीहरु सौचालय जाने बाटामा चिसो भुइँमा बसेर रगत चढाउदै। यी बिरामीको पीडाले कसैलाई नि छुन नसक्नु दु:खद । अस्पताल प्रशासन र ब्यबस्थापनको जिम्मेवारीमा रहनु भएका महानुभावहरुको ध्यान जावोस। यस्ता दृश्यले यहाँहरुको नियत र कार्य क्षमतामा गम्भीर प्रश्न उठाउदै न र?

सिकलसेल एनिमिया/थालेसेमिया रोग नियन्त्रण अभियानका क्रममा राजापुर नगरपालिकाका  शिक्षक र बरघरहरुसङ राजापुर र गेरुवामा हामी...
26/11/2023

सिकलसेल एनिमिया/थालेसेमिया रोग नियन्त्रण अभियानका क्रममा राजापुर नगरपालिकाका शिक्षक र बरघरहरुसङ राजापुर र गेरुवामा हामी।

09/10/2023
12/09/2023

Address

Nepalgunj-10, Banke
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when SCAS - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram