Hamro Surgical House - Nepalgunj

Hamro Surgical House - Nepalgunj Hamro surgical house.. is alz for best quality products

12/04/2026

सम्पूर्ण महिला, स्त्री तथा निसन्तान र ल्याप्रोस्कोपीक सर्जरीको लागी एकपटक सम्झन पर्ने नाम डा. राजन महत ll

दुरविन प्रविधिबाट गरिने तथा अन्य अप्रेसन सेवाहरु साथै सम्पूर्ण महिलाहरुमा हुने सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध भएको कुरा जानकारी गराउन चाहन्छौं ll

स्वास्थ्य सेवा सम्बन्धि थप जानकारी तथा डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल एन्ड रिसर्च सेन्टर ll
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke
#डेलिभरी

Available now 👍
14/02/2026

Available now 👍

क्रिसमस डे को सम्पूर्णमा हार्दिक शुभकामना ll
25/12/2025

क्रिसमस डे को सम्पूर्णमा हार्दिक शुभकामना ll

15/11/2025
नेपालीहरुको महान चाड शुभ दिपावली, नेपाल सम्बत एवं छट पर्व २०८१ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक स...
22/10/2025

नेपालीहरुको महान चाड शुभ दिपावली, नेपाल सम्बत एवं छट पर्व २०८१ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ll

लक्ष्मी पुजाको सम्पूर्णमा हार्दिक शुभकामना ll
20/10/2025

लक्ष्मी पुजाको सम्पूर्णमा हार्दिक शुभकामना ll

नेपालीहरुको महान पर्व बडा दशैं २०८२ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक महानुभाव, कर्मचारी, बुद्धिजीवी, समाजसेवी,...
01/10/2025

नेपालीहरुको महान पर्व बडा दशैं २०८२ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक महानुभाव, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, ब्यापारी एवंम्, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति तथा सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ll

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।
22/09/2025

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।

हरितालिका तीजको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ll
26/08/2025

हरितालिका तीजको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ll

"श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा Hamro Surgical House परिवारको तर्फबाट सम्पूर्णलाई स्वास्थ्य, सद्भाव र सफलता प्राप्त ...
16/08/2025

"श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा Hamro Surgical House परिवारको तर्फबाट सम्पूर्णलाई स्वास्थ्य, सद्भाव र सफलता प्राप्त होस् भन्ने शुभकामना। भगवान् श्रीकृष्णको आशीर्वादले तपाईं हामी सबैमा बल, प्रेरणा र उमङ्ग भरियोस्।"

#श्रीकृष्णजन्माष्टमी #स्वास्थ्यशुभकामना #जयश्रीकृष्ण

Address

Nepalgunj
Nepalganj
9851

Telephone

+9779851147930

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Surgical House - Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro Surgical House - Nepalgunj:

Share