01/05/2026
🌸 बुद्ध पूर्णिमा तथा उभौली पर्वको हार्दिक शुभकामना 🌸
यस पवित्र अवसरमा सम्पूर्णमा शान्ति, सुख, स्वास्थ्य र समृद्धिको कामना गर्दछौँ।
भगवान बुद्धका उपदेशहरूले हाम्रो जीवनलाई सत्य, करुणा र सकारात्मक मार्गतर्फ प्रेरित गरिरहोस्। साथै उभौली पर्वले प्रकृति, संस्कृति र परम्पराप्रतिको हाम्रो सम्बन्ध अझ मजबुत बनाओस्।
📍 ठेगाना: चारबहिनी चोक, नेपालगञ्ज–बाँके
📞 सम्पर्क नम्बर: +977-81-530940 / 9858070252