Liver Care Nepalgunj

Liver Care Nepalgunj Liver care clinic

वैवाहिक बर्ष गाठोको हार्दिक शुभकामना डा. दिपेन्द्र खडका र डा. बिनस भण्डारीलाई, हजुरहरुको यो जोडी युगौ युग रहिरहोस।🙏🙏❤️
18/01/2025

वैवाहिक बर्ष गाठोको हार्दिक शुभकामना डा. दिपेन्द्र खडका र डा. बिनस भण्डारीलाई, हजुरहरुको यो जोडी युगौ युग रहिरहोस।🙏🙏❤️

तिहार २०८१ को हार्दिक मंगलमय शुभकामना !!Liver Care Nepalgunj ☎081-531940,9858088405,9848621054
31/10/2024

तिहार २०८१ को हार्दिक मंगलमय शुभकामना !!
Liver Care Nepalgunj
☎081-531940,9858088405,9848621054

पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डाक्टर दीपेन्द्र खड्कालाई प्रत्येक दिन  बिहान ७ बजे देखि ८:३० बजे सम्म र साझ ...
25/10/2024

पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डाक्टर दीपेन्द्र खड्कालाई प्रत्येक दिन बिहान ७ बजे देखि ८:३० बजे सम्म र साझ ५ बजे देखि ७ वजे सम्म लिभर केयर क्लिनिक,आशा मेडिकल हलमा भेट्न र परामर्श लिन सकिने कुरा सबैलाई जानकारी गराउदछौ।
नाम दर्ता तथा सोधपुछका लागि
सम्पर्क : आशा मेडिकल हल
Liver Care Nepalgunj
☎081-531940,9858088405,9848621054

बरिष्ट नशा तथा मानसिक रोग विशेषज्ञ डा. लिला देबकोटा (MBBS, Manipal, MD IOM Consultant Psychiatry), अब हरेक दिन लिभर केयर...
16/10/2024

बरिष्ट नशा तथा मानसिक रोग विशेषज्ञ डा. लिला देबकोटा (MBBS, Manipal, MD IOM Consultant Psychiatry), अब हरेक दिन लिभर केयर क्लिनिक नेपालगन्जमा.
📍लिभर केयर क्लिनिक, नेपालगन्ज-१० बाँके,
☎9858088405 | 9848621054 | 081531940

पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डाक्टर दीपेन्द्र खड्कालाई भोलि बिहान 7 बजे देखि 11 बजे सम्म र साझ 5 बजे देखि ...
15/10/2024

पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डाक्टर दीपेन्द्र खड्कालाई भोलि बिहान 7 बजे देखि 11 बजे सम्म र साझ 5 बजे देखि 7 वजे सम्म लिभर केयर क्लिनिक,आशा मेडिकल हलमा भेट्न र परामर्श लिन सकिने कुरा सबैलाई जानकारी गराउदछौ।
नाम दर्ता तथा सोधपुछका लागि
सम्पर्क : आशा मेडिकल हल
Liver Care Nepalgunj

081-531940,9858088405,9848621054

पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डाक्टर दीपेन्द्र खड्कालाई आज दिनभरी लिभर केयर क्लिनिक,आशा मेडिकल हलमा भेट्न र...
14/10/2024

पेट तथा कलेजो रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डाक्टर दीपेन्द्र खड्कालाई आज दिनभरी लिभर केयर क्लिनिक,आशा मेडिकल हलमा भेट्न र परामर्श लिन सकिने कुरा सबैलाई जानकारी गराउदछौ।
नाम दर्ता तथा सोधपुछका लागि
सम्पर्क : आशा मेडिकल हल
Liver Care Nepalgunj

081-531940,9858088405,9848621054

नेपालीहरुको महान चाड बडा दशैं २०८१ को हार्दिक मंगलमय शुभकामना !!📍लिभर केयर क्लिनिक, नेपालगन्ज-१० बाँके,☎9858088405 | 984...
12/10/2024

नेपालीहरुको महान चाड बडा दशैं २०८१ को हार्दिक मंगलमय शुभकामना !!
📍लिभर केयर क्लिनिक, नेपालगन्ज-१० बाँके,
☎9858088405 | 9848621054 | 081531940

यस आशा मेडिकल तथा लिभर केयर क्लिनिक मा उपलब्ध सेवाहरु:-पेट तथा कलेजो रोग विशेषज्ञ ओ.पि.डि सेवा उपलब्ध छ!-नशा तथा मानसिक ...
10/10/2024

यस आशा मेडिकल तथा लिभर केयर क्लिनिक मा उपलब्ध सेवाहरु:
-पेट तथा कलेजो रोग विशेषज्ञ ओ.पि.डि सेवा उपलब्ध छ!
-नशा तथा मानसिक रोग विशेषज्ञ ओ.पि.डि सेवा उपलब्ध छ!
-इन्डोस्कोपी तथा भेरोसियल ब्याण्डिङ्ग सेवा उपलब्ध छ!
-प्रगोगसाला(ल्याब)सम्बन्धि सम्पुर्ण सेवा उपलब्ध छ!
-फार्मेसी सम्बन्धी सेवा सुबिधा उपलब्ध छ!
📍लिभर केयर क्लिनिक, नेपालगन्ज-१० बाँके,
☎9858088405 | 9848621054 | 081531940

के तपाईलाई तल उल्लेखित समस्या छ ?- कलेजो तथा पेटको समस्या- नयाँ तथा पुरानो जन्डिस- हेपटाइटिस बि र सि- कलेजोमा बोसो जमेको...
06/10/2024

के तपाईलाई तल उल्लेखित समस्या छ ?
- कलेजो तथा पेटको समस्या
- नयाँ तथा पुरानो जन्डिस
- हेपटाइटिस बि र सि
- कलेजोमा बोसो जमेको (Fatty Liver)
- पेटमा पानी जमेकोे र रगत वान्ता, कालो दिशा
- रक्सी सेवनको कारण हुने कलेजोको समस्या (Alcoholic Liver Disease)
- खान मन नलाग्ने, पखाल लाग्ने, पेट सुन्निएको
- नयाँ तथा पुरानो ग्यास्ट्रिक
- लिभर सिरिसोस (Liver Cirrhosis), कलेजाकोे क्यानसर (Liver Cancer)
- मधुमेह (Sugar), उच्च रक्तचाप (High Blood Pressure), थाइराइड (Thyroid)
यदी छ भने बरिष्ठ फिजिसियन पेट तथा कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र खड्का (MBBS, MD, DM) सँग परामर्श लिई ढुक्क हुनुहोस् !
📍लिभर केयर क्लिनिक, नेपालगन्ज-१० बाँके,
☎9858088405 | 9848621054 | 081531940

Address

Nepalganj 10, Surkhet Road
Nepalganj

Opening Hours

06:00 - 19:00

Telephone

+9779858088405

Alerts

Be the first to know and let us send you an email when Liver Care Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Liver Care Nepalgunj:

Share