
30/09/2025
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत एवं छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ll