Kripa Hospital-Nepalgunj

Kripa Hospital-Nepalgunj Dr Praveen & Dr Rahul Mishra ( General-Uro,Ortho consultation & surgery services)
24 × 7 Emergency services with best patient care.

रङ्गहरु को पर्व फागु पुर्णिामा (होली) को शुभकामना । :कृपा हस्पिटल परिवार : आदर्शनगर-१०,नेपालगन्ज,बांके ।☎️ ०८१-५३१०००📞९८...
02/03/2026

रङ्गहरु को पर्व फागु पुर्णिामा (होली) को शुभकामना ।

:कृपा हस्पिटल परिवार : आदर्शनगर-१०,नेपालगन्ज,बांके ।
☎️ ०८१-५३१०००
📞९८६६२२४५५१,

👉️बारम्बार पिसाब लाग्ने, चुहिने,पिसाब पोल्ने जस्ता मूत्र रोग सम्बन्धि सबै उपचार हाम्रो कृपा हस्पिटल ,नेपालगन्जमा । #कृपा...
22/02/2026

👉️बारम्बार पिसाब लाग्ने, चुहिने,पिसाब पोल्ने जस्ता मूत्र रोग सम्बन्धि सबै उपचार हाम्रो कृपा हस्पिटल ,नेपालगन्जमा ।
#कृपा_हस्पिटल_प्रा.लि.नेपालगन्ज-१०,बांके ।
आज नै सम्पर्क गर्नुहाेस्️।

👨‍⚕️ डा.प्रविन कुमार गुप्ता
✅प्रमुख कन्सल्टेन्ट सर्जन (Uro-Onco Surgery)
✅ मुत्ररोग, क्यान्सर रोग तथा जनरल सर्जन
✅ MS (General Surgery), FAMS (Urology)
✅Fellowship in Urology and Kidney Transplant (Singapore)
✅NMC No: 7672

🩺 मुत्रराेग सम्बन्धि सम्पूर्ण उपचारहरू
🔸 पिसाबकाे समस्या
🔸 मूत्रनली बन्द भएकाे समस्या , मूत्र थैलीकाे समस्या
🔸पिसाब गर्दा पोल्ने,दुख्ने
🔸बारम्बार पिसाब हुने
🔸तल्लो पेट दुख्ने
🔸पिसाब गन्हाउने,धमिलो हुने

#दुरविन प्रविधिद्वारा #शल्यक्रियाहरू:
🔰मृगाैलाकाे पत्थरीको अप्रेशन।
🔰 पिसाब नलीकाे पत्थरी अप्रेशन
🔰क्यान्सरकाे अप्रेशन।
🔰प्राेस्टेटकाे अप्रेशन
🔰पेटको रोग पत्ता लगाउने विधि ।

#सामान्य #शल्यक्रियाहरू:
🔰हर्निया, हाइड्रोसिल,फिसर, पाइल्स, फिस्टुला, अण्डकोष सम्बन्धी समस्या।

जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Praveen Gupta

🔶 के तपाई घाँटी (गर्दन), कम्मरको दुखाई   बाट पीडित हुनुहुन्छ ? अब सबै उपचार कृपा अस्पताल प्रा.लि नेपालगन्जमा !👨‍⚕️डा.राह...
20/02/2026

🔶 के तपाई घाँटी (गर्दन), कम्मरको दुखाई बाट पीडित हुनुहुन्छ ? अब सबै उपचार कृपा अस्पताल प्रा.लि नेपालगन्जमा !

👨‍⚕️डा.राहुल मिश्र
✅कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
✅हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
✅एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
✅एन.एम.सी. नंः १३४१०

🩺 सेवाहरू/विशेषता:
🔰हात, खुट्टा, ढाड तथा हाडजोर्नी दुख्ने समस्या
🔰हाडजोर्नीको पुरानो दुखाईको उपचार
🔰नशा दुख्ने, झमझमाउने समस्या
🔰हड्डी टुटफुट भएको पलास्टर लगाउने
🔰हड्डी सम्बन्धि सम्पूर्ण अप्रेसन
🔰अर्थोस्कोपिक लिगमेन्ट रिकन्सट्रकसन
🔰जोर्नी प्रत्यारोपणको उपचार तथा अप्रेसन

👉️जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Rahul Mishra

17/02/2026

laser operation RIRS for kidney stone

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार  कृपा_हस्पिटल,नेपालगन्जमा ।▶️ Laser treatement: प्रोस्टेट ग्रन्थी,पिसाब थैली र मृगौलामा...
17/02/2026

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार कृपा_हस्पिटल,नेपालगन्जमा ।

▶️ Laser treatement: प्रोस्टेट ग्रन्थी,पिसाब थैली र मृगौलामा भएको क्यान्सरको उपचार
▶️ Endoscopic surgery: नलीबाट गरिने सबै सल्यक्रियाहरु
▶️ Surgery treatement: पिसाब नलीको पथरी,मृगौलाको पथरी,पिसाब थैली साङुरो भए खोल्ने, पित्तथैलीको पथरी र हर्नियाको अप्रेसन ।
▶️ Major operation :प्रोस्टेट अप्रेसन (TURP/Open surgery )मिर्गौला रोग वा ब्लडरको पथरि अप्रेसन ।

⛔️२४सै घन्टा ईमर्जेन्सी सेवा
⛔️दैनिक OPD सेवा रहेको
⛔️२४सै घन्टा फार्मेसी सेवा

👉️👉️सेवाको लागी सम्झनुहोस ।
🏨 कृपा हस्पिटल प्रा.लि., आदर्शनगर-१०, नेपालगन्ज, बांके (बाटिका होटेलको सामुन्ने, पेट्रोल पम्पको पश्चिम पट्टि)
☎️ 081-53100
📞 9866224551

16/02/2026

नेपालगन्जकाे प्रख्यात हस्पिटल !!!
कृपा हस्पिटल ,नेपालगन्ज, बांके
गुणस्तरीय सेवा तथा बिरामीहरूकाे पूर्ण उपचार

👉️अब सबै उपचार सेवा एकै ठाउँमा
🔷 मुत्रराेग, पेट राेग, मृगाैला राेग
🔷 हाडजाेर्नि तथा नशा राेग
Know Your Doctor
👨‍⚕️डा.प्रविन कुमार गुप्ता
प्रमुख कन्सल्टेन्ट सर्जन (Uro-Onco Surgery)
मुत्ररोग, क्यान्सर रोग तथा जनरल सर्जन
MS (General Surgery), FAMS (Urology)
Fellowship in Urology and Kidney Transplant (Singapore)
NMC No: 7672
Know Your Doctor
👨‍⚕️डा.राहुल मिश्र
कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
एन.एम.सी. नंः १३४१०
जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Praveen Gupta Kripa Hospital-Nepalgunj Rahul Mishra

महा शिवरात्रीकाे हार्दिक शुभकामना ।:-कृपा हस्पिटल परिवार:-आदर्शनगर -१०,नेपालगन्ज, बांके☎️ ०८१-५३१०००📞 ९८६६२२४५५१        ...
15/02/2026

महा शिवरात्रीकाे हार्दिक शुभकामना ।
:-कृपा हस्पिटल परिवार:-
आदर्शनगर -१०,नेपालगन्ज, बांके
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

🔶 के तपाई हाडजोर्नी र नशा रोगको पीडाबाट ग्रसित हुनुहुन्छ ?👉️अब सबै सेवा कृपा हस्पिटल नेपालगन्जमा !👨‍⚕️डा.राहुल मिश्र✅कन्...
06/02/2026

🔶 के तपाई हाडजोर्नी र नशा रोगको पीडाबाट ग्रसित हुनुहुन्छ ?
👉️अब सबै सेवा कृपा हस्पिटल नेपालगन्जमा !

👨‍⚕️डा.राहुल मिश्र
✅कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
✅हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
✅एम.बी.बी.एस, एम.एस. (अर्थो), फेलोसिप अर्थोप्लाष्टि (भारत)
✅एन.एम.सी. नंः १३४१०

🩺 सेवाहरू/विशेषता:
🔰हात, खुट्टा, ढाड तथा हाडजोर्नी दुख्ने समस्या
🔰हाडजोर्नीको पुरानो दुखाईको उपचार
🔰नशा दुख्ने, झमझमाउने समस्या
🔰हड्डी टुटफुट भएको पलास्टर लगाउने
🔰हड्डी सम्बन्धि सम्पूर्ण अप्रेसन
🔰अर्थोस्कोपिक लिगमेन्ट रिकन्सट्रकसन
🔰जोर्नी प्रत्यारोपणको उपचार तथा अप्रेसन

👉️जानकारी तथा परामर्शको लागि हाम्रो सम्पर्क :
ठेगाना- सुर्खेत रोड नेपालगन्ज–१० आदर्शनगर बाँके
फोन नं: ०८१–५३१०००, ९८६६२२४५५१
Kripa Hospital-Nepalgunj Rahul Mishra

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार  कृपा_हस्पिटल,नेपालगन्जमा ▶️ पिसाब जांच (Urine Test)▶️ रगत जांच (Blood Test)▶️ अल्ट्रास...
02/02/2026

🔷अब मुत्र रोग सम्बन्धि सबै उपचार कृपा_हस्पिटल,नेपालगन्जमा

▶️ पिसाब जांच (Urine Test)
▶️ रगत जांच (Blood Test)
▶️ अल्ट्रासाउन्ड ( USG KUB)
▶️ एक्स रे (IVU X - ray/MCU/RGU X-ray)
▶️ PSA Test (पुरुष को लागी )
▶️ युरोफ्लोमेट्रि

⛔️२४सै घन्टा ईमर्जेन्सी सेवा
⛔️दैनिक OPD सेवा रहेको
⛔️२४सै घन्टा फार्मेसी सेवा

👉️👉️सेवाको लागी सम्झनुहोस ।
🏨 कृपा हस्पिटल प्रा.लि., आदर्शनगर-१०, नेपालगन्ज, बांके (बाटिका होटेलको सामुन्ने, पेट्रोल पम्पको पश्चिम पट्टि)
☎️ 081-53100
📞 9866224551

कृपा हस्पिटलका  संस्थापक सदस्य डा.राहुल मिश्रा ज्यूलाइ जन्म दिनकाे हार्दिक शुभकामना ।:कृपा हस्पिटल परिवार: नेपालगन्ज बाँ...
26/01/2026

कृपा हस्पिटलका संस्थापक सदस्य डा.राहुल मिश्रा ज्यूलाइ जन्म दिनकाे हार्दिक शुभकामना ।

:कृपा हस्पिटल परिवार:
नेपालगन्ज बाँके ।
Dr Rahul Mishra

"सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥"विद्याकी देवी सरस्वती माताको जयसरस्वती पुजा (ब...
23/01/2026

"सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥"
विद्याकी देवी सरस्वती माताको जय
सरस्वती पुजा (बसन्त पन्चमी)को शुभकामना ।

:-कृपा हस्पिटल परिवार:-
आदर्शनगर -१०,नेपालगन्ज, बांके
☎️ ०८१-५३१०००
📞 ९८६६२२४५५१

Address

Adarsh Nagar/10
Nepalganj
21900

Telephone

+97781531000

Website

Alerts

Be the first to know and let us send you an email when Kripa Hospital-Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kripa Hospital-Nepalgunj:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram