Vinay Chandra Official

Vinay Chandra Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vinay Chandra Official, Medical and health, Nepalgunj/10, Nepalganj.

विश्व प्रविधि युग का दाता एवं प्रथम शिल्पकार बाबा विश्वकर्मा भगवान पूजाको सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना Highlights...
17/09/2025

विश्व प्रविधि युग का दाता एवं प्रथम शिल्पकार बाबा विश्वकर्मा भगवान पूजाको सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना Highlights

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को पहिलो महिला प्रधानमन्त्री  आदरणीय व्यक्तित्व श्री सुशीला कार्की ज्यु नियुक्त हुनुभए...
12/09/2025

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को पहिलो महिला प्रधानमन्त्री आदरणीय व्यक्तित्व श्री सुशीला कार्की ज्यु नियुक्त हुनुभएको मा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना
हामी युवा पुस्ता तपाईँको कार्यक्षमता प्रति विश्वस्त छौं
र साथ मा छौ।।2082-5-27
नेपाल आमा को जय
Highlights PMO Nepal Saddam Pasha

महिलाहरूको महान चाड  हरितालिका (तीज) पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदिबहिनीहरूमा हार्दिक बधाई एवम् शुभकामना। यस पर्...
26/08/2025

महिलाहरूको महान चाड हरितालिका (तीज) पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदिबहिनीहरूमा हार्दिक बधाई एवम् शुभकामना। यस पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा,भेदभाव,एवम् कुरिति अन्त्य गरी आपसमा आत्मियता एवम् समतामूलक समाज निर्माण गर्न सबैमा उत्साह र प्रेरणा मिलोस।हार्दिक मंगलमय शुभकामना।🙏🙏

श्री कृष्ण जन्माष्टमी को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना भगवान् कृष्णको आशीर्वादले तपाईंको जीवनमा सधैं शान्ति र आनन्...
16/08/2025

श्री कृष्ण जन्माष्टमी को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना
भगवान् कृष्णको आशीर्वादले तपाईंको जीवनमा सधैं शान्ति र आनन्दको वर्षा होस्।"श्रीकृष्ण जन्माष्टमीले तपाईंको मनमा प्रेम, शान्ति, र सुखको नयाँ दीप जलाओस्। शुभ जन्माष्टमी!"
हरे कृष्ण हरे रामा
Highlights

मित्र राष्ट्र भारतको ७९औ स्वतन्त्रता दिवसका अबसरमा भारतीय मित्रहरुमा हार्दिक शुभकामना । आपसी हित, बिश्वास र समानताका रोट...
15/08/2025

मित्र राष्ट्र भारतको ७९औ स्वतन्त्रता दिवसका अबसरमा भारतीय मित्रहरुमा हार्दिक शुभकामना ।
आपसी हित, बिश्वास र समानताका रोटी बेटी को सम्बन्ध देश-देश र जनता- जनता बीचको सम्बन्ध आजम्बरी रहोस्
Happy 79 independence day...
Dr-Atif Shamsi Saddam Pasha Nayan Kumar Sharma Vineet Rana t Rana First India News Rajasthan

ॐ येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल॥जनै पूर्णिमाको अवसरमा सम्पूर्णमा हार्दिक मङ...
09/08/2025

ॐ येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल॥

जनै पूर्णिमाको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।
Highlights

आर्थिक वर्ष  २०८२-८३ को  सम्पुर्ण मा शुभकामना..Best wishes to the financial year 2082-83..
17/07/2025

आर्थिक वर्ष २०८२-८३ को सम्पुर्ण मा शुभकामना..
Best wishes to the financial year 2082-83..

12/06/2025

दुखद घटना
छिमेकी मित्र राष्ट्र भारत को गुजरात राज्य को अहमदाबाद मा Air India को जहाज बोइग 787-2 ,ड्रिम लाइनर कुल २४२ जना सवार रहेको सो जहाज दुर्घटना भए को खबरले स्तब्ध बनाएको छ ।।

12/05/2025

हार्दिक निमन्त्रणा

लोकतन्त्र विरुद्ध को गतिविधि जनताले स्वीकार् गर्नेछैन!मानवअधिकार को हनन् हुनगएको भएमा यस को घोर विरोध गर्दछु !सन्दर्भ: ब...
09/05/2025

लोकतन्त्र विरुद्ध को गतिविधि जनताले स्वीकार् गर्नेछैन!
मानवअधिकार को हनन् हुनगएको भएमा यस को घोर विरोध गर्दछु !
सन्दर्भ: बाँके कोहलपुर नगरपालिका मा विरोध प्रदर्शन को क्रममा आम नागरिक प्रति सुरक्षा निकाय को दुरब्यबाहार निन्दनिय छ?

09/05/2025

आतंककारी गतिबिधी गर्ने एवं आतंककारी लाइ समर्थन एवं संरक्षण गर्ने को अन्त हुनुपर्छ जोकोहि होस्।
आतंकवाद एवं आतंककारी गतिबिधी विरुद्ध भारत द्वारा लिइएको निर्णय लाइ पुर्ण समर्थन गर्दछु .
जय मानवता ..

देश मा दिगो विकास र परिवर्तन को लागी हरेक प्रयास को अहम भूमिका हुदोरहेछ।।Hamro Patro
11/02/2025

देश मा दिगो विकास र परिवर्तन को लागी हरेक प्रयास को अहम भूमिका हुदोरहेछ।।
Hamro Patro

Address

Nepalgunj/10
Nepalganj
21912

Telephone

+9779840561123

Website

Alerts

Be the first to know and let us send you an email when Vinay Chandra Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vinay Chandra Official:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram