Super Polyclinic and Diagnostic Center

Super Polyclinic and Diagnostic Center online

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

माघे संक्रान्तिको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मं...
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो पर्वले तपाईंको जीवनमा नयाँ उमङ्ग र स्फूर्ति प्रदान गरोस्।

सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि.
📍 बि.पि. चोक, नेपालगंज- १२, बाँके
📞 ०८१-५३१८४०, ०८१-५३१८४१, ९८५८०४४८६१

03/01/2026

नेपालगन्जको बीपी चोकमा अवस्थित सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लि.ले शनिबार बाँझोपन तथा...

🎉🩺 Super Polyclinic & Diagnostics Center परिवारको तर्फबाट नयाँ वर्ष २०२६ को शुभकामना 💙नयाँ वर्षले सबैमा✨ राम्रो स्वास्थ्...
31/12/2025

🎉🩺 Super Polyclinic & Diagnostics Center परिवारको तर्फबाट नयाँ वर्ष २०२६ को शुभकामना 💙
नयाँ वर्षले सबैमा
✨ राम्रो स्वास्थ्य
😊 सुख–समृद्धि
❤️ खुशी र सकारात्मक ऊर्जा
ल्याओस्।
हामी गुणस्तरीय स्वास्थ्य सेवा, समयमै जाँच तथा विश्वसनीय डायग्नोस्टिक सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। 🙏

28/12/2025

🩺 बाँझोपन तथा नि:सन्तान रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर
➕ नि:शुल्क परामर्श सेवा ➕
🆓 १५ दिनको लागि निःशुल्क औषधी
(आयरन, क्याल्सियम र सिटामोल)
👩‍⚕️ डा. पुनम आचार्य
वरिष्ठ महिला रोग, प्रसूति तथा नि:सन्तान रोग विशेषज्ञ
एम.बि.बि.एस, एम.डि (के. यू)
Fellowship in ART (India)
नेपाल मेडिकल काउन्सिल नं.: १२९३८
🗓 परामर्शको समय:
👉 बिहान १० बजे देखि ३ बजे सम्म
📅 मिति: पुष १९ गते २०८२
🏥 Super Polyclinic & Diagnosis Center Pvt. Ltd.
(सुपर पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.)
📍 बी.पी. चोक, नेपालगञ्ज–१२, बाँके, नेपाल
📞 सम्पर्क नम्बरहरू:
081–531860 | 081–531861 | 985-8044861

Happy Birthday to our dedicated Orthopaedics Surgeon, Dr. Syed Saddam 👨‍⚕️.Wishing you strength, success, and good healt...
27/12/2025

Happy Birthday to our dedicated Orthopaedics Surgeon, Dr. Syed Saddam 👨‍⚕️.
Wishing you strength, success, and good health always, Thank you for healing lives and inspiring hope every day.

छठपर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।               Super Polyclinic and Diagnostic Center
26/10/2025

छठपर्वको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
Super Polyclinic and Diagnostic Center

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत एवं छट पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्...
22/10/2025

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत एवं छट पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण कर्मचारी एवम् सम्पूर्ण चिकित्सक साथै स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

21/10/2025

Happy birthday celebration 🎉🎉🎉 Dr Tajalli Rahi Dr Altaban Rahi - Physician/Endocrinologist
Super Polyclinic and Diagnostic Center
Khurshid Alam

लक्ष्मी पुजाको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ll
20/10/2025

लक्ष्मी पुजाको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ll

20/10/2025
🎉 Happy Birthday, Deepali Gupta! 🎂The entire Super Poly Clinic team wishes you a very Happy Birthday filled with joy, la...
18/10/2025

🎉 Happy Birthday, Deepali Gupta! 🎂

The entire Super Poly Clinic team wishes you a very Happy Birthday filled with joy, laughter, and success. Your dedication, hard work, and positive spirit make a big difference every day.

May this year bring you good health, happiness, and many wonderful moments. 🌸✨

Address

BP Chowk
Nepalganj
21900

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 08:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 08:00
Friday 07:00 - 08:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779858044861

Website

Alerts

Be the first to know and let us send you an email when Super Polyclinic and Diagnostic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Super Polyclinic and Diagnostic Center:

Share