Aman Medical Hall

Aman Medical Hall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aman Medical Hall, Medical and health, Nepalgunj Industrial area, Surkhet Road, Nepalganj.

दैनिक OPD सेवा उपलब्ध छन्
🧠 Dr. Tanveer Ahmed Khan — मानसिक रोग विशेषज्ञ
👩‍⚕️ Dr. Husneyara Haque — स्त्रीरोग तथा प्रसूति विशेषज्ञ
परामर्श, औषधि सेवा र नियमित follow-up सहित हामी तपाईंको स्वास्थ्य सुरक्षामा सधैं तत्पर छौं। 📱 081-533994 | 9858025988

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!!
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!!

अत्यधिक रक्तस्राव, पेट दुखाइ वा ठूलो रगतका ढल्ला देखिनु सामान्य होइन ❗यस्ता लक्षण देखिएमा तुरुन्त स्त्रीरोग विशेषज्ञसँग ...
13/04/2026

अत्यधिक रक्तस्राव, पेट दुखाइ वा ठूलो रगतका ढल्ला देखिनु सामान्य होइन ❗
यस्ता लक्षण देखिएमा तुरुन्त स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुहोस्।

🩺 हामीले प्रदान गर्ने सेवाहरू:
– बाँझोपनसम्बन्धी जाँच तथा परामर्श
– गर्भवती नियमित जाँच (ANC Check-up)
– महिनावारी चाँडो/ढिलो हुने समस्या
– पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, र रंग परिवर्तनको समस्या
– सेतो पानी बग्ने तथा यौन स्वास्थ्यसम्बन्धी समस्या
– महिनावारीमा पेट/ढाड दुखाइ
– पाठेघरको मुखमा घाउ (Cervical Erosion) को जाँच/उपचार

🕘 डाक्टर भेट्ने समय:
बिहान ९–१० | दिउँसो १–३ | साँझ ५–६
📍 स्थान: औद्योगिक क्षेत्र गेट अगाडि, सुर्खेत रोड, नेपालगञ्ज
📞 सम्पर्क: 081-533994 | 9858025988
#महिनावारी #महिलास्वास्थ्य

सीमारेखीय व्यक्तित्व विकार (Borderline Personality Disorder - BPD) एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो, जसले व्यक्तिक...
06/04/2026

सीमारेखीय व्यक्तित्व विकार (Borderline Personality Disorder - BPD) एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो, जसले व्यक्तिको भावना, सोच्ने तरिका, व्यवहार र सम्बन्धहरूमा गहिरो असर पार्छ।

🔍 के हुन्छ यो रोगमा?

यो रोग भएका व्यक्तिहरूमा भावनाहरू धेरै छिटो र तीव्र रूपमा परिवर्तन हुन्छन्। उनीहरूलाई आफू को हुँ भन्ने पहिचानमा पनि अन्योल हुन सक्छ र सम्बन्धहरू स्थिर राख्न गाह्रो हुन्छ।

⚠️ मुख्य लक्षणहरू:
अरूले छोडिदिन्छन् भन्ने डर (त्यागिने डर)
अस्थिर सम्बन्धहरू (कहिले धेरै माया, कहिले धेरै रिस)
आफू प्रति अनिश्चितता (self-image change)
छिटो मुड परिवर्तन
बिना सोचीकन गर्ने आवेगपूर्ण कामहरू
आत्म-हानि वा आत्महत्या गर्ने सोच/धम्की
भित्रबाट खाली महसुस हुनु
धेरै रिस उठ्नु
कहिलेकाहीँ वास्तविकताबाट अलग महसुस हुनु

🧠 किन हुन्छ?
यसको ठ्याक्कै कारण एउटै हुँदैन, तर:
बाल्यकालमा भएको trauma वा neglect
genetic (वंशाणुगत) कारण
मस्तिष्कको भावनासँग सम्बन्धित भागमा असन्तुलन

💊 उपचार सम्भव छ?
हो, उपचार सम्भव छ:
Psychotherapy (जस्तै DBT – Dialectical Behavior Therapy) सबैभन्दा प्रभावकारी हुन्छ
कहिलेकाहीँ औषधि (medication) पनि प्रयोग गरिन्छ
सही सहयोग र उपचारले व्यक्ति सामान्य जीवन जिउन सक्छ

👨‍⚕️ नेपालगन्ज मेडिकल कलेजका ख्यातिप्राप्त विशेषज्ञ डा. तनवीर अहमद खानबाट मानसिक रोगको सम्पूर्ण उपचार!
जाँच गरिने समस्याहरू:
▶ पटक–पटक टाउको दुख्ने, बाफक्की लाग्ने, माइग्रेनले हैरान बनाउने
▶ अचानक बेहोस हुने, बेसुरमा बोल्ने, शरीर टाइट हुने, छारे/मिर्गी आउने
▶ सानो कुरामा डर लाग्ने, मन बेचैन हुने, आत्मबल कमजोर महसुस हुने
▶ राति निद्रा नलाग्ने वा सुत्दासुत्दै निद्रा खुलिरहने
▶ रक्सी वा लागु औषधि बारम्बार सेवन गर्ने बानी
▶ यौन इच्छा नहुनु वा चाँडै स्खलन हुने समस्या
▶ शरीर पोल्ने, दुख्ने, झमझमाउने, सियो घोचेजस्तो अनुभव हुने
▶ मन धेरै अशान्त हुने, जीवनप्रति आशा हराउने, आत्महत्या गर्ने सोच आउने
📅 उपचारका लागि आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।
📍 नेपालगञ्ज
📞 सम्पर्क: 081-533994 / 9858025988

💧 पिसाब गर्दा पोल्छ? बारम्बार जानु पर्छ?यी सामान्य समस्या होइनन् — यो मूत्र संक्रमण (UTI) को संकेत हुन सक्छ ⚠️🩺 हामीले प...
31/03/2026

💧 पिसाब गर्दा पोल्छ? बारम्बार जानु पर्छ?
यी सामान्य समस्या होइनन् — यो मूत्र संक्रमण (UTI) को संकेत हुन सक्छ ⚠️

🩺 हामीले प्रदान गर्ने सेवाहरू:
– बाँझोपनसम्बन्धी जाँच तथा परामर्श
– गर्भवती नियमित जाँच (ANC Check-up)
– महिनावारी चाँडो/ढिलो हुने समस्या
– पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, र रंग परिवर्तनको समस्या
– सेतो पानी बग्ने तथा यौन स्वास्थ्यसम्बन्धी समस्या
– महिनावारीमा पेट/ढाड दुखाइ
– पाठेघरको मुखमा घाउ (Cervical Erosion) को जाँच/उपचार

🕘 डाक्टर भेट्ने समय:
बिहान ९–१० | दिउँसो १–३ | साँझ ५–६
📍 स्थान: औद्योगिक क्षेत्र गेट अगाडि, सुर्खेत रोड, नेपालगञ्ज
📞 सम्पर्क: 081-533994 | 9858025988
🌿

चिन्ता (Anxiety) लाई बेवास्ता नगर्नुहोस्। यसका लुकेका संकेतहरू समयमै पहिचान गर्नुहोस् र आवश्यक परामर्श लिनुहोस्।🧠 मानसिक...
24/03/2026

चिन्ता (Anxiety) लाई बेवास्ता नगर्नुहोस्। यसका लुकेका संकेतहरू समयमै पहिचान गर्नुहोस् र आवश्यक परामर्श लिनुहोस्।

🧠 मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ। 👨‍⚕️ आजै विशेषज्ञसँग भेट्नुहोस्।

👨‍⚕️ नेपालगन्ज मेडिकल कलेजका ख्यातिप्राप्त विशेषज्ञ डा. तनवीर अहमद खानबाट मानसिक रोगको सम्पूर्ण उपचार!
जाँच गरिने समस्याहरू:
▶ पटक–पटक टाउको दुख्ने, बाफक्की लाग्ने, माइग्रेनले हैरान बनाउने
▶ अचानक बेहोस हुने, बेसुरमा बोल्ने, शरीर टाइट हुने, छारे/मिर्गी आउने
▶ सानो कुरामा डर लाग्ने, मन बेचैन हुने, आत्मबल कमजोर महसुस हुने
▶ राति निद्रा नलाग्ने वा सुत्दासुत्दै निद्रा खुलिरहने
▶ रक्सी वा लागु औषधि बारम्बार सेवन गर्ने बानी
▶ यौन इच्छा नहुनु वा चाँडै स्खलन हुने समस्या
▶ शरीर पोल्ने, दुख्ने, झमझमाउने, सियो घोचेजस्तो अनुभव हुने
▶ मन धेरै अशान्त हुने, जीवनप्रति आशा हराउने, आत्महत्या गर्ने सोच आउने
📅 उपचारका लागि आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।

📍 नेपालगञ्ज
📞 सम्पर्क: 081-533994 / 9858025988

 - Aman Medical Hall
21/03/2026

- Aman Medical Hall

सेतो पानीको समस्या लुकाएर बस्नु हुँदैन—समयमै उपचार गरौँ, स्वस्थ रहौँ। 💚महिलाको स्वास्थ्यका लागि विशेषज्ञ परामर्श लिनुहोस...
17/03/2026

सेतो पानीको समस्या लुकाएर बस्नु हुँदैन—समयमै उपचार गरौँ, स्वस्थ रहौँ। 💚
महिलाको स्वास्थ्यका लागि विशेषज्ञ परामर्श लिनुहोस्।

🩺 हामीले प्रदान गर्ने सेवाहरू:
– बाँझोपनसम्बन्धी जाँच तथा परामर्श
– गर्भवती नियमित जाँच (ANC Check-up)
– महिनावारी चाँडो/ढिलो हुने समस्या
– पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, र रंग परिवर्तनको समस्या
– सेतो पानी बग्ने तथा यौन स्वास्थ्यसम्बन्धी समस्या
– महिनावारीमा पेट/ढाड दुखाइ
– पाठेघरको मुखमा घाउ (Cervical Erosion) को जाँच/उपचार

🕘 डाक्टर भेट्ने समय:
बिहान ९–१० | दिउँसो १–३ | साँझ ५–६
📍 स्थान: औद्योगिक क्षेत्र गेट अगाडि, सुर्खेत रोड, नेपालगञ्ज
📞 सम्पर्क: 081-533994 | 9858025988

🌿

डिप्रेसनसँग संघर्ष गर्दै हुनुहुन्छ?डिप्रेसन एक गम्भीर मानसिक अवस्था हो, तर सही समयमा उचित उपचार र सहयोग पाएमा यसलाई व्यव...
10/03/2026

डिप्रेसनसँग संघर्ष गर्दै हुनुहुन्छ?

डिप्रेसन एक गम्भीर मानसिक अवस्था हो, तर सही समयमा उचित उपचार र सहयोग पाएमा यसलाई व्यवस्थापन गर्न सकिन्छ।

डिप्रेसन व्यवस्थापनका उपायहरू:
✔ विशेषज्ञसँग परामर्श तथा थेरापी
✔ औषधि उपचार
✔ जीवनशैलीमा सकारात्मक परिवर्तन
✔ नियमित व्यायाम
✔ तनाव व्यवस्थापन
✔ परिवार तथा साथीहरूको सहयोगी वातावरण

समयमै उपचार र परामर्शले डिप्रेसनबाट बाहिर निस्कन मद्दत गर्छ।

👨‍⚕️ डा. तनवीर अहमद खान
मानसिक तथा नसा रोग विशेषज्ञ

📍 अमान मेडिकल हल, औद्योगिक क्षेत्र गेटको सामुन्ने, सुर्खेत रोड, नेपालगञ्ज
📞 081-533994 | 9858025988

तपाईंको मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ। आवश्यक परे विशेषज्ञसँग अवश्य परामर्श लिनुहोस्।

अनियमित महिनावारी, तौल बढ्नु, हार्मोन असन्तुलन जस्ता समस्या देखिँदैछन्?यी PCOS (Polycystic O***y Syndrome) का संकेत हुन ...
04/03/2026

अनियमित महिनावारी, तौल बढ्नु, हार्मोन असन्तुलन जस्ता समस्या देखिँदैछन्?
यी PCOS (Polycystic O***y Syndrome) का संकेत हुन सक्छन्।

PCOS लाई बेवास्ता नगर्नुहोस् — समयमै जाँच र उपचार गरेमा धेरै समस्याबाट बच्न सकिन्छ। 🌸

महिलाको स्वास्थ्यका लागि विशेषज्ञ परामर्श लिनुहोस्।
👩‍⚕️ Dr. Husneyara Haque – Gynecologist

📍 अमान मेडिकल हल, सुर्खेत रोड, नेपालगन्ज
📞 081-533994, 9858025988

🌿

होलीको शुभकामना! - Aman Medical Hall
03/03/2026

होलीको शुभकामना!
- Aman Medical Hall

बारम्बार बिर्सनु सामान्य होइन। यो Alzheimer’s को संकेत हुन सक्छ।समयमै जाँच गरौँ, स्मरणशक्ति जोगाऔँ। 💙👨‍⚕️ नेपालगन्ज मेडि...
24/02/2026

बारम्बार बिर्सनु सामान्य होइन। यो Alzheimer’s को संकेत हुन सक्छ।
समयमै जाँच गरौँ, स्मरणशक्ति जोगाऔँ। 💙

👨‍⚕️ नेपालगन्ज मेडिकल कलेजका ख्यातिप्राप्त विशेषज्ञ डा. तनवीर अहमद खानबाट मानसिक रोगको सम्पूर्ण उपचार!
जाँच गरिने समस्याहरू:
▶ पटक–पटक टाउको दुख्ने, बाफक्की लाग्ने, माइग्रेनले हैरान बनाउने
▶ अचानक बेहोस हुने, बेसुरमा बोल्ने, शरीर टाइट हुने, छारे/मिर्गी आउने
▶ सानो कुरामा डर लाग्ने, मन बेचैन हुने, आत्मबल कमजोर महसुस हुने
▶ राति निद्रा नलाग्ने वा सुत्दासुत्दै निद्रा खुलिरहने
▶ रक्सी वा लागु औषधि बारम्बार सेवन गर्ने बानी
▶ यौन इच्छा नहुनु वा चाँडै स्खलन हुने समस्या
▶ शरीर पोल्ने, दुख्ने, झमझमाउने, सियो घोचेजस्तो अनुभव हुने
▶ मन धेरै अशान्त हुने, जीवनप्रति आशा हराउने, आत्महत्या गर्ने सोच आउने
📅 उपचारका लागि आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।
🏥 अमान मेडिकल हल – नेपालगन्ज
📞 081-533994 | 9858025988
👉 समयमै उपचार गरौं, स्वस्थ जीवनतर्फ अघि बढौं।
#मिर्गी #चरिफाईरोग #मानसिकस्वास्थ्य #नसारोग #मानसिकरोगविशेषज्ञ #स्वास्थ्यसचेतना #समयमैउपचार #स्वस्थजीवन

प्रजातन्त्र दिवसको शुभकामना !!- Aman Medical Hall
19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना !!
- Aman Medical Hall

Address

Nepalgunj Industrial Area, Surkhet Road
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Aman Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aman Medical Hall:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram