06/02/2026
बैदेशिक राेजगारमा जाने ब्यक्तिले नेपाल सरकारकाे श्रम मन्त्रालय बाट मान्यता प्राप्त स्वास्थ्य संस्थाहरू बाट मात्रै मेडिकल चेक जाँच गरम नत्र ठगिन्छ।
अब बैदेशिक राेजगारमा जाने मान्छेहरूकाे मेडिकलनै गर्न काठमाडौ जानू पर्दैन ।
वैदेशिक रोजगारमा जाने मान्छेहरुको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम मन्त्रालय बाट मान्यता प्राप्त यस मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि. बाट होलोग्राम सहितको मेडिकल अनलाइन गरिन्छ ।
देशहरू जस्तै
दुबई ,कतार ,मलेसिया ,कुबेत,पाेल्याण्ड,मालदिभ्स,क्यानाडा ,माल्टा,दक्षिण काेरिया,इजरायल ,पोर्चुगल,क्रोशिया,इजिप्ट ,राेमानिया, साइप्रस,माैरिसस,बेल्जियम ,जोर्डन,बुल्गेरिया,साउथ अफ्रिका, टर्की ,जापान ,न्युजिल्यान्ड ,फ्रान्स ,यु के,अमेरिका ......
ठेगाना : मध्यपश्चिम पोलिक्लिनिक प्रा. लि. नेपालगंज-१० बाँके
सदरलाइन पुरानो टांगा स्टैनड नजिक फाेन नं. ०८१-५३०९०० ९८५८०२४२४४ , ९८४८०५५१९५