Care City Hospital-Nepalgunj

Care City Hospital-Nepalgunj "हाम्रो प्रतिवद्धता भरपर्दो स्वास्थ्य सेवा"
२४ घण्टा इमर्जेन्सी, फार्मेसी तथा प्रयोगशाला
सम्पर्क: 081-538841, 9858071453

बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक शुभकामना ll
01/05/2026

बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक शुभकामना ll

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक मंगलमय शुभकामना।
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक मंगलमय शुभकामना।

29/04/2026

आफुलाई आफ्नो बच्चा अब बचाउन कठिन छ भन्ने अवस्थामा अस्पतालमा ल्याएको बच्चा अहिले पूर्ण रुपमा निको भएको छ ll

उहाँहरुले सुरुमा आफ्नो बच्चालाई हाम्रो यस अस्पतालमा लिएर आउदा आफ्नो बच्चा अब बचाउन गाह्रो छ भनेर आशा मारेका थियौ भन्दै अहिले बच्चा पूर्ण रुपमा निको भैसकेको पछी केहि कुरा भन्दै उहाँहरु ll

अनुभवी तथा दक्ष बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा र डा. दिपेन्द्र राईको निगरानीमा तपाईंको शिशुको सुरक्षित भविष्य सुनिश्चित गरिन्छ ll

तपाईंको नानीको पहिलो हेरचाहका लागि भरोसायोग्य साथ 🤍
📍 केयर सिटी अस्पताल
📞 आजै सम्पर्क गर्नुहोस्
☎️+977-81-538841 | 9858071453 | 9700067163
📍 Bhujaigaun-Nepalgunj, Banke

28/04/2026

आफ्नो अस्पतालको 6 दिनको बसाइको बेलामा आफ्नो अनुभव सुनाउदै ll

28/04/2026

आफ्नो अस्पतालको ४ दिनको बसाइको बेलामा आफ्नो अनुभव सुनाउदै ll

26/04/2026

डा. अर्जुन पौडेल (कन्सल्टेन्ट अर्थोपेडिक सर्जन - वीर अस्पताल, काठमाडौँ), फेलोसिप कृतिम जोर्नी प्रत्यारोपण सर्जरी ( B & B hospital काठमाडौँ) ll

हाम्रो यस केयर सिटी अस्पतालमा कृतिम जोर्नी प्रत्यारोपण सम्बन्धि सम्पूर्ण शल्यक्रिया उपलब्ध रहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौ ll

सम्पूर्ण हाडजोर्नी तथा नशारोग सम्बन्धि सम्पूर्ण स्वास्थ्य उपचार तथा परामर्श सेवा अब दैनिक रुपमा उपलब्ध रहने कुरा जानकारी गराउन चाहन्छौं ll

डाक्टरसँग परामर्शको लागि:
केयर सिटि हस्पिटल ll
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📧 info@carecityhospital.com
📍 Bhujaigaun-Nepalgunj, Banke

26/04/2026

हाम्रो यस केयर सिटी अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ ll

हाम्रा विशेषताहरू किन छान्ने?

🚑 चौबिसै घण्टा सेवा: आकस्मिक सेवा र सुविधा जुनसुकै समयमा उपलब्ध।

👨‍⚕️ अनुभवी विशेषज्ञ चिकित्सकहरू: विभिन्न विभागका दक्ष डाक्टरहरूद्वारा भरपर्दो परामर्श र उपचार।

💖 बिरामीको मनोबल उच्च राख्न सफा, शान्त र पारिवारिक वातावरण।
📌 केयर सिटि हस्पिटल एन्ड रिसर्च सेन्टर ll
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📧 info@carecityhospital.com
📍 Bhujaigaun-Nepalgunj, Banke

26/04/2026

नेपालको एक मात्र डी .एम. बाल #इम्युनोलोजिष्ट तथा #र्युमाटोलोजिष्ट डा. #धर्मागत #भट्टराई प्रत्येक महिना #केयर #सिटी #अस्पताल- #नेपालगन्जमा ।

#दिर्घ बारम्बार बिरामी भइरहने र रोग पत्ता नलागेको ( #क्यान्सर रोग) बाहेक #बालबालिकाहरुको परामर्श सेवा ।

यस पटक २०८३ #बैशाख महिनाको #१८ गते #शुक्रबार (दिउसो २ बजे देखि साँझ ८ बजे सम्म) र #शनिबार (बिहान ८ बजे देखि #दिउसो ४ बजे सम्म) ।

डाक्टरसँग परामर्शको लागि:
📌 केयर सिटि हस्पिटल l
☎️+977-81-538841 | 9858071453 | 9700067163
🖥 www.carecityhospital.com
📍 Bhujaigaun-Nepalgunj, Banke

Address

Bhujaigoun Chowk, Soaltee Hotel Road-Nepalgunj, Banke
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Care City Hospital-Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Care City Hospital-Nepalgunj:

Share

Category