
03/08/2025
के तपाईलाई 🫀🫀मुटु🫀🫀 राेग सम्बन्धित समस्या छ ??
बरिष्ठ मुटुरोग विशेषज्ञ द्वारा अब प्रतेक दिन चेक जाँच तथा परामर्श लिन सक्नुहुन्छ।
डा. कृष्ण चन्द्र अधिकारी
MBBS,MD (INTERNAL MEDICINE)
DM(CARDIOLOGY - NAMS)
मुटु राेग का लक्षणहरू:
🫀छातीकाे बिचकाे भाग दुख्नु, दम बढ्नु
🫀कफमा रगत देखा पर्नु
🫀हात, खुट्टा, ओठ आदि झट्का दिंदै अनियन्त्रितरूपमा चल्नु
🫀 खुट्टा सुन्निनु, घाटीकाे रक्तनली रहेको फुल्ने वागरे
🫀 अेाठ, जिब्राे र अैालाका टुप्पा नीलाे हुनु
🫀घाटीको रक्तनली फुल्ने
🫀 मुटुकाे धड्कन राेकिने वा छिटाे चल्नु तथा आतिने समस्या
🫀 मुटु सम्बन्धी कुनैपनि अप्रेशन भएका विरामी
🫀 उच्च रक्तचाप तथा रक्तचाप कम भइरहने समस्या
🫀 मुटु सम्बन्धी कुनै पनि समस्या भएकाे शंका लागेमा
नाम दर्ता गराउन का लागि:
रिद्धि-सिद्धि क्लिनिक
पासाङ ह्लामु मार्ग, नेपालगंज
☎️ 9845304612 ☎️9825566330
Nepalgunj gallary
Kohalpur Gallery
Dr. Krishna C. Dr. Krishna Chandra Adhikari -Cardiologist