AAMA KO MAAYA

AAMA KO MAAYA Janjati Kalyan Ashram
Nepalgunj

21/06/2025

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आमाको माया छात्रावास नेपालगन्जका छात्रहरू ले योग गर्दै।
योग गरौ स्वास्थ्य रहौँ।

जनजाति कल्याण आश्रम नेपाल द्वारा संचालित "आमाको माया छात्रावास" नेपालगन्ज लाई Lions Club of  Nepalgunj Everest का सदस्यह...
15/06/2025

जनजाति कल्याण आश्रम नेपाल द्वारा संचालित "आमाको माया छात्रावास" नेपालगन्ज लाई Lions Club of Nepalgunj Everest का सदस्यहरूले Refrigerator सहयोग गर्नु भएको मा धेरै धेरै धन्यवाद। 🙏🙏🙏🙏

Training conducted for awareness against drugsThanksJaycee's Nepalgunj
02/05/2025

Training conducted for awareness against drugs
Thanks
Jaycee's Nepalgunj

Four bicycles donated to the boys of Aama ko maaya by Dr Indraneel Ghosh on Akshya Tritiya was so admirable
01/05/2025

Four bicycles donated to the boys of Aama ko maaya by Dr Indraneel Ghosh on Akshya Tritiya
was so admirable

आमा को माया छात्रावास का छात्र Prabhat Memorial High School मा अध्नरत भाई Abhishek Rawal जी लेSinging 1 st Essay writing...
16/03/2025

आमा को माया छात्रावास का छात्र Prabhat Memorial High School मा अध्नरत भाई Abhishek Rawal जी ले
Singing 1 st
Essay writing 2 nd
Handwriting 2 nd
Spoon race 3 rd स्थान हासिल गर्नु भएको मा धेरै धेरै बधाई तथा शुभकामना।
आगामी दिनहरूमा पनि प्रगतिको कामना गर्दछौं।

Liberty Micro life Insuranceनेपालगन्ज ब्रान्च ले आमाको माया छात्रावास को छात्रहरू लाई होली टिसर्ट उपलब्ध गराउनु भएकोमा ह...
13/03/2025

Liberty Micro life Insurance
नेपालगन्ज ब्रान्च ले आमाको माया छात्रावास को छात्रहरू लाई होली टिसर्ट उपलब्ध गराउनु भएकोमा हार्दिक आभार ।

Good job boysविश्व हिन्दू परिषद् नेपाल बाँके जिल्ला लुम्बिनी प्रदेश द्वारा सञ्चालित नरहरीनाथको ११० औँ जन्मोत्सवको उपलक्ष...
12/03/2025

Good job boys
विश्व हिन्दू परिषद् नेपाल बाँके जिल्ला लुम्बिनी प्रदेश द्वारा सञ्चालित नरहरीनाथको ११० औँ जन्मोत्सवको उपलक्ष्यमा आयोजना गराइएको निबन्ध प्रतियोगिता मा कक्षा ९ का भाइहरूले प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।आगामी दिनहरूमा पनि यस्तै प्रगति गर्दै जानुहुन्छ भन्ने कामना व्यक्त गर्दछौं।

Proudly presenting      कक्षा पाँचमा अध्ययनरत भाइ कृष्ण मल्ल रेड क्रसले गरेको चित्रकला प्रतियोगिता मा सहभागिता भई प्रथम ...
08/03/2025

Proudly presenting
कक्षा पाँचमा अध्ययनरत भाइ कृष्ण मल्ल रेड क्रसले गरेको चित्रकला प्रतियोगिता मा सहभागिता भई प्रथम स्थान हासिल गर्न सफल हुनु भएकोमा धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै प्रगति गर्दै जानुहुन्छ भन्ने कामना व्यक्त गर्दछौं।

पार्वती आमाले आफ्नो ८३ जन्मदिन अवसरमा खाद्य सामग्रीहरु सहयोग गर्नुभयो ।
25/01/2025

पार्वती आमाले आफ्नो ८३ जन्मदिन अवसरमा खाद्य
सामग्रीहरु सहयोग गर्नुभयो ।

श्री विनिता देव द्वारा आफ्नो भान्जाको जन्मदिनमा खाद्य सामग्री प्रदान गर्नुभएको मा धन्यवाद(सपूराम टोल)
23/01/2025

श्री विनिता देव द्वारा आफ्नो भान्जाको जन्मदिनमा खाद्य सामग्री प्रदान गर्नुभएको मा धन्यवाद
(सपूराम टोल)

नेपालगन्ज निवासी श्री विदुषी शाहा जी को शुभ जन्मोत्सव को अवसरमा "आमाको माया छात्रावास" नेपालगन्ज लाई खाद्यान्न सहयोग गर्...
06/11/2024

नेपालगन्ज निवासी श्री विदुषी शाहा जी को शुभ जन्मोत्सव को अवसरमा "आमाको माया छात्रावास" नेपालगन्ज लाई खाद्यान्न सहयोग गर्नु भएको मा धेरै धेरै धन्यवाद।
आगामी दिनमा उत्तर उत्तोर प्रगति र सुस्वास्थ्य को कामना सहित जन्म दिनको धेरै धेरै शुभकामना।।

उज्जवल मारवाडी महिला अक्षय कोष,नेपालगन्ज,बाँके द्वारा आमाको माया छात्रवास मा मातृ भोजन गराउनु भएको मा हार्दिक आभार व्यक्...
20/09/2024

उज्जवल मारवाडी महिला अक्षय कोष,नेपालगन्ज,बाँके द्वारा आमाको माया छात्रवास मा मातृ भोजन गराउनु भएको मा हार्दिक आभार व्यक्त गर्दछौ।

Address

Nepalganj

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779801819432

Website

Alerts

Be the first to know and let us send you an email when AAMA KO MAAYA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to AAMA KO MAAYA:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram