Health Care Polyclinic & Fertility Counselling Center

Health Care Polyclinic & Fertility Counselling Center We also provide services of ECG, Ultrasound, Video Xray, Blood Checkups, USG and many more.

Health Care Polyclinic and Fertility Center is a health organization that provides services of all specialized doctors including fertility, gynecology, ortho, Padia, physician and so on.

संविधानले हामीलाई लोकतन्त्र, समानता, र सार्वभौमिकताको मार्ग देखाएको छ। आजको दिन हाम्रो पहिचान, अधिकार र एकताको प्रतीक हो...
19/09/2025

संविधानले हामीलाई लोकतन्त्र, समानता, र सार्वभौमिकताको मार्ग देखाएको छ। आजको दिन हाम्रो पहिचान, अधिकार र एकताको प्रतीक हो। संविधान दिवसको शुभकामना! 🙏
#संविधानदिवस

🎉🩺  यस हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टरकासल्लाहकार श्री हेमराज उपाध्याय ज्यूकाे आज पर्न गएको जन...
14/09/2025

🎉🩺
यस हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टरका
सल्लाहकार श्री हेमराज उपाध्याय ज्यूकाे आज पर्न गएको जन्मदिनको अवसरमा वहाँलाई सुस्वास्थ्य, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।
---सम्पुर्ण हेल्थकेयर कर्मचारी परिवार---
Care Polyclinic & Fertility Counselling Center

14/09/2025
📣सूचना बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हाम्राे शिबिर एक साता पछाडिकाे मितिमा सारिएको सूचना।👩‍⚕️अब असाेज ३ र ४ गते 📣🩺 ...
12/09/2025

📣सूचना बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हाम्राे शिबिर एक साता पछाडिकाे मितिमा सारिएको सूचना।
👩‍⚕️अब असाेज ३ र ४ गते 📣
🩺 डा. नुतन शर्मा नेपालगञ्ज आउँदै🤰
📣 तपाइँकाे निःसन्तान सम्बन्धि समस्या समाधानका लागि अनुभवी बिशेषज्ञलाइ राेजाैँ।
यहि मिति २०८२ असाेज ३ र ४ गते शुक्रबार र शनिबार B&B Hospital Kathmandu का वरिष्ठ प्रसूतिरोग, बाँझोपन तथा टेस्टट्युब बेबि विशेषज्ञ,
- नेपालकै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन
डा. नुतन शर्मा यस हेल्थकेयर क्लिनीक नेपालगंजमा आउँदै हुनुहुन्छ।
उपलब्ध सेवाहरु:
✅ प्रजनन् स्वास्थ्य सम्बन्धि चेकजाँच/परामर्ष
✅ नि:सन्तान सम्बन्धी समस्याको परामर्ष
✅ महिनावारी गडबडी
✅ पाठेघर तथा स्तन क्यान्सर
✅ स्त्री तथा प्रसुतीरोग सम्बन्धी सम्पुर्ण समस्या
-----अग्रिम नाम दर्ताका लागि सम्पर्क:----
स्थान: HealthCare Polyclinic & Fertility Counselling Center, नर्सिङ होमको पुर्वी गेटको सामुन्ने/ बाह्रसिंङ्गे रेष्टुरेन्टको तलपट्टी, सुर्खेतरोड, नेपालगञ्ज।
☎ 081-536100 / 9769279797 / 9848144044
बिरामी जाँच्ने समय:
बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म ।
#हेल्थ_केयर_क्लिनिक

11/09/2025

📣 असोज ३ र ४ गते 📣
🩺 डा. नुतन शर्मा नेपालगञ्ज आउँदै🤰
📣 तपाइँकाे निःसन्तान सम्बन्धि समस्या समाधानका लागि अनुभवी बिशेषज्ञलाइ राेजाैँ।

यहि मिति २०८२ असोज ३ र ४ गते शुक्रवार र शनिबार सम्म दुई दिन B&B Hospital Kathmandu का वरिष्ठ प्रसूतिरोग, बाँझोपन तथा टेस्टट्युब बेबि विशेषज्ञ,

- नेपालकै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन
डा. नुतन शर्मा यस हेल्थकेयर क्लिनीक नेपालगंजमा आउँदै हुनुहुन्छ।

उपलब्ध सेवाहरु:
✅ प्रजनन् स्वास्थ्य सम्बन्धि चेकजाँच/परामर्ष
✅ नि:सन्तान सम्बन्धी समस्याको परामर्ष
✅ महिनावारी गडबडी
✅ पाठेघर तथा स्तन क्यान्सर
✅ स्त्री तथा प्रसुतीरोग सम्बन्धी सम्पुर्ण समस्या

-----अग्रिम नाम दर्ताका लागि सम्पर्क:----
स्थान: HealthCare Polyclinic & Fertility Counselling Center, नर्सिङ होमको पुर्वी गेटको सामुन्ने/ बाह्रसिंङ्गे रेष्टुरेन्टको तलपट्टी, सुर्खेतरोड, नेपालगञ्ज।

☎ 081-536100 / 9769279797 / 9848144044
बिरामी जाँच्ने समय:
बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म ।

#हेल्थ_केयर_क्लिनिक

📢 Important Update 📢नेपाल सरकारको निर्णय अनुसार प्राय सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द छन्, तर TikTok भने खुला नै रहेका...
04/09/2025

📢 Important Update 📢

नेपाल सरकारको निर्णय अनुसार प्राय सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द छन्, तर TikTok भने खुला नै रहेकाले।
👉 हामी तपाईंहरूसँग निरन्तर सूचना तथा जानकारी लगायतका कार्यका लागि सम्पर्कमा रहनेछौं र सबै अपडेटहरू TikTok मार्फत शेयर गर्नेछौं।

📲 अहिले नै हामीलाई TikTok मा Follow गर्नुहोस्: ://www.tiktok.com/

हेल्थकेयर क्लिनिक, नेपालगञ्ज, बाँके।
📍 नेपालगञ्ज नर्सिङ्गहोम पूर्वी गेट सामुन्ने, नेपालगंज, बाँके ।
📞 081-536100
Health Care Polyclinic & Fertility Counselling Center

👩‍⚕️भाद्र २६, २७ र २८ गते 📣🩺 डा. नुतन शर्मा नेपालगञ्ज आउँदै🤰📣 तपाइँकाे निःसन्तान सम्बन्धि समस्या समाधानका लागि अनुभवी बि...
31/08/2025

👩‍⚕️भाद्र २६, २७ र २८ गते 📣
🩺 डा. नुतन शर्मा नेपालगञ्ज आउँदै🤰
📣 तपाइँकाे निःसन्तान सम्बन्धि समस्या समाधानका लागि अनुभवी बिशेषज्ञलाइ राेजाैँ।

यहि मिति २०८२ भाद्र २६, २७ र २८ बिहिबार देखि शनिबार सम्म तिन दिन B&B Hospital Kathmandu का वरिष्ठ प्रसूतिरोग, बाँझोपन तथा टेस्टट्युब बेबि विशेषज्ञ,

- नेपालकै पहिलो रोबोटीक गाइनिक ल्याप्रोस्कोपिक सर्जन
डा. नुतन शर्मा यस हेल्थकेयर क्लिनीक नेपालगंजमा आउँदै हुनुहुन्छ।

उपलब्ध सेवाहरु:
✅ प्रजनन् स्वास्थ्य सम्बन्धि चेकजाँच/परामर्ष
✅ नि:सन्तान सम्बन्धी समस्याको परामर्ष
✅ महिनावारी गडबडी
✅ पाठेघर तथा स्तन क्यान्सर
✅ स्त्री तथा प्रसुतीरोग सम्बन्धी सम्पुर्ण समस्या

-----अग्रिम नाम दर्ताका लागि सम्पर्क:----
स्थान: HealthCare Polyclinic & Fertility Counselling Center, नर्सिङ होमको पुर्वी गेटको सामुन्ने/ बाह्रसिंङ्गे रेष्टुरेन्टको तलपट्टी, सुर्खेतरोड, नेपालगञ्ज।

☎ 081-536100 / 9769279797 / 9848144044
बिरामी जाँच्ने समय:
बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म ।

#हेल्थ_केयर_क्लिनिक

हिन्दु नारीहरूकाे आस्था, श्रद्धाले भरिएको महान पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदि बहिना तथा महिलावर्गमा हार्दिक म...
26/08/2025

हिन्दु नारीहरूकाे आस्था, श्रद्धाले भरिएको महान पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदि बहिना तथा महिलावर्गमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाैँ ।। 🙏 🎉🩺
HealthCare Clinic, नर्सिङहोमको पुर्वी गेटको सामुन्ने
बाह्रसिंङ्गे रेष्टुरेन्टको तलपट्टी, सुर्खेतरोड, नेपालगञ्ज।
☎ 081-536100 / 9769279797 / 9848144044

कुशे औंशीको अवसरमा हार्दिक मंगलमय शुभकामना ।। 🙏 🎉🩺HealthCare Clinic, नर्सिङ होमको पुर्वी गेटको सामुन्नेबाह्रसिंङ्गे रेष्...
23/08/2025

कुशे औंशीको अवसरमा हार्दिक मंगलमय शुभकामना ।। 🙏 🎉🩺

HealthCare Clinic, नर्सिङ होमको पुर्वी गेटको सामुन्ने
बाह्रसिंङ्गे रेष्टुरेन्टको तलपट्टी, सुर्खेतरोड, नेपालगञ्ज।

☎ 081-536100 / 9769279797 / 9848144044

अब सौदर्य बिशेषज्ञ डाक्टरसँग परामपर्ष गरी उचित सल्लाह अनुसार आफ्नाे छालाकाे उपचार र स्याहार गर्नुहाेस ।छाला, कपाल, नङ तथ...
20/08/2025

अब सौदर्य बिशेषज्ञ डाक्टरसँग परामपर्ष गरी उचित सल्लाह अनुसार आफ्नाे छालाकाे उपचार र स्याहार गर्नुहाेस ।

छाला, कपाल, नङ तथा यौन रोगको सम्पूर्ण उपचार
✅ अनुहारको चायाँ पोतो, डण्डीफोर, चिलाउने दाद, पूरा शरीर चिलाउने
‍✅ मुसा, छालामा मासु पलाएको, गाठागुठी
✅ दुबी, छालामा बिबिरा आउने, छालाको एलर्जी
✅ फन्गल इन्फेक्सन, छाला पाक्ने
✅ बच्चाको छालाको समस्या
✅ कपाल झर्ने वा कपाल अनावश्यक ठाउँमा कपाल पलाउने समस्या
✅ कुष्ठरोग
✅ नङ्गको कुनै पनि रोगहरु
✅ यौनाङ्गमा घाउ आउने, सेतो पानी बग्ने तथा अन्य यौन सम्बन्धी समस्या

👨‍⚕️डा. अस्मिता गौतम
छाला, कपाल, नङ्ग, यौन, कुष्टरोग तथा सौन्दर्य बिशेषज्ञ
भेटने समयः दैनिक बिहान 7:30 देखि 9:30 र बेलुकी 5 देखि 7:30 सम्म

स्थानः हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टर
नेपालगन्ज नर्सिङ होम को पुर्वी गेटको सामुन्ने, सुर्खेतरोड नेपालगन्ज
081-536100, 9769279797, 9848144044
#हेल्थ_केयर_क्लिनिक

🎉🩺  यस हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टरका संस्थापक सदस्य श्री भुपेन्द्र मल्लज्यूको आज पर्न गएको...
11/08/2025

🎉🩺
यस हेल्थ केयर पोलिक्लिनिक एण्ड फर्टिलिटि काउन्सेलिङ्ग सेन्टरका
संस्थापक सदस्य श्री भुपेन्द्र मल्लज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा वहाँलाई सुस्वास्थ्य, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।
---सम्पुर्ण हेल्थकेयर कर्मचारी परिवार---
Care Polyclinic & Fertility Counselling Center

Address

Nepalgunj-11, Banke
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Health Care Polyclinic & Fertility Counselling Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category