आतिथ्य देव भव

आतिथ्य  देव भव Hope you will accept the above accommodation tariff and give me response for the best service.

19/09/2022
म मेरो ३ बर्षे सन्तान  सधैं म सङ नेपालगन्ज मै रहोस् भन्ने  चाहन्छु🤗 ! सम्भव छ त🤔 ?  पक्कै  छ र हाम्रै पालामा  सम्भव छ😍😍!...
02/08/2022

म मेरो ३ बर्षे सन्तान सधैं म सङ नेपालगन्ज मै रहोस् भन्ने चाहन्छु🤗 ! सम्भव छ त🤔 ? पक्कै छ र हाम्रै पालामा सम्भव छ😍😍!!

गौरवशाली शहर नेपालगन्ज लाइ " उच्चस्तरीय शैक्षिक तथा मेडिकल हब " मा रुपान्तरण गरौं 🙏

अब यी कुराहरुमा पहल गर्न जरुरी देखियो 🙄🙄
# लगभग उपेक्षित जस्तै रहेको खजुराको कृषि अनुसन्धान केन्द्र र कपास बिकास समिती लाइ पुनर्संरचना र पुनर्जीवन दिई कृषि बिश्व बिद्यालय मा परिणत गरी कृषिमा आधारभुत देखी शोधकार्य( research ) सम्म सम्मको अध्यापन गराउने
# महेन्द्र ब क्या . लाइ केन्द्र मा राखी भेरी टेक्निकल कलेज र जिल्लामा संचालित सम्पुर्ण टेक्निकल स्कुलको स्तरोन्नति गरी job oriented टेक्निकल बिषयमा affiliation बढाउने !!
# सम्पुर्ण सरकारी स्कुलको स्तरवृद्धि( एउटा vocational subject अनिवार्य ) सहित कक्षा कोठाहरु IT friendly बनाउने र हरेक बिषयमा lession plan अनिवार्य गराउने !!
# गरीब जेहेन्दार विद्यार्थी लाई कुनैपनि तहमा छात्रवृत्ति को ब्यवस्था स्थानिय सरकार ले गर्ने
# भेरी अस्पतालको विशेषज्ञ सेवा सुबिधा वृद्धि सहित छिटो र सर्वसुलभ बनाउने😎😎 !!
# नगर भित्रका ठुलो सानो सम्पुर्ण विशेषज्ञ निजी अस्पताल लाई जनमुखी बनाइ ग्राह्यता प्रदान गर्ने 😷😷
# नगर भित्रका एलानी खाली जग्गा वतावरण मैत्री बनाउने
# नगरको सरसफाइ को ब्यवस्थापन उच्चस्तरीय बनाउने 😊😊

11/06/2022

Copied from Psychologist
१.प्रोफाइल पिक्चर स्थायी हुने मान्छे शान्त हुन्छन्।
२.पटक पटक प्रोफाइल पिक्चर बदल्नेहरू चन्चल हुन्छन्।
३.साना-साना स्टाटस राख्नेहरू सन्तोषी हुन्छन्।
४. अत्यधिक स्टाटस राख्नेहरू सौखिन हुन्छन्।
५.कसैसँग सानो विवाद हुदा फेसबुकमा लेखिहाल्नेहरू झगडालु र रिसाहा हुन्छन्।
६.प्राय केही न केही शेयर गर्नेहरू दिलदार हुन्छन्।
७.कहिल्यै केही शेयर नगर्नेहरू कन्जुस हुन्छन्।
८.अरुका पोस्टमा मनैदेखि प्रतिक्रिया दिनेहरू रसिक हुन्छन्।
९.कहिल्यै कसैलाई लाईक नगर्नेहरू घमन्डी हुन्छन्।
१०.अरुको पोस्टलाई वास्तै नगरी आफ्नै मात्र पोस्ट राख्नेहरू स्वार्थी हुन्छन्।
११.म्यासेज पढेर पनि प्रतिक्रिया नदिनेहरू संकुचित हुन्छन्।
१२.लामा-लामा स्टाटस पढ्न नचाहने अल्छी हुन्छन्।
१३.आफ्नो पोस्टमा आएका हर प्रतिक्रियाको उत्तर दिनेहरू मिलनसार हुन्छन्।
१४.अरुले आफ्नो पोस्टमा दिएको प्रतिक्रिया वास्तै नगर्नेहरू एकलकांटे हुन्छन्।
१५.जानकारीमूलक पोस्ट राखिरहनेहरू सहयोगी हुन्छन्।
१६.आफ्नो इडिट र फिल्टर नगरेको फोटो पोस्ट गर्नसक्नेहरू आत्मविश्वासी हुन्छन्।
१७.फेसबुकमा चिनजान भएको व्यक्तिलाई भेट्दा बोलाउन नसक्नेहरु लजालु हुन्छन्।
१८अरुलाई होच्याएर प्रतिकृया दिनेहरू दुष्ट हुन्छन्।
१९हरेक फोटोमा अनिवार्य क्याप्सन राख्नेहरू महत्वाकांक्षी हुन्छन्।
२०.प्रेरणादायी स्टाटस लेख्नेहरू रचनात्मक हुन्छन्।
२१.सबैको पोस्ट हेर्ने र मान्यता दिनेहरू महान हुन्छन्।

07/08/2021
It Is Time To Feel Good,Time 4 Reunion,Time 2 Share Happiness,Time To Feel Being Loved,Time 2 Show Ur Love,Time 2 Live F...
18/10/2017

It Is Time To Feel Good,
Time 4 Reunion,
Time 2 Share Happiness,
Time To Feel Being Loved,
Time 2 Show Ur Love,
Time 2 Live For Others And
Time To Wish For Peace.
HAPPY DIWALI. Cheeeeeers.

Dear All, As per your Contact requirement, please call me on my cell number. Kind Regards,Sundar Raj dcsrdchospitalityse...
27/01/2017

Dear All,

As per your Contact requirement, please call me on my cell number.

Kind Regards,
Sundar Raj dc
srdchospitalityservices@gmail.com
SRDC Hospitality & Management Services
Near Kundalika River, Dabir Complex, Roha Maharashtra India-Pin-402 109 Pls. Visit our website www.srdc.com for more information. Do feel to call 02194-234243 / 234244 and on my Cell No.+977-9815543444/9746544555

Hope you will accept the above accommodation tariff and give me response for the best service.

07/01/2017
Dear CandidatesGreeting from SRDC Hospitality ServicesHi,This mail is regarding to the opening that we have for the Rest...
07/01/2017

Dear Candidates
Greeting from SRDC Hospitality Services
Hi,
This mail is regarding to the opening that we have for the Restaurant in Mumbai.
A very well established Indian group in Mumbai whose business speeded all over India countries requires Cook,Captain,Cashier,steward for their Restaurent.The cook should be well verse with Indian,Tandoori and Chinese food. The company will provide Basic Salary + Food + Accommodation.
The Cook, Captain, Cashier, Steward should be Nepali.
If interested kindly send their CV along with current CTC.
Candidate should have minimum 2 years of experience in same field with good written and verbal skill.
Job Location - Mumbai
Interested candidate can share their updated CV to srdchospitalityservices@gmail.com or else contact me.
Thanks & Regards
Sundar raj dc
SRDC Hospitality Services
Contact - +91-9172157111 / 9172157222

Hope you will accept the above accommodation tariff and give me response for the best service.

Address

Near Surkhet Road
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when आतिथ्य देव भव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to आतिथ्य देव भव:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram