
22/09/2025
मार्क ईन्टरनेशनल किड्नी सेन्टर काठमाण्डौमा कार्यरत मिर्गौला (किड्नी) रोग विशेषज्ञ अब नेपालगन्जको श्री शुभकामना मेडिकलमा !!
डाक्टर आउने : नेपालगन्जमा- असौज 11 गते, शनिबार
उपचार हुने समस्याहरु
✅बढि पिसाब लाग्नु
✅अनियन्त्रित उच्च रक्तचाप
✅मुख र खुट्टा सुनिने समस्या
✅रिंगटा लाग्ने समस्या
✅मांसपेशी एंठन
✅खुट्टाको तल्लो भाग सुनिने समस्या
जानकारी र नाम दर्ता तथा परामर्शको लागि सम्पर्क :
श्री शुभकामना मेडिकल हल– सुर्खेत रोड, नेपालगन्ज (नर्सिङ्ग होम अगाडी)
For More Info : 081-533615, 9804505130, 9848143557
Shree Shuvakamana Pathology