Advance Diagnostic LAB - ADL

Advance Diagnostic LAB - ADL ADL is a fast growing laboratory with latest equipments and qualified manpower in Nepalgunj city. We

यश संस्थाका संचालक एवम् प्रयाेगशालाकर्मी शिशिर सापकाेटालाई अाज परेकाे जन्मदिनकाे शुभकामना दिन चाहन्छाैं। एडिएल परिवार।
09/06/2020

यश संस्थाका संचालक एवम् प्रयाेगशालाकर्मी शिशिर सापकाेटालाई अाज परेकाे जन्मदिनकाे शुभकामना दिन चाहन्छाैं। एडिएल परिवार।

06/04/2020
Happy new year 2020.
01/01/2020

Happy new year 2020.

27/10/2019

लक्ष्मी पुजाकाे राैनक, ADL मा।।

 🙏🙏happy tihar 2076 to all wellwishers..🤗
27/10/2019

🙏🙏
happy tihar 2076 to all wellwishers..🤗

काठमाडौं– पहिलोपल्ट मुलुकी ऐनमा प्रयोगशाला परीक्षण (ल्याब रिपोर्ट)को विषयलाई समेटिएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी...
13/08/2018

काठमाडौं– पहिलोपल्ट मुलुकी ऐनमा प्रयोगशाला परीक्षण (ल्याब रिपोर्ट)को विषयलाई समेटिएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४मा गलत रिपोर्ट दिनेलाई तीन वर्षदेखि जन्मकैदसम्म सजाय हुने भएको छ। यसअघि मुलुकी ऐन २०२० र यसका संशोधनमा समेत प्रयोगशाला र यसको रिपोर्टका विषयमा केही उल्लेख गरिएको थिएन ।
‘झुठ्ठा प्रतिवेदन दिन नहुने’ शिर्षकमा गरिएको व्यवस्थामा ) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण
गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन नहुने भनिएको छ।
गलत रिपोर्ट दिने वा दिलाउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
यही गलत रिपोर्टको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो रिपोर्ट दिने व्यक्ति कसूरदार मानिने भएको छ।
ज्यान मरिसकेको भए गलत रिपोर्ट दिने र दिलाउने व्यक्तिलाई ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुने व्यवस्था गरिएको छ ।
गलत रिपोर्ट दिनेलाई सजाय मात्रै होइन, उक्त रिपोर्टका कारण पिडितलाई पुगेको क्षतिको पूर्ति भराउनुपर्ने समेत व्यवस्था गरिएको छ । भनिएको छ, ‘यस परिच्छेद बमोजिम (गलत रिपोर्टका कारण)को कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।’
गलत रिपोर्टका कारण ज्यान गएकोेमा जहिलेसुकै पनि उजुर लाग्ने व्यवस्था गरिएको छ।

01/06/2017
जिल्ला जनस्वास्थ्य कार्यालय,बाँके द्वारा ADL लाई दिईएकाेसेवा संचालन अनुमति पत्र।।
06/02/2017

जिल्ला जनस्वास्थ्य कार्यालय,बाँके द्वारा ADL लाई दिईएकाे
सेवा संचालन अनुमति पत्र।।

Rapid kit tests(HIV, HBsAg, HAV, HCV & HEV)
23/10/2016

Rapid kit tests(HIV, HBsAg, HAV, HCV & HEV)

Lab incharge of Narayani Samudaiek hospital, Bharatpur Chitwan Mr. Khem Narayan sharma recently visited ADL.
22/10/2016

Lab incharge of Narayani Samudaiek hospital, Bharatpur Chitwan Mr. Khem Narayan sharma recently visited ADL.

must know...
17/08/2016

must know...

Address

Nepalgunj-13, Banke
Nepalganj

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

081523134

Website

Alerts

Be the first to know and let us send you an email when Advance Diagnostic LAB - ADL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category