Trishuli Hospital, Nuwakot

Trishuli Hospital, Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trishuli Hospital, Nuwakot, Hospital, Bidur-9, Colony, Nuwakot.

सूचना सूचना......... सबैमा जानकारीको लागि मौकाको फाइदा उठाउनुहोला।
26/03/2026

सूचना सूचना......... सबैमा जानकारीको लागि मौकाको फाइदा उठाउनुहोला।

सूचना ......सूचना..... सूचना......... सबैमा जानकारीको लागि.... मौकाको फाइदा उठाउनुहुन अनुरोध........
26/03/2026

सूचना ......सूचना..... सूचना.........
सबैमा जानकारीको लागि.... मौकाको फाइदा उठाउनुहुन अनुरोध........

24/03/2026

त्रिशुली अस्पतालमा इएमआर सेवा सञ्चालन अन्तर्गत एक्सरे रिपोर्ट /फिल्म एक्सरे गरेपश्चात softwareबाटै ओपिडीमा डाक्टरहरूको कम्प्युटरमा जाने विधि /प्रक्रिया सुरु भएको छ र जसले गर्दा बिरामीले प्रिन्ट पेपर बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य भएको छ।..... यसरी नै प्रक्रियागत रुपमा इमर्जेन्सी आइपीडीमा पनि सञ्चालन हुने जानकारी गराउँदछौँ।

यस त्रिशुली अस्पतालमा आन्द्राको अल्सर बिग्रेर आन्द्रा फुटेको  ( Duodenal perforation peritonitis) रोगको शल्यक्रिया ( Eme...
24/03/2026

यस त्रिशुली अस्पतालमा आन्द्राको अल्सर बिग्रेर आन्द्रा फुटेको ( Duodenal perforation peritonitis) रोगको शल्यक्रिया ( Emergency Exploratory Laparotomy with Grahams patch repair) सफलतापूर्वक सम्पन्न भएको छ । यस जटिल अप्रेसनमा संलग्न सर्जिकल टिमका डा सौरभ सुमन यादव, डा सुरज केसी , MDGP resident डा राहुल श्रेष्ठ एनेस्थेसियोलोजिस्ट डा सुजन केसी, OT इन्चार्ज चारु थापा मगर, नर्स डाइना घले लगायतको टिमले उक्त ३५ वर्षीय पुरुषलाई आज सकुशल रूपमा डिस्चार्ज गर्न सफल भएका छन् ।

एक्कासी पेट दुखेमा,सामान्य औषधिले सन्चो नभएमा यस्तै प्रवृत्तिका रोग हुन सक्ने हुँदा समयमै चिकित्सकीय परामर्श लिन हुन सम्पूर्णमा अनुरोध छ ।

आज मिति २०८२/१२/०६ का दिन ३० वर्षीया महिलाको दायाँ डिम्बाशयमा रहेको करिब १ केजीको ट्युमर वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अ...
20/03/2026

आज मिति २०८२/१२/०६ का दिन ३० वर्षीया महिलाको दायाँ डिम्बाशयमा रहेको करिब १ केजीको ट्युमर वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अनिल कुमार खरेल, डा. दीपिका श्रेष्ठ, MDGP डा. राहुल श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट डा. सुजन केसी, OT इन्चार्ज चारु थापा मगर तथा सम्पूर्ण टिमद्वारा सफलतापूर्वक शल्यक्रिया गरी निकालिएको छ।
स्वास्थ्य लाभको कामना।
सम्पूर्ण टिमलाई हार्दिक बधाई।

त्रिशुली अस्पतालमा DEXA  स्क्यान मेसिनद्वारा ओस्टियोपोरोसिस समस्याबारे स्क्रिनिङ कार्यक्रम सम्पन्न १०० जना भन्दा बढीले स...
17/03/2026

त्रिशुली अस्पतालमा DEXA स्क्यान मेसिनद्वारा ओस्टियोपोरोसिस समस्याबारे स्क्रिनिङ कार्यक्रम सम्पन्न
१०० जना भन्दा बढीले सेवा लाभ लिनुभएको छ। धन्यवाद सम्पूर्णलाई।....... # # # #@@@

त्रिशुली अस्पतालमा आवश्यकता अनुसार रङ्गरोगन कार्यक्रम सम्पन्न...............
17/03/2026

त्रिशुली अस्पतालमा आवश्यकता अनुसार रङ्गरोगन कार्यक्रम सम्पन्न...............

अस्पतालमा इएमआरइएचआर EMR /EHR  कार्यक्रम लागू गर्नको लागि चिकित्सकहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम.....
14/03/2026

अस्पतालमा इएमआरइएचआर EMR /EHR कार्यक्रम लागू गर्नको लागि चिकित्सकहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम.....

स्थानीय सरकार बिदुर नगरपालिका  द्वारा  त्रिशुली अस्पताललाई न्यानो झोला हस्तान्तरण कार्यक्रम.....@@@ # # # #... धेरै धेरै...
11/03/2026

स्थानीय सरकार बिदुर नगरपालिका द्वारा त्रिशुली अस्पताललाई न्यानो झोला हस्तान्तरण कार्यक्रम.....@@@ # # # #... धेरै धेरै कृतज्ञता नगर प्रमुख आदरणीय राजन श्रेष्ठ लगायत उहाँको सम्पूर्ण नगरपालिका परिवारलाई..... # # # # #

नियमित हुने सीएमइ सिएनइ कार्यक्रम............. UTI बारे  प्रस्तुतिकरण गर्नुहुँदै...... # # #@@@
11/03/2026

नियमित हुने सीएमइ सिएनइ कार्यक्रम............. UTI बारे प्रस्तुतिकरण गर्नुहुँदै...... # # #@@@

सबैमा जानकारीको लागि
01/03/2026

सबैमा जानकारीको लागि

हार्दिक श्रद्धाञ्जलित्रिशूली अस्पताल परिवार गहिरो शोकमा डुबेको छ।हाम्रा प्रिय सहकर्मी तथा समर्पित, असल, कर्मठ, निडर सुरक...
01/03/2026

हार्दिक श्रद्धाञ्जलि
त्रिशूली अस्पताल परिवार गहिरो शोकमा डुबेको छ।
हाम्रा प्रिय सहकर्मी तथा समर्पित, असल, कर्मठ, निडर सुरक्षा कर्मचारी स्व. नमराज श्रेष्ठको असामयिक स्वर्गारोहण भएको छ।
उहाँको मृत्युले हामी अस्पताल परिवारलाई स्तब्ध बनाएको छ। अस्पतालको सेवा र टिममा उहाँको योगदान सधैं स्मरणीय रहनेछ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोक सन्तब्ध परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। ईश्वरले परिवारलाई यो दुःख सहन शक्ति प्रदान गरून्।
त्रिशूली अस्पताल परिवार
नुवाकोट

Address

Bidur-9, Colony
Nuwakot
44908

Alerts

Be the first to know and let us send you an email when Trishuli Hospital, Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Trishuli Hospital, Nuwakot:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category