
05/05/2024
Nuwakot Eye Care Center मा नि:शुल्क मोतियाबिन्दुको शल्यकृया सहितको आंखा सिविर सन्चालन हुन लागेको सहर्स जानकारी गर्दछौ 🙏🙏
उपलब्ध हुने सेवाहरु :-
* नि:शुल्क आंखा जांच
* नि:शुल्क औसधि बितरण
* मोतियाबिन्दु को सोहि स्थानमा नि:शुल्क शल्यक्रिया
मिति :- २०८१ बैशाख २७ र २८ गते
स्थान :- नुवाकोट आई केयर सेन्टरको भवन, विदुर -२ नुवाकोट !!