
01/02/2025
यहि माघ २६ गते शनिवारका दिन यस स्टार नुवाकोट अस्पताल बिदुर २,मा काठमाडौं का बरिष्ठ स्त्री रोग बिशेषज्ञ डाक्टर लक्ष्मी गौतम, आचार्य द्वारा महिलाहरु को यौन,रोग, सम्बन्धित को समस्या भएकाे,सेतो पानि बग्ने,ढाड,कमर दुख्ने समस्या,भएकाे सानो पेट दुख्ने, समस्या भएकाे,लामो समय सम्म पनि बाल बच्चा नभएका महिला दिदिबहिनीहरु को I. V. F प्रविधि बाट उपचार र परामर्श गरिन्छ।
सम्पर्क
स्टार नुवाकोट अस्पताल बिदुर २, सानिमा बैंक 🏦 सगै रहेको जिल्ला ट्राफिक प्रहरी 👮 पोस्ट बिदुर अगाडि रहेको 9851329757,010-592640