Chakra Dev Hospital Pvt. Ltd.

Chakra Dev Hospital Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chakra Dev Hospital Pvt. Ltd., Hospital, Bidur Municipality-4, Bidur, Nuwakot.

स्त्रिरोग तथा प्रसुती विशेषज्ञ  सेवा।। यहि मिति २०८३ साल जेठ  २३ गते स्त्रिरोग तथा प्रसुती विशेषज्ञ  सेवा सम्बन्धि सुचना...
01/06/2026

स्त्रिरोग तथा प्रसुती विशेषज्ञ सेवा।।

यहि मिति २०८३ साल जेठ २३ गते स्त्रिरोग तथा प्रसुती विशेषज्ञ सेवा सम्बन्धि सुचना।।

यहि मिति २०८३ साल जेठ २३ गते शनिबार दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा गर्भवती महिलाहरुको एनमलि स्क्यान (Anomaly scan) र अन्य गोला-गाठाँ ,पेट लगायतका भिडियो एक्सरे सेवा हुने र साथ- साथै महिला सम्बन्धि समस्या हुनेहरुकोलाई वरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर द्वारा चेक जांच हुने हुदां समयमानै आफ्नो नाम दर्ता गराई सेवाको फाईदा लिनुहुन सम्पुर्णलाई जानकारी गराउदछौं।।

चक्र देव हस्पिटल प्रा.लि.
विदुर ४ नुवाकोट
फोन न.०१०-५६०६६९

स्त्रिरोग तथा प्रसुती विशेषज्ञ  सेवा।। यहि मिति २०८३ साल जेठ  १६ गते स्त्रिरोग तथा प्रसुती विशेषज्ञ  सेवा।। यहि मिति २०८...
25/05/2026

स्त्रिरोग तथा प्रसुती विशेषज्ञ सेवा।।

यहि मिति २०८३ साल जेठ १६ गते स्त्रिरोग तथा प्रसुती विशेषज्ञ सेवा।।

यहि मिति २०८३ साल जेठ १६ गते शनिबार दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा गर्भवती महिलाहरुको एनमलि स्क्यान (Anomaly scan) र अन्य गोला-गाठाँ ,पेट लगायतका भिडियो एक्सरे सेवा हुने र साथ- साथै महिला सम्बन्धि समस्या हुनेहरुकोलाई वरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर द्वारा चेक जांच हुने हुदां समयमानै आफ्नो नाम दर्ता गराई सेवाको फाईदा लिनुहुन सम्पुर्णलाई जानकारी गराउदछौं।।

चक्रदेब हस्पिटल प्रा.लि.
बिदुर ४ नुवाकोट
फोन न.०१०-५६०६६९

स्त्रिरोग तथा प्रसुती विशेषज्ञ  सेवा।। यहि मिति २०८३ साल जेठ  ९ गते स्त्रिरोग तथा प्रसुती विशेषज्ञ  सेवा।। यहि मिति २०८३...
18/05/2026

स्त्रिरोग तथा प्रसुती विशेषज्ञ सेवा।।

यहि मिति २०८३ साल जेठ ९ गते स्त्रिरोग तथा प्रसुती विशेषज्ञ सेवा।।

यहि मिति २०८३ साल जेठ ९ गते शनिबार दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा गर्भवती महिलाहरुको एनमलि स्क्यान (Anomaly scan) र अन्य गोला-गाठाँ ,पेट लगायतका भिडियो एक्सरे सेवा हुने र साथ- साथै महिला सम्बन्धि समस्या हुनेहरुकोलाई वरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर द्वारा चेक जांच हुने हुदां समयमानै आफ्नो नाम दर्ता गराई सेवाको फाईदा लिनुहुन सम्पुर्णलाई जानकारी गराउदछौं।।

चक्रदेब हस्पिटल प्रा.लि.
बिदुर ४ नुवाकोट
फोन न.०१०-५६०६६९

सूचना !! सूचना !! सूचना !!सम्पुर्ण महिला सम्बन्धि समस्या हुनेहरुको लागी ॥२०८३ साल जेष्ठ ०३ गते आइतवार ।
12/05/2026

सूचना !! सूचना !! सूचना !!
सम्पुर्ण महिला सम्बन्धि समस्या हुनेहरुको लागी ॥

२०८३ साल जेष्ठ ०३ गते आइतवार ।

यहि मिति २०८३ वैशाख २६ गते शनिवार मुटु सम्बन्धि डाक्टर आउने  सूचना।।मुटुलाई स्वास्थ्य राखौं, स्वस्थ्य बनाअैां॥ मुटु , रक...
02/05/2026

यहि मिति २०८३ वैशाख २६ गते शनिवार मुटु सम्बन्धि डाक्टर आउने सूचना।।

मुटुलाई स्वास्थ्य राखौं, स्वस्थ्य बनाअैां॥ मुटु , रक्तचाप तथा मुटु सम्बन्धित सम्पूर्ण समस्या हुनेहरुको सेवा सम्बन्धी सुचना !!

यही मिति २०८३ वैशाख २६ गते शनिवारका दिन ECHO सहितको मुटु सम्बन्धी सम्पूर्ण चेक जाँच - सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारीका विशेषज्ञ डा. रवी साही (NMC No.- 7975, MBBS, MD- INTERNAL MEDICINE, DM- CARDIOLOGY) द्वारा गरिनेहुदां समयमा नै आफ्नो नाम दर्ता गराई सेवाको फाइदा लिनु हुन सम्पूर्णमा जानकारी गराईन्छ।

स्वास्थ्य परीक्षण हुने
मिती : २०८३ बैशाख २६ शनिवार
समय : बिहान १० :०० बजे देखी बेलुका ५:०० बजे सम्म
स्थान :चक्र देव हस्पिटल प्रा.लि.
विदूर -४ विदुर, नुवाकोट
सम्पर्क नं. ०१०-५६०६६९
(नोट : फोन बाट पनि नाम दर्ता गराउन सकिन्छ।)
* मुटु सम्बन्धी हूने जाँचहरू :-!
- ECHOCARDIOGRAPHY
- LIPID PROFILE
- CARDIAC FUNCTION TEST
- THYROID FUNCTION TEST
- ECG
- DIGITAL CHEST X-RAY

सूचना !! सूचना !! सूचना !!सम्पुर्ण महिला सम्बन्धि समस्या हुनेहरुको लागी ॥२०८३ साल वैशाख १९ गते शनिवार ।
27/04/2026

सूचना !! सूचना !! सूचना !!
सम्पुर्ण महिला सम्बन्धि समस्या हुनेहरुको लागी ॥

२०८३ साल वैशाख १९ गते शनिवार ।

📢 स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा सम्बन्धी जानकारीसूचना 🙋🙏यही मिति २०८३ साल वैशाख १२गते शनिबारका दिन वरिष्ठ रेडियोलो...
20/04/2026

📢 स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा सम्बन्धी जानकारीसूचना 🙋🙏
यही मिति २०८३ साल वैशाख १२गते शनिबारका दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा🤰गर्भवती महिलाहरूको एनमलि स्क्यान (Anomaly Scan)
🩺 तथा अन्य गोला–गाठाँ, पेट सम्बन्धी भिडियो एक्स–रे सेवाहरू प्रदान गरिनेछ ।
साथै, महिला सम्बन्धी समस्या भएका सबैमा वरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर द्वारा चेकजाँच हुने व्यवस्था गरिएको छ ।
⏰ सेवा लिन इच्छुक सम्पूर्ण महानुभावहरूले समयमै आफ्नो नाम दर्ता गराउन सकिने छ।
सबैमा सेवाको लाभ उठाउन अनुरोध गर्दछौं ।
🏥 चक्रदेब हस्पिटल प्रा.लि.
📍 बिदुर–४, नुवाकोट
📞 ०१०–५६०६६९, ९८६०४२०४०३

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्ग...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ!
चक्र देव हस्पिटल परिवार
वि.-४ नुवाकोट

📢 स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा सम्बन्धी जानकारीसूचना 🙋🙏यही मिति २०८२ साल चैत्र २८ गते शनिबारका दिन वरिष्ठ रेडियोल...
05/04/2026

📢 स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा सम्बन्धी जानकारीसूचना 🙋🙏
यही मिति २०८२ साल चैत्र २८ गते शनिबारका दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा🤰गर्भवती महिलाहरूको एनमलि स्क्यान (Anomaly Scan)
🩺 तथा अन्य गोला–गाठाँ, पेट सम्बन्धी भिडियो एक्स–रे सेवाहरू प्रदान गरिनेछ ।
साथै, महिला सम्बन्धी समस्या भएका सबैमा वरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर द्वारा चेकजाँच हुने व्यवस्था गरिएको छ ।
⏰ सेवा लिन इच्छुक सम्पूर्ण महानुभावहरूले समयमै आफ्नो नाम दर्ता गराउन सकिने छ।
सबैमा सेवाको लाभ उठाउन अनुरोध गर्दछौं ।
🏥 चक्रदेब हस्पिटल प्रा.लि.
📍 बिदुर–४, नुवाकोट
📞 ०१०–५६०६६९, ९८६०४२०४०३

📢 स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा सम्बन्धी जानकारीसूचना 🙋🙏यही मिति २०८२ साल चैत्र ०७ गते शनिबारका दिन वरिष्ठ रेडियोल...
17/03/2026

📢 स्त्रीरोग तथा प्रसूति विशेषज्ञ सेवा सम्बन्धी जानकारीसूचना 🙋🙏
यही मिति २०८२ साल चैत्र ०७ गते शनिबारका दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर द्वारा🤰गर्भवती महिलाहरूको एनमलि स्क्यान (Anomaly Scan)
🩺 तथा अन्य गोला–गाठाँ, पेट सम्बन्धी भिडियो एक्स–रे सेवाहरू प्रदान गरिनेछ ।
साथै, महिला सम्बन्धी समस्या भएका सबैमा वरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर द्वारा चेकजाँच हुने व्यवस्था गरिएको छ ।
⏰ सेवा लिन इच्छुक सम्पूर्ण महानुभावहरूले समयमै आफ्नो नाम दर्ता गराउन सकिने छ।
सबैमा सेवाको लाभ उठाउन अनुरोध गर्दछौं ।
🏥 चक्रदेब हस्पिटल प्रा.लि.
📍 बिदुर–४, नुवाकोट
📞 ०१०–५६०६६९, ९८६०४२०४०३

Address

Bidur Municipality-4, Bidur
Nuwakot
44900

Alerts

Be the first to know and let us send you an email when Chakra Dev Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category