22/03/2025
प्यारो मान्छे ,
विषय: IPL अवधिभर बिदा पाउ भन्ने बारे !
प्रिय,
तिमिलाइ अवगत नै छ मेरो जिन्दगीमा तिमी भन्दा पहिले क्रीकेट आएको थियो र हामी क्रीकेट प्रेमीहरुको महान चाड IPL आज बाट सुरु हुँदै छ। IPL सुरु भएदेखी नसकिदा सम्म हाम्रो यो सम्बन्धलाई यहि स्थगित गर्दै करिब डेढ महिना जतिको लागि बिदा पाउ भनी यो निवेदन पेश गर्दछु ! IPL सकिए लगत्तै हामी फेरि भेट्नेछौ त्यतिबेला सम्मको लागि बिदा दिनुहुन विनम्र अनुरोध गर्दछु!
पुनश्चः बिदा अवधिभर फोन, म्यासेज, भिडियो कल, भेटघाट जस्ता कुनैपनी क्रियाकलाप नहुने कुरा समेत यसै निवेदन मार्फत जानकारी गराउन चाहन्छु !
उहीँ तपाईको
पृय प्रेमी 💛
SSijan KarkiCC Jan Karki