तिनाउ #Tinau

तिनाउ #Tinau तिनाउ गाउँपालिकामा गरिएको गतिविधि र समसामयिक महत्वपूर्ण जानकारी अपडेट यस पेजबाट गर्ने कोसिस

मस्याम स्वास्थ्य चौकिबाट सन्चालित खोप केन्द्रमा सरसफाई सेसन सन्चालन गर्दै स्वास्थ्यकर्मी
24/08/2025

मस्याम स्वास्थ्य चौकिबाट सन्चालित खोप केन्द्रमा सरसफाई सेसन सन्चालन गर्दै स्वास्थ्यकर्मी

महत्त्वपुर्ण सुचना।।। सुनौलो अवसर।। सवैलाई जानकारी सेयर गरिदिनुहुन अनुरोध।
24/08/2025

महत्त्वपुर्ण सुचना।।। सुनौलो अवसर।। सवैलाई जानकारी सेयर गरिदिनुहुन अनुरोध।

तिनाउको एक झरना।
24/08/2025

तिनाउको एक झरना।

विद्यालय दिवा खाजा कल्याणि आ वि र युवावर्ष मा वि
21/08/2025

विद्यालय दिवा खाजा कल्याणि आ वि र युवावर्ष मा वि

वडा न ०३ को सुचना पढ्नु भो?
21/08/2025

वडा न ०३ को सुचना पढ्नु भो?

तिनाउ गाउपालिकाको आ व २०८२/८३ को वार्षिक गाउ विकास योजना पुस्तिका एक कार्यक्रमका माझ पुर्व गभर्नर डाक्टर चिरन्जिवि नेपाल...
18/08/2025

तिनाउ गाउपालिकाको आ व २०८२/८३ को वार्षिक गाउ विकास योजना पुस्तिका एक कार्यक्रमका माझ पुर्व गभर्नर डाक्टर चिरन्जिवि नेपाल द्वारा विमोचन /सार्बजनिकरण गरिएको छ।

तिनाउ गाउपालिका वडा न ०३, ०४, र ०५ का स्वास्थ्य सस्थाले आ व २०८१/०८२ को वार्षिक समिक्षा सम्पन्न गरेका छन्।
15/08/2025

तिनाउ गाउपालिका वडा न ०३, ०४, र ०५ का स्वास्थ्य सस्थाले आ व २०८१/०८२ को वार्षिक समिक्षा सम्पन्न गरेका छन्।

डेङ्गु नियन्त्रण र सचेतनाका लागि तिनाउ गा पा कर्मचारी, स्थानिय युवा लगायतको उपस्थितिमा दोभान बजार क्षेत्रमा सरसफाई तथा स...
15/08/2025

डेङ्गु नियन्त्रण र सचेतनाका लागि तिनाउ गा पा कर्मचारी, स्थानिय युवा लगायतको उपस्थितिमा दोभान बजार क्षेत्रमा सरसफाई तथा सचेतना गरिएको छ ।

हजुरहरुलाई थाहा छ नि? ? ? ? स्वास्थ्य बिमा गर्दा उपचारमा थप  एक लाख सुबिधा पाउने रोगहरु
14/08/2025

हजुरहरुलाई थाहा छ नि? ? ? ?
स्वास्थ्य बिमा गर्दा उपचारमा थप एक लाख सुबिधा पाउने रोगहरु

Address

Palpa

Opening Hours

Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847243082

Alerts

Be the first to know and let us send you an email when तिनाउ #Tinau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to तिनाउ #Tinau:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram