10/09/2025
सूचना सूचना सूचना
अप्रेसन सहितको आँखा शिविर स्थगित भएको सूचना
यस कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर, रामपुर पाल्पाको आयोजना र श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा यही मिति २०८२ भाद्र २८ गते शनिबारका दिन हुन गइरहेको अप्रेसन सहितको आँखा शिविर कार्यक्रम देशको विकसित घटनाक्रम र विषम परिस्थितिको कारणले गर्दा अर्को सूचना नआउञ्जेलसम्मका लागि हाललाई स्थगित भएको कुरा सबैलाई जानकारी गराइन्छ ।
अनुरोधक
कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर
रामपुर–७, किसानवारी, पाल्पा
अन्य जानकारीका लागि सम्पर्क फोन नं.: ०७५–४०१०८५