Nims Medico Clinic & Pharmacy l Baruwa

Nims Medico Clinic & Pharmacy l Baruwa Nims Medico Clinic is situated on heart of Rupauliya V.D.C. a small town called Baruwa. Established

सम्पुर्णमा नेपाल नरिसिङ्ग दिवसको हार्दिक मङ्गलमय शुभकामना ।
29/01/2026

सम्पुर्णमा नेपाल नरिसिङ्ग दिवसको हार्दिक मङ्गलमय शुभकामना ।

Good Cholesterol (HDL)vs Bad cholesterol (LDL)
28/01/2026

Good Cholesterol (HDL)vs Bad cholesterol (LDL)

MOA & uses of antihypertensive drugs.
24/01/2026

MOA & uses of antihypertensive drugs.

सम्पुर्णमा वसन्त पन्चमी एवं सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना ।
23/01/2026

सम्पुर्णमा वसन्त पन्चमी एवं सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना ।

भगवानरुपी ग्राहक महानुभावहरुमा थारु समुदायको  #नयाँ_वर्ष_२६४९ एवं  #खिचणी_२०८२ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।
15/01/2026

भगवानरुपी ग्राहक महानुभावहरुमा थारु समुदायको #नयाँ_वर्ष_२६४९ एवं #खिचणी_२०८२ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।

13/01/2026
06/01/2026

रगत चाईदा यि ठाउँका नम्बरमा सम्पर्क गर्नुहोला ।
• भक्तपुर ब्लड बैंक : 016611661
• ललितपुर ब्लड बैंक : 015427033
• बनेपा ब्लड बैंक : 011661431
• कान्तिपुर ब्लड बैंक : 014111692
• हिमाल हस्पिटल : 9862737316
• ग्राण्डी अस्पताल : 015159266
• नेपाल मेडिसिटी : 014217766
• नोबेल अस्पताल : 014110842
• प्रसुति गृह, थापाथली : 015353276
• बालमैत्री अस्पताल : 014511134
• टिचिङ्ग अस्पताल : 014512404
• नेपाल रेडक्रस सोसाइटी : 015388485
सोल्टीमोड : 015247317
: ०१४२८८४८५
नोट:-सेभ गरेर राख्नुहोला रगत चाईदा आवश्यक पर्छ, धन्यवाद ।

Normal range
04/01/2026

Normal range

बहुला (रेबिज लागेको) कुकुरले दुहुनु भैँसीलाई टोक्यो भने —त्यो भैँसीको दुध खाने सबैलाई रेबिज सर्छ/ सर्दैन जनहितमा जानकारी...
30/12/2025

बहुला (रेबिज लागेको) कुकुरले दुहुनु भैँसीलाई टोक्यो भने —
त्यो भैँसीको दुध खाने सबैलाई रेबिज सर्छ/ सर्दैन जनहितमा जानकारी को लागि आफुले पढौ अनि Share गरौ ताकि सबैलाइ जानकारी होस ...? यो घटना केहि दिन अगाडि खजुरा ४ मै घटेको छ ।

➡️ सामान्यतया सर्दैन।

किन सर्दैन ?
• रेबिज र्‍याल (थुक) बाट घाउ वा छाला चिरेको ठाउँ हुँदै सर्छ।
• भैँसीको दुध पिउँदा रेबिज सर्ने प्रमाण छैन, यदि:
• दुधमा कुकुरको थुक मिसिएको छैन
• दुध राम्ररी उमालेर खाइएको छ भने

तर ⚠️ सावधानी चाहिँ चाहिन्छ
• कुकुरले टोकेको भैँसीलाई रेबिज लाग्न सक्छ
• यदि भैँसीमा यी लक्षण देखिए:
• अत्यधिक आक्रामक
• मुखबाट फिज आउनु
• असामान्य चिच्याहट
• खान नमान्नु
➡️ तुरुन्त पशु चिकित्सकलाई देखाउनुपर्छ

दुधको बारेमा के गर्ने ?
• ✅ दुध राम्ररी उमालेर मात्र प्रयोग गर्नु
• ❌ काँचो दुध नखानु
• ❌ भैँसीको घाउ छुनेले हात नधोई खाना नखानु

कसलाई खतरा बढी हुन्छ ?
• भैँसीको घाउ छुने
• कुकुरले टोकेको ठाउँमा नाङ्गो हातले काम गर्ने
➡️ यस्तो भएमा नजिकको स्वास्थ्य संस्थामा सल्लाह लिनु जरुरी हुन्छ |

Vaccination site
18/12/2025

Vaccination site

Address

Susta-1, Baruwa, Nawalparasi West
Parasi
00977

Opening Hours

Monday 06:30 - 21:00
Tuesday 06:30 - 21:00
Wednesday 06:30 - 21:00
Thursday 06:30 - 21:00
Friday 06:30 - 21:00
Saturday 06:30 - 21:00
Sunday 06:30 - 21:00

Telephone

+9779804450441

Alerts

Be the first to know and let us send you an email when Nims Medico Clinic & Pharmacy l Baruwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nims Medico Clinic & Pharmacy l Baruwa:

Share