Ruru Tribeni dental हेल्थ केयर प्रा.लि वर्दघाट

  • Home
  • Nepal
  • Parasi
  • Ruru Tribeni dental हेल्थ केयर प्रा.लि वर्दघाट

Ruru Tribeni dental हेल्थ केयर प्रा.लि वर्दघाट since 2013 !A special welcome🙏 for ''Increase The Life Span Of Teeth ''🦷थप जानकारि को लागि 📱9762523583

08/08/2025
हाम्रो नियमित सेवा अन्तर्गत बाङ्गो तथा नमिलेको दात  सम्बन्धि समस्या को समाधान तथा उचित परामर्श को लागि निम्न मिति मा ort...
02/07/2025

हाम्रो नियमित सेवा अन्तर्गत बाङ्गो तथा नमिलेको दात सम्बन्धि समस्या को समाधान तथा उचित परामर्श को लागि निम्न मिति मा orthodontics विशेषज्ञ डाक्टर आउनु हुने हुदा सम्पर्क राख्नु होला!🦷🪥

एकजना patient:-  सियो ले दात कोट्टाउनु भएछ!  अनि सियो भाचिएछ!  तिब्र दुखाइ भएर हामिकहा आउनु भयो!  सियो को टुप्पा निकाल्य...
23/06/2025

एकजना patient:- सियो ले दात कोट्टाउनु भएछ! अनि सियो भाचिएछ! तिब्र दुखाइ भएर हामिकहा आउनु भयो! सियो को टुप्पा निकाल्यौ अनि थप उपचार गर्यौ! # दात मा समस्या भए यस्तो नगरौ! समस्या भए समय मै तुरुन्त सम्बन्धित ठाउ मा चेक अप गरौ! #

20/06/2025

कम खर्च मा , कुनै शल्यक्रिया बिना , यति राम्रो दात बनाएर लगाउन सकिन्छ!

हाम्रो नियमित सेवा अन्तर्गत बाङ्गो तथा नमिलेको दात  सम्बन्धि समस्या को समाधान तथा उचित परामर्श को लागि निम्न मिति मा ort...
18/05/2025

हाम्रो नियमित सेवा अन्तर्गत बाङ्गो तथा नमिलेको दात सम्बन्धि समस्या को समाधान तथा उचित परामर्श को लागि निम्न मिति मा orthodontics विशेषज्ञ डाक्टर आउनु हुने हुदा सम्पर्क राख्नु होला!

सके सम्म बन्द भाडो मा राखिएका (packaging )जुश ,energy drinks ,हरु नलिनु  होला!  पिउदा क्षणिक मजा आए पनि , स्वास्थ्य को ल...
17/05/2025

सके सम्म बन्द भाडो मा राखिएका (packaging )जुश ,energy drinks ,हरु नलिनु होला! पिउदा क्षणिक मजा आए पनि , स्वास्थ्य को लागि घातक हुन सक्छ ! दात को लागि झनै लाभदायि हुदैन!

समय मै दन्त परिक्षण गरौ!
16/05/2025

समय मै दन्त परिक्षण गरौ!

सुर्तिजन्य कुरा हरु नखाऔ , हरेक दिन खाना खाइसकेपछि अनिवार्य दात मुख सफा गरौ ! बेला बेला दात सफा गरौ!
07/02/2025

सुर्तिजन्य कुरा हरु नखाऔ , हरेक दिन खाना खाइसकेपछि अनिवार्य दात मुख सफा गरौ !
बेला बेला दात सफा गरौ!

Address

Parasi

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

9847025683

Website

Alerts

Be the first to know and let us send you an email when Ruru Tribeni dental हेल्थ केयर प्रा.लि वर्दघाट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share