Sahid Smriti Community Hospital

Sahid Smriti Community Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahid Smriti Community Hospital, Hospital, Parasi.

नवलपरासी बर्दघाट -१४, चौपत्तामा अवस्थित एक सामुदायिक अस्पताल हो, जसले २४ सै घण्टा आकस्मिक सेवा, OPD, सर्जन, हाडजोर्नी, फिजियोथेरापी, ल्याब, फार्मेसी, एक्सरे, दन्त, भिडियो एक्सरे, एम्बुलेन्स लगायतका गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ।

मिति:२०८३/०२/०९ गतेका दिन बर्दघाट–१६, बनदेबी बस्तीमा जेष्ठ नागरिक मुस्कान केन्द्रद्वारा आयोजित सम्मान कार्यक्रममा सहिद स...
23/05/2026

मिति:२०८३/०२/०९ गतेका दिन बर्दघाट–१६, बनदेबी बस्तीमा जेष्ठ नागरिक मुस्कान केन्द्रद्वारा आयोजित सम्मान कार्यक्रममा सहिद स्मृति सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सञ्चालन सम्पन्न भयो।
#तपसिल:
स्थान:बर्दघाट–१६, बनदेबी

📢(सूचना)(मिति २०८३ जेष्ठ ०८) गते शुक्रबारका दिन वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ आउदै हुनुहुन्छ । सम्बन्धित बिरामीह...
21/05/2026

📢(सूचना)
(मिति २०८३ जेष्ठ ०८) गते शुक्रबारका दिन वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ आउदै हुनुहुन्छ । सम्बन्धित बिरामीहरूले समयमै आएर जाँच गराउनुहुन अनुरोध गर्दछौँ ।🙏
🕙 समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म ।
🏥 स्थान: सहिद स्मृति सामुदायिक अस्पताल ।
(महिला तथा प्रसूति सम्बन्धी समस्या भएका बिरामीहरूले मौकाको फाइदा लिनुहोला।)

20/05/2026

Happy B'day to Januka Sister🎂

Vacancy Announcement
19/05/2026

Vacancy Announcement

📢(सूचना)मिति २०८३ जेष्ठ ०६ गते, बुधबारका दिन यस अस्पताल‌मा (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ साथमा फिजिथेरापी) ओ.पी.डि सेव...
19/05/2026

📢(सूचना)
मिति २०८३ जेष्ठ ०६ गते, बुधबारका दिन यस अस्पताल‌मा (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ साथमा फिजिथेरापी) ओ.पी.डि सेवा प्रदान गरिने हुँदा सम्पुर्ण बिरामीहरूले समयमै आएर जाँच गराउनुहुन अनुरोध गर्दछौँ ।🙏
#तपसिल
समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म ।
स्थान: सहिद स्मृति सामुदायिक अस्पताल, बर्दघाट–१४, चौपत्ता ।

सहकार्य, समर्पण र सफलताको यात्रालाई अझ सशक्त बनाउँदै १५औँ साधारणसभा सम्पन्न।🙏
18/05/2026

सहकार्य, समर्पण र सफलताको यात्रालाई अझ सशक्त बनाउँदै १५औँ साधारणसभा सम्पन्न।🙏

18/05/2026
18/05/2026

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी जेठ , ३ / प्रतिनिधिसभा सदस्य विक्रम खनालले देशभरका सामुदायिक अस्पतालहरूलाई थप ...

16/05/2026

सबै आजीवन सदस्यहरूलाई १५औँ साधारणसभाको निमन्त्रणापत्र पठाइसकिएको जानकारी गराइन्छ। प्राविधिक कारणवश कुनै सदस्यसम्म निमन्त्रणापत्र पुग्न नसकेको भए पनि यसै सूचनालाई आधार मानी १५औँ साधारणसभामा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।🙏

📢(महत्वपूर्ण सूचना)(मिति २०८३ जेष्ठ ०२) गते शनिबार *Dr.Deepak Paudel* (वरिष्ठ जनरल फिजिसियन) द्वारा ओ. पि. डि. सेवा प्रद...
15/05/2026

📢(महत्वपूर्ण सूचना)
(मिति २०८३ जेष्ठ ०२) गते शनिबार
*Dr.Deepak Paudel* (वरिष्ठ जनरल फिजिसियन) द्वारा ओ. पि. डि. सेवा प्रदान गरिने हुदा सम्पुर्ण बिरामीहरूले मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
🕙समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म ।
📍स्थान: सहिद स्मृति सामुदायिक अस्पताल ।

📢(सूचना)(मिति २०८३ जेष्ठ ०१) गते शुक्रबारका दिन वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ आउदै हुनुहुन्छ । सम्बन्धित बिरामीह...
14/05/2026

📢(सूचना)
(मिति २०८३ जेष्ठ ०१) गते शुक्रबारका दिन वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ आउदै हुनुहुन्छ । सम्बन्धित बिरामीहरूले समयमै आएर जाँच गराउनुहुन अनुरोध गर्दछौँ ।🙏
🕙 समय: बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे सम्म ।
🏥 स्थान: सहिद स्मृति सामुदायिक अस्पताल ।
(महिला तथा प्रसूति सम्बन्धी समस्या भएका बिरामीहरूले मौकाको फाइदा लिनुहोला।)

Address

Parasi
33007

Alerts

Be the first to know and let us send you an email when Sahid Smriti Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sahid Smriti Community Hospital:

Share

Category