Dr Amit Jha ENT Surgeon

Dr Amit Jha ENT Surgeon MBBS,MS(Tribhuvan University)
Training in Advanced Ear Surgery(UK)
Consultant,Star Hospital,Kathmandu

03/07/2025

👂 Expert ENT Care for All Ages! 🏥
Meet Star Hospital's ENT & Head-Neck Surgery specialists - treating everything from chronic sinusitis to complex head-neck conditions with advanced surgical expertise.

👨‍⚕️ Meet Our Team:
• Dr. Premal Joshi (PhD) - Morning consultations (8-9 AM daily)
• Dr. Amir Jha - Full-day availability (9 AM-4 PM)
• Dr. Milan Maharjan - Specialized surgical cases
• Dr. Jeegyasha Thapa - Evening consultations (4:30-5:30 PM)

📅 Flexible OPD Hours including Saturdays!
📞 Book Now: +977-5450197

धेरै जना कानमा छिरेको साङला निकाल्न ओपिडी आउनुहुन्छ। कानमा छिरेको साङ्लो निकाल्नको लागि ENT डाक्टर छँदै छन्। घरमा भएको स...
25/06/2025

धेरै जना कानमा छिरेको साङला निकाल्न ओपिडी आउनुहुन्छ। कानमा छिरेको साङ्लो निकाल्नको लागि ENT डाक्टर छँदै छन्। घरमा भएको साङला धपाउने उपाय के होला?

Check out Dr Amit Jha ENT Surgeon’s video.

20/06/2025

असार १२ देखि १६ सम्म मोफसलको यात्रामा हुने हुँदा आफ्नो कार्यक्षेत्र काठमाडौंमा उपलब्ध हुन नसक्ने यसै पोष्टका साथ सुसूचित गरिन्छ। १७ गते पनि एपोइन्टमेन्टको लागि संपर्क गरेर मात्र आउनु होला। असुविधाको लागि क्षमाप्रार्थी।

दक्षिणकाली एरिया बाट आउनु भएको एक जना बच्चाको धेरै दिन यता कान गन्हाउने तथा बग्ने समस्या थियो। कान सफाई गरेर हेर्दा कानब...
15/06/2025

दक्षिणकाली एरिया बाट आउनु भएको एक जना बच्चाको धेरै दिन यता कान गन्हाउने तथा बग्ने समस्या थियो। कान सफाई गरेर हेर्दा कानबाट मरेको कुहिन लागेका झिंगा निस्कियो। बच्चाका कानमा अनेक थरीका चीज छिरेर समस्या दिन सक्छन्।

घाँटी दुख्ने, आवाज बदलिने धेरै कारण मध्ये यो "भ्यालेकुलार सिस्ट" पनि हुन सक्छ। फोटोमा जिब्रो पछाडि सुनिएको पानी को फोको ...
13/06/2025

घाँटी दुख्ने, आवाज बदलिने धेरै कारण मध्ये यो "भ्यालेकुलार सिस्ट" पनि हुन सक्छ। फोटोमा जिब्रो पछाडि सुनिएको पानी को फोको देख्न सकिन्छ।यो औषधिले न भएर अपरेसन गरेर उपचार गर्न पर्ने हुन्छ।

Big shout out to my newest top fans! 💎 Rajan Dhakal, Grijesh Kumar Gupta, Dilip Jha, Baliram Chaudhary, Nirmala Ghalan, ...
13/06/2025

Big shout out to my newest top fans! 💎 Rajan Dhakal, Grijesh Kumar Gupta, Dilip Jha, Baliram Chaudhary, Nirmala Ghalan, Ramesh Adhikari, Rajesh Kumar Mandal, RJ Rupak Jha, Rashmi Sujan Dallakoti, SpyRock Gupta, Shova Khadka, Ŕőőpäķ Jhà, Bijay Lama, ཚེ་རིང་ ཌིཀི།, Dipashankar Chaudhary, Lamasita Dimdung, Saud Bipin

Drop a comment to welcome them to our community, fans

10/06/2025

यस फेसबुक पेज सँग विगतमा जोडिएको इन्स्टाग्राम अकाउन्ट अब उपरान्त व्यक्तिगत प्रयोगमा मात्र रहने भएकोले .ent लाई इन्स्टाग्राममा फलो गरेर नाक, कान, घाँटी तथा स्वास्थ्य सम्बन्धी जानकारी लिन सक्नु हुनेछ। साथै .ent फेसबुकमा निम्न पेजको रूपमा पनि रहने छ। धन्यवाद।

https://www.facebook.com/share/1CNhx4P5aj/

For appointment:
01-5900568
9749862356

Currently, located inside the premises of Naya Asha Family Clinic, some 50m to the south of Bhainsepati Awas Gate.

Availability of ENT Doctor: Mostly 5-6pm

Contact ENT doc directly if required: WhatsApp 9811862507

06/06/2025

यो पेज सँग लिङ्क भएको इन्स्टाग्राम ह्यान्डल अब उपरान्त निजी प्रयोजनका लागि मात्र प्रयोग हुनेछ। मेडिकल सम्बन्धी जानकारी को लागि .ent फलो गर्नु होला। धन्यवाद।

0 Followers, 0 Following, 3 Posts - See Instagram photos and videos from Navya ENT And Health Care Center (.ent)

एउटै बिरामीको दाहिने र देब्रे कान। आज बिहान चेकअप गरेको। कानको जाली भन्दा भित्री भागको इन्फेक्सन भएर पिप जमेर बेलुन जस्त...
06/06/2025

एउटै बिरामीको दाहिने र देब्रे कान। आज बिहान चेकअप गरेको। कानको जाली भन्दा भित्री भागको इन्फेक्सन भएर पिप जमेर बेलुन जस्तै फुलेर फुट्नै लागेको।

समस्या केही दिन देखि यथावत् थियो। अलि चाँडै आएको भए जाली फुट्नै लाग्ने स्थिति सम्म पुग्दैन थियो कि?

जेष्ठ २३ र २४ गते पुनः हेटौंडाको सेरोफेरो। दर्ताको को लागि स्थान विशेषको फोन नं मा संपर्क गर्नुहोला। नाक, कान, घाँटीको इ...
04/06/2025

जेष्ठ २३ र २४ गते पुनः हेटौंडाको सेरोफेरो। दर्ताको को लागि स्थान विशेषको फोन नं मा संपर्क गर्नुहोला। नाक, कान, घाँटीको इन्डोस्कपि सहित सुनाई (श्रवण शक्ति) जांच को व्यवस्था पनि उपलब्ध छ। साथै काठमाडौं आएर गर्न पर्ने अपरेसनको लागि परामर्श पनि गरिन्छ। धन्यवाद।

एउटै मानिसको दाहिने र देब्रे कान। फरक छुट्याउनु होस्।
03/06/2025

एउटै मानिसको दाहिने र देब्रे कान। फरक छुट्याउनु होस्।

Address

Star Hospital, Sanepa, Kathmandu
Patan
44613

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779811862507

Alerts

Be the first to know and let us send you an email when Dr Amit Jha ENT Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Amit Jha ENT Surgeon:

Share

Category