Mental health nepal

Mental health nepal Do you want to know about mental health if you interested message me get free health tips

07/04/2024

लगातार डर लागिरहने, मन आत्तिरहने र साथमा शरीरका विभिन्न भागमा लगातार अप्ठ्यारो महसुस भइरहने यस प्रकारको मानसिक समस्यालाई Generalized Anxiety Disorder (GAD) भनिन्छ । माथिको उदाहरणमा यस रोगबाट पीडित एक युवतीले आफ्नो समस्या व्यक्त गरेकी छिन् । यो समस्या जनसमुदायमा झण्डै दुई प्रतिशत मानिसहरूलाई हरेक वर्ष हुने गर्दछ र महिलाहरू पुरुषहरूभन्दा केही बढी मात्रामा पीडित भएको भेटिएको छ । किशोरावस्थाबाट प्रायः सुरु हुने हुनाले यस रोगबाट पीडित व्यक्तिहरूको पढाइ तथा व्यावसायिक जीवनमा नकारात्मक असर पर्न सक्दछ ।

07/04/2024

म १८ वर्षीया छात्रा हुँ । मलाई केही महिनादेखि लगातार विनाकारण डर लागिरहने, मुटुमा कम्पन भएको महसुस हुने, जिउ पनि काँप्ने र साथमा शरीरका विभिन्न भागमा लगातार गाह्रो जस्तो हुने भइरहेको छ । चिकित्सकद्वारा परीक्षण गराउंदा कुनै शारीरिक रोग पत्ता लागेको छैन । उहाँबाट मानसिक रोग विशेषज्ञलाई सम्पर्क गर्ने सल्लाह पाइयो । के यस्तो पनि मानसिक रोग हुन्छ ?

07/04/2024
यसतो भएमा message garnu hola
07/04/2024

यसतो भएमा message garnu hola

के तपाई लाई नि यसतो समसया छ??
07/04/2024

के तपाई लाई नि यसतो समसया छ??

Do you want know about anxiety panic attack
07/04/2024

Do you want know about anxiety panic attack

Address

Patan

Telephone

+9779860245778

Website

Alerts

Be the first to know and let us send you an email when Mental health nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share