Food Supplement by Nepal Sami

Food Supplement by Nepal Sami Nepal Sami's Food Supplements/Nutraceuticals which are clinically relevant.

14/09/2025

पाठेघरको मुखमा भएको क्यान्सर नेपाल समीको प्रोडक्ट प्रयोग गरेपछि निको भयो। एकपटक अन्तसम्म हेर्नुहोला।
Nepal Sami Enterprises Private Limited

Now Available!Colostrum+ क-कसको लागि?-क्यान्सरको लागि कर्क्युमिनको बेस्ट जोडी(छुटाउनु नहुने जोडी)।-आन्द्रा सम्बन्धी जुनस...
03/03/2025

Now Available!

Colostrum+ क-कसको लागि?

-क्यान्सरको लागि कर्क्युमिनको बेस्ट जोडी(छुटाउनु नहुने जोडी)।

-आन्द्रा सम्बन्धी जुनसुकै समस्या क्यान्सर होस् या कुनै पनि समस्या।

-बिरामी परिराख्ने मतलब प्रतिरक्षा प्रणाली कमजोर भएको हरेक मान्छेलाई बच्चादेखि बुढोसम्मलाई अति आवश्यक।

-जुन बच्चा अपरेसन गरेर या सिजरिङ गरेर जन्मिएको छ भने त्यो बच्चालाई यो अमृत सम्मान छ।

-पाइल्सको लागि नभई नहुने।

-मुटुसँग सम्बन्धित सबैलाई अत्यन्तै राम्रो। चाहे मुटुमा प्वाल भएको होस् या कुनै पनि समस्या।

अग्रिम भुक्तानी ट्रान्सफर गरेर order गर्नुहोला।

बुद्धनगर-१०, काठमाडौँ
फोन नम्बर: ०१-४५४०३९०

धन्यवाद।
नेपाल समी बृहत परिवार

30/12/2024

नेपाल समीको फुड सप्लिमेन्ट प्रयोग गरेपछि खुसी हुनुभएको निरमाया तामाङ म्याडम, धरान!

14/11/2024

World Diabetes Day-2024

आज विश्व मधुमेह दिवसको हार्दिक शुभकामना!
सकेसम्म मधुमेह हुन नदिनको लागि अपनाउनुपर्ने केही उपायहरु:
१. आफूलाई सकेसम्म खुसी राख्ने!
२. दैनिक शारीरिक व्यायाम गर्ने कम्तीमा ३० मिनेट
३. चाँडै सुत्ने र गर्ने चाँडै उठ्ने बानी गर्ने
४. सन्तुलित आहार गर्ने
५. वजन सन्तुलित राख्ने
६. Food Supplements नियमित प्रयोग गर्ने जसरी हाम्रो खाना बिहान बेलुकाको हुन्छ त्यसको साथमा त्यसैगरी Supplement पनि प्रयोग गर्ने।

धन्यवाद।
नेपाल समी बृहत परिवार
विश्व मधुमेह दिवस-२०२४

Now available!For Antioxidants and Calcium deficiency!
10/11/2024

Now available!
For Antioxidants and Calcium deficiency!

18/09/2024

दीर्घ रोगहरू लाग्ने कारणहरू मध्य शरीरमा जम्मा भएको विषादीहरू हुन्। ती विषादीहरूलाई प्राकृतिक रुपमा सफाई गर्नको लागि अति आवश्यक चिकित्सकीय रूपमा प्रमाणित फुड सप्लिमेन्ट हो Toxiflush!
जति विषादीहरू हावा, पानी, खाना, विभिन्न सौन्दर्यका सामग्रीहरु, औषधिरुबाट जम्मा भएका छन् ती सबलाई सफाई गरिरहन सके कुनै पनि प्रकारको दीर्घरोग कम लाग्ने सम्भावना रहन्छ।


17/09/2024

के नानीहरूलाई पटकपटक ज्वरो आइराख्ने हुन्छ? हुन्छ भने बच्चाहरूको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनको लागि! यो भिडियो एकपटक हेर्नुहोला। एकदम शक्तिशाली र चिकित्सकीय रूपमा प्रमाणित साइड इफेक्ट बिनाको फुड सप्लिमेन्ट नेपाल समीले बजारमा ल्याएको छ।


16/09/2024

८४ व्यन्जन भनेर बुझ्दा अति उत्तम! शरीरलाई चाहिने सम्पूर्ण पोषण एउटै बोटलमा! रक्त अल्पता, पुरानो खोकी, पिनाशको समस्या, बीपी लो, भाइरसको संक्रमणमा यो समाधान हो।


15/09/2024

मन सन्चो भए तन पक्कै सन्चो हुनेछ।
मुटु, मस्तिष्क, नशा, जोर्नी सबैलाई ठिकठाक राख्न सकिन्छ। ओमेगा 3 6 9 सबै भएको शाकाहारी-आलस, जैतुन र तिलबाट extract गरिकन तयार गरिएको चिकित्सकीय रूपमा प्रमाणित-नेपाल समीको ओमेगा बायोप्लस!


14/09/2024

कलेजो बचाउन सके, हामी स्वस्थ हुने निश्चित छ।
पूर्ण स्वास्थ्यका लागि कलेजोलाई बचाउनुस्।


13/09/2024

यदि रगत जाँच गर्दा सुगरको मात्रा बढीरहेको छ र डायबिटिज भइसकेको छ भने हामीलाई सम्झनुहोला!
डायबेटिज नहोस् भनेर प्यानक्रियाज बचाउन चाहनुहुन्छ भने पनि यो भिडियोमा देखिएको प्रोडक्टले हजुरलाई पुरापुरी सहयोग गर्नेछ।



04/09/2024

दिर्घ रोगहरूबाट बच्ने उपाय रोगहरू !

Address

Patan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Food Supplement by Nepal Sami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram