Dharma Shringa

Dharma Shringa Dharmashringa is a Vipassana Meditation center which offers Courses based on Buddha's Teaching.
(1)

28/09/2025
21/09/2025

2 Days Residential Anapaan Sati Meditation Children course for 13 to 18 Years Girls only.

Type: Girls only
Age: 13 to 18 years
Duration: 26th September 2025 (7:00 A.M) To 28th September 2025 (7:00 A.M)
Venue: Dharma Shringa, Muhan pokhari, Budhanilkantha.
Since there are no Bus (transportation) facility, Parents are requested to drop and pickup their children on the course starting date and course ending date respectively from the meditation center Dharma Shringa.

Parents must compulsorily fill the form which is available at Nepal Vipassana Center office Jyoti bhawan (contact no. 5350581), OR you may fill online application form in the site: https://www.dhamma.org/en/schedules/schshringa

Children are required to bring warm clothes.
For more details please contact the office number 5350581.
For Dhamma Service: Interested old female student who are willing to serve in this children course are requested to contact Nepal Vipassana Center office.
May all beings be happy. 🙂

21/09/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार असोज ११ गते, २०८२ साल (27th September, 2025), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

04/08/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार साउन २४ गते, २०८२ साल (9th August, 2025), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

21/07/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार श्रावण १० गते, २०८२ साल (26th July, 2025), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

01/06/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार जेष्ठ २४ गते, २०८२ साल (7th June, 2025), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

20/05/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार जेष्ठ १० गते, २०८२ साल (24th May, 2025), १३ देखी १८ वर्ष सम्मका किशोरीहरुका लागी (Girls only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागि पुगिसक्नु पर्नेछ ,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

06/05/2025

*तीन दिवशीय विपश्यना ध्यान शिबिर सम्बन्धी जानकारी*

नमस्कार 🙏
यहि आउँदो बैशाख ३० देखी जेठ २( 13th to 16th May, 2025) नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्गमा हुन लागेको "तीन दिवशीय विपश्यना ध्यान शिबिर" मा ध्यान तथा सेवाको लागी सहभागी हुन चाहने इच्छुक पुराना साधक/साधिका(श्री सयाजी ऊ बा खिनको परम्परामा श्री सत्य नारायण गोयन्का द्वारा प्रशिक्षित दस दिवसीय विपश्यना ध्यान शिविर कम्तीमा एक पटक पूरा बसी सक्नु भएका) हरुले नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग को नगर कार्यालय ज्योतिभवन मा सम्पर्क गरेर आवेदन दिई सहभागी भएर लाभान्वित हुने अवसर रहेको जानकारी गराउन चाहन्छौ।

सम्पर्क न.
015350581/015315656
जमल, ज्योतिभवन
नेपाल विपश्यना केन्द्र(नगर कार्यालय)

मंगल होस् ।

04/05/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार बैशाख २७ गते, २०८२ साल (10th May, 2025), १३ देखी १८ वर्ष सम्मका किशोरहरुका लागी (Boys only) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुने स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्ने,
शिविर सुरु हुने समय : ९: ३५ बजे,
खाजाको समय : १२:३० बजे,
शिविर सक्किने समय : ३:३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

22/04/2025

एक दिवसिय बाल आनापान ध्यान बारे सूचना !!!

यही आउँदो शनिबार बैशाख १३ गते, २०८२ साल (26th April, 2025), ८ देखी १२ वर्ष सम्मका बाल-बालिकाहरुका लागी (Boys and Girls Mixed group) एक दिवसिय बाल आनापान ध्यान शिविर हुन गइरहेको छ। इच्छुक महानुभावहरु नेपाल विपश्यना केन्द्रको नगर कार्यालयमा सम्पर्क गर्नुहोला।

शिविर हुन स्थान : ज्योति भवन, जमल, नेपाल विपश्यना केन्द्र, नगर कार्यालय,
सुरु हुने समय : बिहानको ९ बजे नाम दर्ताको लागे पुगिसक्नु पर्नेछ,
शिविर सुरु हुने समय : ९ : ३५ बजे,
खाजाको समय : १२ : ३० बजे,
शिविर सक्किने समय : ३ : ३० बजे,
सम्पर्क नं : ५३५०५८१

(नोट : ध्यान बस्नको लागि, बस्न सजिलो हुने लुगा लगाएर पठाउनु होला, साथै बिहानको खाना / नास्ता खुवाएर पठाउनु होला, धन्यवाद।)

आनापान ध्यानको परिचय र फाइदा जान्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.children.dhamma.org/en/

सबैको मंगल होस्। 🙂

20/04/2025

नमस्कार 🙏

नेपाल विपश्यना केन्द्र, धर्मश्रृङ्गमा नवनिर्मित धम्महलको लागी चकटी तथा निवास को लागी Bed Set (डसना, सिरक, सिरानी, कम्बल आदी) खरिद गर्ने कार्य मा सहभागी भई पुण्यपारमी आर्जन गर्ने सु-अवसर रहेको छ।
आवश्यक चकटी १६० (एक चकटी को मूल्य २०००)
Bed Set ४९ (एक Bed Set को मूल्य १२७००)
मङ्गल होस्।

नोट :-
१. नेपाल विपश्यना केन्द्रमा 120 जना तथा ४० जना क्षमता को दुइटा धम्महल, Female course office, १९ जना क्षमता को महिला हरुको आवास २४ जना क्षमता भएको पुरुष हरुको आवास (Renovation/पुनर्निर्माण) निर्माणकार्य हालै सम्पन्न भएको छ । अब उपरान्त १३५ जना पुरुष तथा ११० जना महिला एउटा शिबिरमा सहभागी भई ध्यान गर्न सक्नेछन्।
२. दान कार्यमा सहभागि हुन को लागी "सयाजी ऊ बा खिनको परम्परामा श्री सत्य नारायण गोयन्का द्वारा प्रशिक्षित दस दिवसीय विपश्यना ध्यान शिविर" कम्तीमा एक पटक पूरा बसीसकेको हुनुपर्छ।
3. दान गर्न को लागी तल उल्लेखित QR code अथवा bank details प्रयोग गर्नु होला।

Account name:- Nepal vipassana centre
Bank name:- prime commercial bank limited.
Account no. 00102242CA
नेपाल विपश्यना केन्द्रको आगामी निर्माण योजना
1. Cell/Pagoda मरम्मत
2. 12 कोठा क्षमताको महिलाहरूको लागी आवास
3. Kitchen area development
रहेको छ।

Address

Muhanpokhari, Narayanthan
Patan

Alerts

Be the first to know and let us send you an email when Dharma Shringa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dharma Shringa:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram