13/03/2026
विशेषज्ञ डाक्टरहरुकाे सेवा उपलब्ध हुने सूचना :-
नाक, कान, घाँटी तथा थाइराइड राेग विशेषज्ञ डाक्टरवाट मिति २०८२ चैत्र ०१ गते आइतबार फिदिम स्थित गणेशमान सिंह सामुदायिक हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार हुने भएकोले सम्बन्धित राेग भएका विरामीले सेवा लिन अनुरोध छ ।
सम्पर्क :- 024-522455/9809700055