श्री थर्पु माध्यमिक विद्यालय, याङ्गवरक-४, पाँचथर

  • Home
  • Nepal
  • Phidim
  • श्री थर्पु माध्यमिक विद्यालय, याङ्गवरक-४, पाँचथर

श्री थर्पु माध्यमिक विद्यालय, याङ्गवरक-४, पाँचथर It is a high school located at Yangwarak -4 Panchthar Nepal

सम्बन्धित सम्पूर्णमा जानकारी |
30/11/2025

सम्बन्धित सम्पूर्णमा जानकारी |

30/11/2025
बेलायती नागरिक Paul Mullins (High School Teacher of England)  र उहाँका साथीहरूले नेपाल भ्रमणको क्रममा हाम्रो विद्यालय अव...
12/11/2025

बेलायती नागरिक Paul Mullins (High School Teacher of England) र उहाँका साथीहरूले नेपाल भ्रमणको क्रममा हाम्रो विद्यालय अवलोकन गरी थोरै आर्थिक सहयोग (100 UK dollars and NPR 6000) गर्नुभएकोमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । २०८२/०७/२६

12/11/2025

कक्षा १० को परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना !
प्रस्तुत विषयमा २०८२ सालको चैत्र महिनामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा समावेश हुनको लागि यस विद्यालयमा अध्ययनरत नियमित तथा ग्रेड वृद्धि समूहका विद्यार्थीहरुले मिति २०८२/०७/२६ देखि मिति २०८२/०८/१० गते भित्र आवश्यक कागजात र दस्तुर सहित परीक्षा आवेदन फारम भर्न हुन यो सूचनाद्वारा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

12/11/2025

कक्षा ९ को रजिष्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना !
प्रस्तुत विषयमा २०८३ साल चैत्र महिनामा सञ्चालित हुने कक्षा १० को वार्षिक परीक्षा SEE मा यस विद्यालयबाट नियमित समूह तर्फबाट सहभागी हुनको लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले मिति २०८२/०७/२६ देखि मिति २०८२/०८/१५ गते भित्र आवश्यक कागजात र दस्तुर सहित रजिष्ट्रेशन फारम भर्न हुन यो सूचनाद्वारा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

थर्पु मावि अक्षयकोषको व्याज बाट जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण कार्यक्रम २०८२
07/11/2025

थर्पु मावि अक्षयकोषको व्याज बाट जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण कार्यक्रम २०८२

विद्यालयका अग्रज आदरणीय शिक्षक श्री उपेन्द्र सुवेदी ज्यू को आज पर्न गएको जन्मदिनको अवसरमा सु-स्वास्थ्यको कामना सहित शुभक...
04/11/2025

विद्यालयका अग्रज आदरणीय शिक्षक श्री उपेन्द्र सुवेदी ज्यू को आज पर्न गएको जन्मदिनको अवसरमा सु-स्वास्थ्यको कामना सहित शुभकामना व्यक्त गर्दछौं | 🎉

Happy Dashain to all ! 🙏
21/09/2025

Happy Dashain to all ! 🙏

🎊🙏
19/09/2025

🎊🙏

Address

Medibung Tharpu
Phidim
57200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97724410028

Website

Alerts

Be the first to know and let us send you an email when श्री थर्पु माध्यमिक विद्यालय, याङ्गवरक-४, पाँचथर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to श्री थर्पु माध्यमिक विद्यालय, याङ्गवरक-४, पाँचथर:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram