Samarpit Hospital

Samarpit Hospital पाँचथर जिल्लामा सञ्चालनमा रहेको सुविधा सम्पन्न अस्पताल ।।

खुशिको खबर । अब झापाको B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd का विशेषज्ञ डा. हरुको सेवा फिदि...
28/08/2024

खुशिको खबर ।

अब झापाको B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd का विशेषज्ञ डा. हरुको सेवा फिदिमको समर्पित अस्पतालमै उपलब्ध हुदैछ ।

यही मिती २०८१ साल भदौ १४ शुक्रबारका दिन (स्त्री तथा प्रसुती रोग विशेषज्ञ महिला डा. र बरिष्ठ सर्जन डा. को सेवा अब फिदिममै)

🫵 सेतो पानी बग्ने ।
🫵 पिसाब घर चिलाउने ।
🫵 तल्लो पेट दुख्ने ।
🫵 पिसाब गन्हाउने ।
🫵 बच्चा नहुने तथा खेर जाने ।
🫵 पाठेघर सम्बन्धी सम्स्या ।
🫵 गर्भ परिक्षण तथा भिडियो एक्स्रे
🫵 महिनावारीमा गडबढी तथा रगत बगिरहने समस्या ।
🫵 निसन्तान दम्पतीको लागि परामर्श सेवा ।

को उपचार वि एण्ड सी अस्पताल झापाका स्त्री तथा प्रसुती रोग विशेषज्ञ महिला डाक्टरबाट फिदिममै हुदैछ ।

त्यस्तै

👉 फिस्टुला
👉 एपेण्डिक्स
👉 पत्थरी
👉 पाइल्स
👉 शरिररका अनावश्यक गाठाँगुठीहरुको उपचार समेत वरिष्ठ सर्जन डाक्टरबाट फिदिममै हुदैछ । समयमै नाम दर्ता गराएर मौकाको फाइदा लिनुहोला ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७
समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड (पेट्रोल पम्पको छेउमा) पाँचथर ।।

एक दिन निशुल्क ओपिडी सेवा !!२०८१ साल असार २१ गते विशेषज्ञ डाक्टरहरुको सेवा फिदिम बजारको समर्पित अस्पतालमै उपलब्ध हुदैछ ।...
29/06/2024

एक दिन निशुल्क ओपिडी सेवा !!

२०८१ साल असार २१ गते विशेषज्ञ डाक्टरहरुको सेवा फिदिम बजारको समर्पित अस्पतालमै उपलब्ध हुदैछ । समयमै नाम दर्ता गराएर मौकाको फाइदा उठाउनुहोला । 🙏

सुचना:सुचना:सुचना:
27/06/2024

सुचना:सुचना:सुचना:

08/06/2024

निशुल्क ओपिडी !

मौकाको फाइदा लिनुहोला ।

हात खुट्टा भाँचिएको स्टिल, प्लेट राख्नु पर्ने तथा पहिले लगाइएका स्टिल, रड तथा प्लेट निकाल्नु पर्ने विरामीहरका लागि खुशिक...
11/05/2024

हात खुट्टा भाँचिएको स्टिल, प्लेट राख्नु पर्ने तथा पहिले लगाइएका स्टिल, रड तथा प्लेट निकाल्नु पर्ने विरामीहरका लागि खुशिको खबर ।।

👉 यस समर्पित अस्पतालमा हाडजोर्नि नशा तथा बाथरोग विशेषज्ञ डा. देउमान लिम्बूको दैनिक सेवा उपलब्ध छ । विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट लगाउनु पर्ने तथा पहिले लगाइएका स्टिल तथा प्लेटहरु निकाल्ने सुविधा सुफथ शुल्कमै सञ्चालन भैरहेको छ ।

यस अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलिबाट २४ घण्टानै अप्रेसन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ ।

👉 यस अस्पतालममा दुखाइ रोग विशेषज्ञ डा. गणेश वनको दैनिक सेवा समेत उपलब्ध छ ।

यस अस्पतालमा ..
🙏जनरल ओपिडी सेवा, सुगर जाँच सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, ल्याव सेवामा हरेक दिन उपलब्ध छ ।

याद गर्नुहोला ...
--------------------------------------------------------------------------
👉 फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले हाल फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गरिरहेको छ ।
सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७
समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड पाँचथर ।।

"स्वस्थ्य खानपान र जिवनशैली अपनाओै, सकेसम्म विरामी नबनौ तर विरामी भैहालेमा समर्पित अस्पताल तपाँइको सेवामा हाजिर छ ।" नया...
15/04/2024

"स्वस्थ्य खानपान र जिवनशैली अपनाओै, सकेसम्म विरामी नबनौ तर विरामी भैहालेमा समर्पित अस्पताल तपाँइको सेवामा हाजिर छ ।"

नयाँ बर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना सहित अब यस समर्पित अस्पतालले ल्याएको छ विरामीहरुकालागी खुशीको खबर ।

👉 यस अस्पतालमा नयाँ बर्ष २०८१ को अवसरमा बैसाख महिनाभरी

🙏निशुल्क जनरल ओपिडी सेवा ।
🙏 निशुल्क सुगर जाँच सेवा ।
🙏 एक्सरे सेवामा १० % छुट ।
🙏 भिडियो एक्सरे सेवामा १० % छुट ।
🙏 ल्याव सेवामा सेवामा १० % छुट उपलब्ध छ।

-------------------------------------------------------------------------
👉 यस समर्पित अस्पतालमा विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट लगाउनु पर्ने तथा पहिले लगाइएका स्टिल तथा प्लेटहरु निकाल्ने सुविधा सुफथ शुल्कमै सञ्चालन भैरहेको छ ।

यस अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलिबाट अप्रेसन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ ।
--------------------------------------------------------------------------

👉 फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले हाल फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गरिरहेको छ ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७
समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड पाँचथर ।।

विरामी महानुभावहरुमा खुसीको खबर 🙏यस समर्पित अस्पतालमा विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट ल...
17/03/2024

विरामी महानुभावहरुमा खुसीको खबर 🙏

यस समर्पित अस्पतालमा विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट लगाउनु पर्ने तथा पहिले लगाइएका स्टिल तथा प्लेटहरु निकाल्ने सुविधा सुफथ शुल्कमै सञ्चालन भैरहेको छ ।

यस अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलिबाट अप्रेसन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ ।

फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले अब फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गर्न थालेको छ ।

यस अस्पतालमा २०८० साल चैत्र महिना भरी

🙏 निशुल्क ओपिडी सेवा लिने मौका नगुमाउनुहोला
🙏 निशुल्क सुगर जाँच सेवा उपलब्ध छ ।
🙏 साथमा ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे लगायतका सुविधा २४ सै घण्टा फिदिम १ मेनरोड बाटै उपलब्ध छन् ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७

समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड पाँचथर ।।

29/02/2024

समर्पित अस्पतालको जरुरी सुचना ।

फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले अब फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गर्न थालेको जानकारी गराउदछौ । यो अवसरमा हामी

-- चैत्र १ गते सम्म निशुल्क ओपिडी सेवा ।
-- निशुल्क सुगर जाँच सेवा ।
-- डा. देउमान लिम्बू तुम्वाहाम्फेको दैनिक सेवा ।
-- अन्य चिकित्सकहरुको दैनिक सेवा उपलब्ध गराउदैछौ ।

साथमा ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे लगायतका सुविधा २४ सै घण्टा फिदिम १ मेनरोड बाटै उपलब्ध छन् ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७

समर्पित हस्पिटल प्रा.ली. फिदिम १, पाँचथर ।।

पाँचथर जिल्लामा सञ्चालनमा रहेको सुविधा सम्पन्न अस्पताल ।।

28/07/2023

जनहितमा जारी सन्देश .....

09/06/2023

यही मिति २०८०/०२/२९गते सोमबार बाट वीर हस्पिटल,प्रसुती गृह थपाथली मा काम गर्नु भएका बरिस्ठ स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डाक्टर वसन्त शाह को सेवा यस समर्पित हस्पिटल मा उपलब्ध हुने जानकारी गराउदछौ/

अब समर्पित हस्पिटलमा एपेन्डिक्स, हर्निया  hydrocele, piles/hemorrhoids,fistula, को उपचार तथा अपरेसन गरिन्छ।साथै हाडजोर्न...
30/05/2023

अब समर्पित हस्पिटलमा एपेन्डिक्स, हर्निया
hydrocele, piles/hemorrhoids,fistula, को उपचार तथा अपरेसन गरिन्छ।साथै हाडजोर्नी नसा तथा बाथरोग सम्बन्धि उपचार तथा अपरेसन गरिन्छ।

आज १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा पब्लिक इन्जिनियरिङ् एण्ड एन्वारोमेंट कन्सल्ट (PEEC) पाँचथर को आयोजनामा र ...
01/05/2023

आज १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा पब्लिक इन्जिनियरिङ् एण्ड एन्वारोमेंट कन्सल्ट (PEEC) पाँचथर को आयोजनामा र गंगा मेमोरियल हस्पिटल को प्राविधिक सहयोगमा, फिदिम नगरपालिकामा कार्यरत शरसफाई कर्मी र उनका परिवार तथा अन्य मजदुर हरुको नि:सुल्क स्वास्थ्य परीक्षण सफलता पुर्वक सम्पन्न गरियो ।

Address

Phidim

Telephone

+97724523123

Website

Alerts

Be the first to know and let us send you an email when Samarpit Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Samarpit Hospital:

Share

Category