Paiyun Kalika International Pvt. Ltd.

Paiyun Kalika International Pvt. Ltd. WE'RE HERE TO SERVE YOUR HEALTHCARE NEEDS. We Provide Quality, Value, Service and Integrity.

17/05/2025
नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई सुख, समृद्धि, र उत्तरोत्तर प्रगतिको शुभकामना,नयाँ वर्षको सुरु...
14/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई सुख, समृद्धि, र उत्तरोत्तर प्रगतिको शुभकामना,नयाँ वर्षको सुरुवात नयाँ आशा, नयाँ सपना र नयाँ प्रेरणासँग होस्। मीठा सम्झनाहरूलाई साथमा लिएर, २०८२ मा अझ मिठा पलहरू सिर्जना होउन्,जीवनमा सधैं हाँसो, माया, र ऊर्जा भरिएर रहोस्।शुभकामना🙏🏼

“Paiyun Kalika Group”
🙏Paiyun Kalika international Pvt.ltd
🙏Paiyun Kalika traders
👉🏻9856073223

२०८२ सालको नयां बर्षको उपलक्ष्यमा हाम्रो  सम्पुर्ण ग्राहक वर्गको  लागी 6inch को Creap Bandage उपहार स्वरुप वितरण गरेका छ...
30/03/2025

२०८२ सालको नयां बर्षको उपलक्ष्यमा हाम्रो सम्पुर्ण ग्राहक वर्गको लागी 6inch को Creap Bandage उपहार स्वरुप वितरण गरेका छौं..!
उपहारको लागी हाम्रो WhatsApp Number मा सम्पर्क गर्नुहोला..!!9856073223
:-Paiyun Kalika Traders:-
Nayabazar,Pokhara
9856073223

हाम्रो सम्पुर्ण ग्राहक  तथा नेपाली  दाजुभाई दिदिबहिनी हरुलाई होली (फाल्गुन पुर्णिमा) को हार्दिक शुभकामना व्यक्त गर्दछौं,...
13/03/2025

हाम्रो सम्पुर्ण ग्राहक तथा नेपाली दाजुभाई दिदिबहिनी हरुलाई होली (फाल्गुन पुर्णिमा) को हार्दिक शुभकामना व्यक्त गर्दछौं,
:~ पैंयुकालिका परिवार~:

Address

Pokhar
33700

Alerts

Be the first to know and let us send you an email when Paiyun Kalika International Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Paiyun Kalika International Pvt. Ltd.:

Share