Cure Medical Hall

Cure Medical Hall Cure Medical Hall Service is Curable. Cure Medical Hall Provides, Best Online Medical Services

24/09/2024
12/12/2022
Om santi bhaban ra  Bajaj Showroom ko Opposite ma sareko xa.Nayabazar-9 Pokhara +977 984-5807088
04/09/2022

Om santi bhaban ra Bajaj Showroom ko Opposite ma sareko xa.
Nayabazar-9 Pokhara
+977 984-5807088

तपाईं सबैले Use गरिरहनु भएको Brinton Company को Face wash, Moisturizer, Sunscreen lotion/Cream  र Shampoo आदि विभिन्न कि...
11/11/2021

तपाईं सबैले Use गरिरहनु भएको Brinton Company को Face wash, Moisturizer, Sunscreen lotion/Cream र Shampoo आदि विभिन्न किसिमका Cosmetic तथा Beauty products हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

26/06/2021

औषधि किन्दा ध्यान दिनु पर्ने कुराहरु:

हामी सबैले नियमित रुपमा फार्मेसीबाट औषधि किनिरहेकै हुन्छौं। सामान्य अरु उपभोग्य सामानहरु खरिद गर्दा हामिले धेरै कुराको ज्ञान लिने गरेको भए पनि औषधि जस्तो संवेदनशील कुरा किन्दा हामीले केही पनि ध्यान नदिएको पाइन्छ। औषधि किन्दा धेरै कुरामा ख्याल गर्न आवश्यक छ। विशेषगरी औषधि किन्दा निम्न ६ वटा विषयमा ध्यान दिनुपर्ने हुन्छ ।

१. फार्मेसीको लाइसेन्स हेर्नुहोस्
यो सबै भन्दा महत्वपूर्र्ण पाटो हो । अहिले पनि नेपाली बजार मा धेरै फार्मसीहरु लाइसेन्स बिना गैर कानुनी रुपमा सन्चालित पाइएको छ । त्यस्ता फार्मेसीबाट औषधि खरिद गर्दा न्यून गुणस्तरको तथा नेपालमा दर्ता नै नभएका औषधि बेच्ने सम्भावना हुन्छ। गैरकानुनी रुपमा नेपाल भित्रिएका गुणस्तर नभएका औषधि ती फार्मेसीले बेच्ने खतरा रहन्छ।

२. धेरै डिस्काउन्ट पाइने र ज्यादै सस्तो औषधिको प्रलोभनमा नपर्नुहोस्
तपाइलाई कुनै पनि फार्मसिले अत्यन्तै भारी डिस्काउन्टमा औषधि बिक्री गरिरहेको छ भने त्यसको गुणस्तर न्यून हुन सक्छ। औषधि सुलभ दरमा बिक्री गर्ने फार्मेसीबाट खरिद गर्दा सबै भन्दा उपयुक्त हुन्छ ।

३. फार्मासिस्टको उपलब्धता
योग्य र रजिस्टर्र्ड फर्मासिस्ट उपलब्ध फार्मेसीबाट औषधि खरिद गर्नु पर्दछ । यसरी एउटा औषधि विज्ञ भएको फार्मेसिमा तपाईंको औषधि अथवा रोग सम्बन्धी प्रश्न गर्न तथा उचित औषधिको बारेमा काउन्सेलिङ लिन सकिन्छ। जसले गर्दा तपाईंलाई औषधि सेवन र रोग व्यवस्थापनको विषयमा आत्मविश्वास पनि बढ्छ ।

४. प्रेस्किप्सन माग्ने फार्मेसीबाट औषधि किन्नुहोस्
बिना प्रेस्किप्सन आफूखुशी औषधि प्रयोग गर्दा शरीरमा हानी हुन सक्दछ। जुन फार्मेसीले तपाईंसँग प्रेस्किप्सन माग्दछ, उक्त फार्मेसीले त्यस्ता कुरालाई मध्येनजर गरेको हुन्छ । त्यस्ता फार्मेसीबाट सधैँ औषधि खरिद गर्दा तपाईंले उच्च गुणस्तरको साथै उपयुक्त औषधि प्राप्त गर्नु हुनेछ।

५. बिल माग्नुहोस्
तपाईंले कुन औषधि कहिले र कहाँबाट खरिद गर्नु भएको भन्ने कुराको प्रमाण भनेकै बिल हो । त्यसैले औषधि किन्दा एउटा उपभोक्ता भएको हकले बिल सधैँ माग्ने गर्नुहोस्।

६. औषधि लिनु अघि निम्न कुराहरुमा दोहोरो जाँच गर्नुहोस्
- औषधिको जेनेरिक नाम
- औषधिको डोज
- एक्स्पाइरी मिती
- प्रयोग गर्ने बिधी
- उत्पादकको नाम र ठेगाना
#औषधि #फार्मेसी #फर्मासिस्ट

Dark Under Eye's को लागि Best Product EYECOS हामीसँग छ।कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।Free Delivery inside Pokhara....
06/06/2021

Dark Under Eye's को लागि Best Product EYECOS हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

तपाईं सबैले Use गरिरहनु भएको Kleida Company को Vitamin-C serum, Age erase serum, Face wash, Moisturizer, Sunscreen lotio...
04/06/2021

तपाईं सबैले Use गरिरहनु भएको Kleida Company को Vitamin-C serum, Age erase serum, Face wash, Moisturizer, Sunscreen lotion र Coconut oil आदि विभिन्न किसिमका Cosmetic तथा Beauty products हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

तपाईं सबैले Use गरिरहनु भएको Cetaphil Company को Cleanser, Moisturizing lotion/Cream, Massage oil,  sampoo र soap आदि वि...
04/06/2021

तपाईं सबैले Use गरिरहनु भएको Cetaphil Company को Cleanser, Moisturizing lotion/Cream, Massage oil, sampoo र soap आदि विभिन्न किसिमका Cosmetic तथा Beauty products हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

तपाईं सबैले Use गरिरहनु भएको True derma  company को Vitamin-C serum, Face wash, Moisturizer, Sunscreen lotion/Cream , so...
04/06/2021

तपाईं सबैले Use गरिरहनु भएको True derma company को Vitamin-C serum, Face wash, Moisturizer, Sunscreen lotion/Cream , soap र Shampoo आदि विभिन्न किसिमका Cosmetic तथा Beauty products हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

तपाईं सबैले Use गरिरहनु भएको Fix derma  company को Vitamin-C serum, Face wash, Moisturizer, Sunscreen lotion/Cream  र Sh...
03/06/2021

तपाईं सबैले Use गरिरहनु भएको Fix derma company को Vitamin-C serum, Face wash, Moisturizer, Sunscreen lotion/Cream र Shampoo आदि विभिन्न किसिमका Cosmetic तथा Beauty products हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

तपाईं सबैले Use गरिरहनु भएको राम्रो राम्रो company को Vitamin-C serum, Skin Serum, Hair Serum, Face wash, Moisturizer, S...
01/06/2021

तपाईं सबैले Use गरिरहनु भएको राम्रो राम्रो company को Vitamin-C serum, Skin Serum, Hair Serum, Face wash, Moisturizer, Sunscreen lotion/Cream, Minoxidil solution र Shampoo आदि विभिन्न किसिमका Cosmetic तथा Beauty products हामीसँग छ।
कृपया चाहिएमा हामीलाई सम्झिनु हाेला।
Free Delivery inside Pokhara.
Mobile no.: 9845807088
Thank you so much for your Valuable time.

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Cure Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share