
06/06/2022
यस रिलाईफ आयुर्वेदिक हस्पिटल प्रा.लि सृजनाचोक पोखराले आफ्नो अत्याधुनिक सेवा हालचालै सुचारु गरेको अवसरमा हाडजोर्नी, प्यारालाइसिस तथा नसा सम्बन्धिका बिरामीहरुलाइ ३ महिना भरिका लागि फिजियोथेरापिका सम्पूर्ण उपचार साथै अकुपञ्जर र पञ्जकर्म उपचारमा ५०% छुटका साथ उपचार गर्छौ यहाँहरुलाइ समक्ष्य जानकारी गर्छौ । यसका साथै भर्ना बिरामीहरुलाई पनी ५०% छुटको व्यवस्था गर्छौ ।