
03/05/2025
एउटा फार्मेसी खोल्दा पैसा तीर्नु पर्ने ठाउँहरू😥
१. कम्पनी रजिष्ट्रारको कार्यालय।
२. औषधि व्यावस्था विभाग।
३. स्थायी लेखा नम्बर (PAN)
४. वडा कार्यलय।
५. काठमाडौँ महानगरपालिका को स्वास्थ्य विभागमा
६. घरबेटीको बाहाल कर पनि तिर्नु पर्ने
७. Sign board राखेको वार्सिक शुल्क
यसरी सकिन्छ पैसा र यी काम गर्न करिब १० दिन बार्षिक कार्यलय चाकरीको लागि पेस हुनु पर्छ ।
६. अनी त्यही पैसा लिएर सरकारले फार्मेसी सॅग competition गर्न अरू फार्मेसी खोल्छ २०-३०% तर वैद retail margin १६% मात्र हो ।
पढ्नेबेला लिएको ऋणको व्याज तिर्ने की , सरकारलाई कर ?
कठैँ हाम्रो देश! 😢
Repost Medico Nepal